आज आश्विन २९ गते बिहिबार,१५ अक्टोबर २०२० यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल स्वस्थ रहनको लागि आहार नियन्त्रणमा राख्नुहोस् र नियमित व्यायाम गर्नुहोस्। एउटा घनिष्ट आफन्तलाई अझ बढी स्याहार चाहिन्छ तर उ सहयोगी र प्यारो हुनेछ। प्रेममा भएको निराशाले तपाईंलाई निरुत्साहित गर्ने छैन। कला र थिएटरसँग जोडिएकाहरूले आफ्नो रचनात्मक कार्यलाई श्रेष्...

तालिबानको आक्रमण १६ सुरक्षाकर्मी मारिए

काबुल। अफगानिस्तानका विद्रोही समूह तालिबानका लडाकूले गरेको पछिल्लो आक्रमणमा कम्तीमा १६ जना सुरक्षाकर्मी मारिएका छन् । स्रोतहरुका अनुसार आक्रमणबाट १० जनाभन्दा बढी सुरक्षाकर्मी घाइते भएका छन् । बाघलान प्रान्तको गोजारगाह–ए–नूर जिल्लाको एक सुरक्षा जाँच चौकीमा तालिबानले आक्र...

ईश्वर पोखरेललाई हटाएर प्रम ओली आफैले राखे रक्षा मन्त्रालय

२८ आश्विन,काठमाण्डौ । उप प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको जिम्मेवारी खोसिएको छ । प्रधानमन्त्री केपी ओलीले बुधबार गरेको मन्त्रिपरिषद् हेरफेरमा ईश्वर पोखरेललाई रक्षामन्त्रीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तानिएको छ । रक्षा मन्त्रालय प्रधानमन्त्...

नेपालमा थप २६३८ जनामा कोरोना पुष्टी

२८ आश्विन,काठमाण्डौ । नेपालमा बितेको २४ घण्टामा थप २ हजार ६ सय ३८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टी भएको छ । १३ हजार ९ सय ४७ जनामा गरिएको परीक्षणका क्रममा सो संख्यामा कोरोना संक्रमित फेला परेका हुन् । यो सगैँ देशभर संक्रमितको संख्या कुल एक लाख १७ हजार ९ सय ९६ पुगेको स...

सामुद्रिक आँधीले भारतमा भीषण वर्षा

नयाँ दिल्ली, चक्रवात (सामुद्रिक आँधी) का कारण भारतमा भीषण वर्षा हुँदा अहिलेसम्म कम्तीमा ७ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार आन्ध्र प्रदेश र तेलंगनामा ठूलो वर्षा भएको हो। वर्षाका कारण सडक नदीजस्तै बनेका छन्। तेलंगनाको राजधानी हैदराबादमा मंगलबार दिउँसो भ...

आज आश्विन २८ गते बुधबार,१४ अक्टोबर २०२० यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल सबै कुराहरू तपाईंतो इच्छा अनुसार अगाडि बढेकोले धेरै खुशीयाली भरिएको दिन। अचानक धनको लाभ हुनाले तपाईंको बिल र तत्काल खर्च पूरा गर्नेछ। तपाईंको साथीहरूले तपाईंको उदार व्यवहारको फाइदा नलिउन। तपाईंले आज प्रेम गर्ने मौका गुमाउनु भएन भने, आफ्नो सम्पूर्ण जीवनमा कहि...

खगोलशास्त्रमा दुर्लभ क्षण: मंगलग्रह पृथ्वीबाट सबैभन्दा नजिक देखिने

एजेन्सी,काठमाडौं । मंगलबार मंगलग्रह पृथ्वीबाट सबैभन्दा नजिक देखिनेछ जसका कारण पृथ्वी, सूर्य र मंगलग्रह एकै दिशामा रहने छन् । खगोलशास्त्रमा दुर्लभ मानिएको यो क्षणलाई मंगलग्रहको अपोजिसन नाम दिइएको छ । जहाँ तीन वटा ग्रह १८० डिग्री कोणमा रहने छन् । नासाका अनुसार प्रत्येक द...

कोरोनाले थप १८ जनाको मृत्यु

२७ आश्विन,काठमाण्डौ । नेपालमा कोरोना संक्रमितहरु निको हुने दर घटेको छ । केही दिन अघि सम्म ७३ प्रतिशत सम्म निको भएकामा घटेर अहिले ६८ प्रतिशतमा झरेको छ । आज ३ हजार ५ सय ५६ जना संक्रमित बढ्दा जम्मा १ हजार ५ सय ३ जना मात्रले कोरोना जीतेका छन् । अहिले सम्म ७८ हजार बढी कोरोन...

नेपालमा थप ३,५५६ जनामा कोरोना पुष्टी,कुल संक्रमित संख्या एक लाख १५ हजार नाघ्यो

२७ आश्विन,काठमाण्डौ । नेपालमा बितेको २४ घण्टामा थप ३ हजार ५ सय ५६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टी भएको छ । देशभर १५ हजार ५ सय ७७ जनामा गरिएको परीक्षणका क्रममा सो संख्यामा कोरोना पोजेटिभ फेला परेका हुन् । यो सगैँ देशभर संक्रमितको संख्या एक लाख १५ हजार ३५८ पुगेको स्वा...

बन्दुकधारीद्वारा १२ सर्वसाधारणको हत्या

एजेन्सी : नाइजेरियाको कादुना राज्यमा अज्ञात बन्दुकधारीहरुले १२ जना सर्वसाधारण गाउँलेको गोली हानी हत्या गरेका छन् । उनीहरुले कादुना राज्यको गिवा गाउँमा ती गाउँलेको हत्या गरेका हुन् । ठूलो संख्यामा आएका बन्दुकधारीहरुले अन्धाधुन्ध गोली प्रहार गरेर उनीहरुको हत्या गरेका र अर...