आइपीएलमा पञ्जाव र कोलकता विजयी

३ कार्तिक,काठमाण्डौ । इन्डियन प्रिमियर लिगमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई सुपर ओभरमा पराजित गरेको छ । यो जितसँगै कोलकाताले प्लेअफको सम्भावना बलियो बनाएको छ । आबुधावीस्थित शेख जायद क्रिकेट मैदानमा गएराति टस हारेर ब्याटिङ थालेको कोलकाताले निर्धारीत २० ओभर...

लद्दाखमा भारतीय सेनाद्वारा एक चिनियाँ सेनाको अपहरण

एजेन्सी । लद्दाखको देमचोक सेक्टरमा भारतीय सेनाले एक चिनियाँ जनमुक्ति सेना नियन्त्रणमा लिएको छ। सोमबार भारतीय सेनाले चिनियाँ सेना नियन्त्रणमा लिएको हिन्दुस्तान टाइम्सले जनाएको छ। भारत र चीनबीच सीमा विवाद जारी रहेको समयमा भारतीय सेनाले चीनका एक सेनालाई आफ्नो भूमिमा नियन...

काठमाण्डौ उपत्यकामा थपिए २,३८८ कोरोना संक्रमित

३ कार्तिक,काठमाण्डौ । काठमाण्डौ उपत्यकामा बितेको २४ घण्टामा थप २ हजार ३ सय ८८ जनामा कोरोनाभाईरसको संक्रमण पुष्टी भएको छ । जस मध्ये काठमाडौँमा २ हजार ८ जना, ललितपुरमा २ सय ८१ जना र भक्तपुरमा ९९ जना हुन् । देशभर संक्रमित मध्य उपत्यकामा मात्रै ६० प्रतिशत भन्दा बढी रहेका छ...

नेपालमा थप ३,७९० जनामा कोरोना पुष्टी

३ कार्तिक,काठमाण्डौ । नेपालमा बितेको २४ घण्टामा थप ३ हजार ७ सय ९० जनामा कोरोनाभाईरसको संक्रमण पुष्टी भएको छ । आज १५ हजार ७ सय ४३ जनामा गरिएको परीक्षणका क्रममा ती संक्रमित फेला परेका हुन् । यो सगैँ देशभर संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको स्वास्थ्य मन्त्रालयका प्...

ट्रम्पका प्रतिष्प्रर्धी बाइडेनले दिए दशैंको शुभकामना

३ कार्तिक,काठमाण्डौ । नोभेम्बर ३ मा अमेरिकामा हुने राष्ट्रपतिको निर्वाचनमा अहिलेका राष्ट्रपती डोनाल्ड ट्रम्प संग प्रतिस्पर्धामा उत्रदै गरेका जो बाईडेनले हिन्दु नेपालीहरुको महान पर्ब विजया दशमीको अबसरमा शुभकामना दिएका छन् । डेमोक्रेटिक पार्टीका उम्मेदवार तथा ओबामा प्रशा...

आज कार्तिक ३ गते सोमबार,१९ अक्टोबर २०२० यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल मुश्किल स्थितिको सामना गर्दा तपाईं दुखी नहुनुहोस्। खानाले आफ्नो स्वादको लागि नूनको ऋण लिएको हुन्छ - केही दुखको आवश्यकता पर्छ र त्यसपछि मात्रै तपाईंले आनन्दको मूल्य महसुस गर्नुहुनेछ। तपाईंको मुड परिवर्तन गर्न केही सामाजिक जमघटमा जानुहोस्। कुनै मित्रको समस्याल...

विदेशबाट फर्कँदा कुन–कुन सामग्री ल्याउन पाइन्छ? 

काठमाडौं- दसैँमा विदेशबाट घर फर्कँदै हुनुहुन्छ? हुनुहुन्छ भने ल्याउने विदेशबाट ल्याउँदा कतिपय सामानमा भन्सार शुल्क तिर्नुपर्दैन। केही सामानको भन्सार शुल्कमा सीमितता तोकिएको छ। सीमितता तोकिएका सामान बढी ल्याएमा जफत हुने तथा जरिवाना तिर्नुपर्ने हुनसक्छ। ...

नेपालमा कोरोना उपचार र परिक्षण खर्च सरकारले नब्यहोर्ने

२ कार्तिक,काठमाण्डौ । नेपालमा सरकारले कोरोना संक्रमितको उपचार खर्च र परीक्षण शुल्क नागरिक आफैले व्यहोर्नु पर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको निर्णयअनुसार अब अग्रपङ्तिमा खटिएकाहरूको परीक्षण र उपचार मात्रै सरकारले गर्नेछ । नागरिकले परीक्षण शुल...

नेपालमा थप २,९४२ जनामा कोरोनाभाइरसको संक्रमण

२ कार्तिक,काठमाण्डौ । नेपालमा बितेको २४ घण्टामा थप २ हजार ९ सय ४२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टी भएको छ । १४ हजार ८ सय ७५ जनामा गरिएको परीक्षणका क्रममा ती संक्रमित फेला परेका हुन् । यो सगैँ देशभर संक्रमितको संख्या कुल एक लाख ३२ हजार २४६ पुगेको स्वास्थ्य मन्त्रालयक...

उपत्यकामा थप १,७४६ जनामा कोरोना

१ कार्तिक,काठमाण्डौ । काठमाण्डौं उपत्यकामा आज थप १ हजार ७ सय ४६ जनामा संक्रमित देखिएका छन । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाण्डौमा १हजार ४ सय ५१ , ललितपुरमा १ सय ५२ र भक्तपुरमा १सय ४३ रहेका छन् । उपत्यकामामात्रै देशै भर संक्रमितको आधा भन्दा बढी संक्रमित देखा परीरहेका...