नेपालमा थप ३,१६७ जनामा कोरोना पुष्टि

१ कार्तिक,काठमाण्डौ । नेपालमा बितेको २४ घण्टमा थप ३ हजार १ सय ६७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित ‘प्रेस ब्रिफिङ’मा शनिबार मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले १५ हजार ४३८ जनामा गरिएको ‘पीसीआर’ परीक्षणमा सो संख्य...

नेपालमा २४ घण्टामा थप ४३९२ जनामा कोरोना पुष्टी

३० आश्विन,काठमाण्डौ । नेपालमा बितेको २४ घण्टामा थप ४ हजार ३ सय ९२ जनामा कोरोनाभाईरसको संक्रमण पुष्टी भएको छ । १६५३१ जनामा गरिएको परीक्षणका क्रममा ती संक्रमित फेला परेका हुन् । यो सगैँ देशभर संक्रमितको संख्या कुल एक लाख २६ हजार १ सय ३७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक...

मैले त के अहिले नेपालमा भगवानले पनि मल ल्याउन सक्दैनन्ः कृषिमन्त्री

३० असोज, काठमाडौँ ।कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले अहिलेकै व्यवस्थामा भगवान शिव र ब्रम्हाजी आएपनि पाँचलाख मेट्रिकटन मल ल्याउन सम्भव नभएको बताएका छन् । आज शुक्रबार ४० औं विश्व खाद्य दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री भुसालले अहि...

चाडपर्व लक्षित नेपाल टेलिकमको ९० दिने बम्पर अफर

नेपाल टेलिकमले मोबाइल सेवामा समर अफर अन्तर्गत हाल उपलब्ध गराइरहेको विभिन्न प्याकेजलाई थप परिमार्जन गरी आजदेखि ९० दिन लागू हुने अटम अफर उपलब्ध गराउने भएको छ । यसैगरी घटस्थापनादेखि कोजाग्रत पुर्णिमासम्म लागू हुने ‘दशैं अफर’ र काग तिहारदेखि छठ पर्वसम्म लागू हुने ‘तिहार अफर...

आज आश्विन ३० गते शुक्रबार,१६ अक्टोबर २०२० यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल मानसिक र नैतिक शिक्षा साथै शारीरिक शिक्षा लिनुहोस, तबमात्र सबै तर्फबाट विकास सम्भव हुन्छ। स्वस्थ मन सधैं एउटा स्वस्थ शरीरमा रहन्छ भन्ने याद राख्नुहोस्। यात्राले मायाप्रिती फैलाउनेछ। आज तपाईंको मनमा आएका नयाँ पैसा बनाउने विचारको फाइदा लिनुहोस्। तपाईंको जोडी य...

काठमाडौंमा किरियापुत्री बसेको घरमा सिलिण्डर बिष्फोट,एक दर्जन बढी घाईते

२९ आश्विन,काठमाण्डौ । आज काठमाडौं नयाँबजारस्थित किरियापुत्री बसेको एक घरमा सिलिण्डर विस्फोट हुँदा कम्तीमा एक दर्जन मानिसहरु घाइते भएका छन् । म्याग्दीको बाबियाचौर स्थायी ठेगाना भई काठमाडौंको नयाँबजारमा बस्दै आएकी निरकुमारी क्षेत्री र उनका छोरा संकल्प क्षेत्रीसहित परिवार...

नेपालमा पछिल्लाे २४ घण्टाकाे काेराेना अपडेट!

२९असाेज,काठमाडाैँ ।पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७४९  जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै कूल संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ। आज १६ हजार ५ सय ९८ पीसीआर परीक्षण भएकोमा काठमाडौंमा १ हजार ६ सय ९२, भक्तपुरमा १ सय ३४ र ललितपुरमा १ सय ८ गरी १ हजार ९...

नेपालमा एकदिनमै ३,७४९ जनामा कोरोना पुष्टी,कुल संक्रमित संख्या एक लाख २१ हजार ७४५ पुग्यो

२९ आश्विन,काठमाण्डौ । नेपालमा बितेको २४ घण्टामा थप ३ हजार ७ सय ४९ जनामा कोरोनाभाईरसको संक्रमण पुष्टी भएको छ । आज १६ हजार ५ सय ९८ जनामा गरिएको परीक्षणका क्रममा ती संक्रमित फेला परेका हुन् । यो सगैँ देशभर संक्रमितको संख्या कुल एक लाख २१ हजार ७ सय ४५ पुगेको स्वास्थ्य मन्त...

बिष्णु पौडेलले अर्थमन्त्रीको पदभार ग्रहण गरे,पहिलो निर्णय २० करोड ऋण लिने

२९ आश्विन,काठमाण्डौ । नवनियुक्त अर्थमन्त्री बिष्णु पौडेलले पदभार सम्हालेका छन् । बिहीबार दिउँसो सिंहदरबार स्थित मन्त्रालयमा पौडेलले मन्त्रीको पदभार सम्हालेका हुन् । पदभार सम्हाल्नु अघि उनी सहित तीन मन्त्रीले राष्ट्रपति कार्यालय शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारी...

कोभिडको कारण साउदी अरबद्धारा अझै यात्रा प्रतिबन्ध

एजेन्सी । साउदी अरबले आफ्नो देशमा केही देशबाट आउने यात्रामाथि यसअघि देखि लगाइएको प्रतिबन्धलाई कायमै राखेको जनाएको छ ।कोभिड १९ को सङ्क्रमणको कारण देखाउँदै साउदी अरबले दुई हप्ता अघिदेखि सो यात्रा प्रतिबन्धको घोषणा गरेको प्राप्त समाचारमा जनाइएको थियो । उक्त यात्रा प्रतिबन्...