नेपालमा थप २२२५ जनामा कोरोना पुष्टी

८ कार्तिक,काठमाण्डौ । नेपालमा आज पछिल्ला केही दिनको तुलनामा कम कोरोना संक्रमित थपिएका छन् । दैनिक करीब ६ हजार सम्म संक्रमित पुगेको अवस्थामा आज भने देशभर गरी २ हजार २ सय २५ जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएको छ । १३ हजार ८ सय ४६ जनामा गरिएको परीक्षणमा ती संक्रमित फ...

आज कार्तिक ८ गते शनिबार,महाअष्टमी २३ अक्टोबर २०२० यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल खानाको आफ्नो स्वाद नुनको बलले हुन्छ - केही दुख जरूरी हुन्छ अनि मात्र तपाईंले आनन्दको मूल्य महसुस गर्नुहुनेछ। आफ्नो निवासको विषयलाई लिएर लगानी गर्नु लाभदायक हुनेछ। पुराना साथीहरू समर्थक र सहयोगी हुनेछन्। तपाईंको प्रिय रोमान्टिक मुडमा हुनेछन्। आज, तपाईंले आफ्न...

थप ४४ सय ९९ जनामा कोरोना संक्रमण, १७ जनाको मृत्यु

७ कार्तिक,काठमाण्डौ । नेपालमा निरन्तर कोरोना संक्रमित थपिने क्रम जारी छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको विवरण अनुसार आज ४४ सय ९९ जनामा देशभरमा संक्रमित थपिएका छन् । २४ घण्टामा जम्मा १६ हजार ८ सय ६३ जनामा गरिएको पीसीआर परीक्षणमा ती संक्रमित फेला परेका हुन् । यो सगैँ ...

प्रधानमन्त्रीको संवोधनः संक्रमितको उपचार खर्च परिवारले तिर्न नसके सरकारले व्यहोर्ने

७ कार्तिक,काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा संवोधन गरेका छन् । यस संवोधनमा सरकारमाथि पछिल्लो कोरोना संक्रमितको उपचार खर्चलाई लिएर भएको निर्णयको आलोचनामा प्रधानमन्त्री केन्द्रीत भएका छन् । उनले संक्रमितको उपचार खर्च परिवारले नव्यहोरो वा अस्पत...

आज कार्तिक ७ गते शुक्रबार,फूलपाती,२३ अक्टोबर २०२० यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल तपाईंका वरिपरिका मानिसहरूले सहायता गर्नाले तपाईं खुसी हुनुहुनेछ। खर्चमा वृद्धि हुन्छ तर आयमा वृद्धि हुनाले तपाईंलाई तिर्न सजिलो पर्नेछ। तपाईंलाई प्रेम र हेरचाह गर्ने मान्छेको साथ दिन केही गुणस्तर समय बिताउनुहोस्। प्रेममा निराशा हुन सक्छ तर मन नमार्नुहोस् किन...

नेपालमा थप ३ हजार ६ सय ३७ जनामा कोरोना पुष्टी

६ कार्तिक,काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ६ सय ३७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार २ सय ५५ जनामा गरिएको पीसीआर परीक्षणमा सो संख्यामा संक्रमण भेटिएकाे हाे। याे सँगै संक्रमितको संख्या १ लाख ४८ हजार ५ ...

१० बर्षको बच्चाकाे पेटबाट निकालियाे १ केजि जुका !

६ कार्तिक, काठमाण्डौ । बुधबार काठमाण्डौमा शल्कृया मार्फत् दश बर्षको पेटबाट करिब १ किलोग्राम  जुका निकालिएको छ । शल्यकृयामा सहभागी डाक्टर हिमाल भण्डारीले सामाजिक संजाल फेसबुकमा शल्यकृयापछि जुकाको तस्विर पोष्ट गरेका थिए । डाक्टर भण्डारीले सो फोटो संगै देशको जनस्वास्थ्यको...

आज कार्तिक ६ गते बिहिबार,२२ अक्टोबर २०२० यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल आज स्वास्थ्य ठीक हुनेछ । आफ्नो जोडीसित घरेलू काम सक्ने व्यवस्था मिलाउनुहोस्। भोलि धेरै देरी हुन सक्छ यसैले तपाईंले आफ्नी प्रियतमालाई आफ्नो सन्देश व्यक्त गर्नुपर्छ। तपाईंले आज आफ्नो काममा प्रगति देख्न सक्नु हुनेछ । आज तपाईं आफ्नो जोडीसित आफ्नो किशोर अवस्थाको ...

नेपालमा कोरोनाले अहिले सम्मकै सबै भन्दा धेरैको मृत्यु

५ कार्तिक,काठमाण्डौ । नेपालमा कोरोना शुरु भए यताकै एकै दिन सबै भन्दा बढी संक्रमित र मृत्यु एकै दिन देखा परेको छ । आज देशभर ५ हजार ७४३ जनामा कोरोना पुष्टी हुँदा सबै भन्दा धेरै एकै दिन २६ जनाको ज्यान समेत गएको छ । यो सगैँ कोरोनाबाट मृत्यु हुनेको संख्या ७९१ पुगेको छ। त्यस...

किन नेपाल आए रअ प्रमुख कुमार गोयल

५ कार्तिक,काठमाण्डौ । भारतीय गुप्तचर संस्था रअ का प्रमुख सामन्त कुमार गोयल केही घन्टाको भ्रमणको लागि काठमाडौँ आएका छन् । उनी काठमाडौ आएको पुष्टि उच्च सुरक्षा स्रोतले गरेको छ । उनी के प्रयोजनका लागि भ्रमणका आएका हुन भन्ने यकिन भएको छैन् । नोभेम्बर पहिलो साता भारतिय सेना...