२२ आश्विन,काठमाण्डौ । नेपालमा कोरोनाभाईरसको नयाँ रेकर्ड कायम भएको छ । बितेको २४ घण्टामा देशभर गरिएको कोरोना परिक्षणका आधारमा ४ हजार ३६४ नयाँ संक्रमित पुष्टी भएको छ । यो अहिले सम्मकै सर्बाधिक धेरै संक्रमित संख्या हो । देशभर १८४७३ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला ...
October 2020
अमेरिकी राष्ट्रपति ट्रम्पको सम्पर्कका व्यक्तिहरुमा कोरोना धमाधम
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्पर्कमा रहेका व्यक्तिहरुलाई कोरोना भाइरसको संक्रमण देखिन थालेको छ । व्हाइट हाउसका सल्लाहकार स्टफेन मिलर र उच्च सैन्य अधिकारीलाई कोरोना भाइरसको संक्रमण भएको बीबीसीले जनाएको छ । राष्ट्रपति ट्रम्पलाई कोरोना देखिएपछि मिलर आफू...
२०२१ मा अन्तर्राष्ट्रिय बिध्यार्थीले अष्ट्रेलिया प्रबेश पाउने
७ अक्टुबर,सिड्नी । अष्ट्रेलिया सरकारले मंगलबार २०२०-२०२१ को बजेट सार्वजनिक गरेको छ । बजेट संगै सरकारले कोरोनाभाइरसको संक्रमणकै कारण २०२१ को मध्यतिर सम्म अन्तर्राष्ट्रिय बिध्यार्थीको प्रबेशमा रोक लगाउने बुझिएको छ । कोरोनाभाईरसको संक्रमण पुर्ण रुपमा नरोकिएको कारण सरकारले...
राजनीतिक संकटपछि प्रधानमन्त्रीले दिए राजीनामा
एजेन्सी,उज्बेकिस्तान । किर्गिस्तानमा राजनीतिक संकट गहिरिँदै गएपछि प्रधानमन्त्री कुबाट्बेक बोरोनोभले राजीनामा दिएका छन् । चुनावपछि धाँधली भएको भन्दै विरोध प्रदर्शन चर्किँदै गइ राजनीतिक अस्थिरता बढेपछि प्रधानमन्त्री बोरोनोभले राजीनामा दिएका हुन् । मंगलबार प्रधानमन्त्री र...
कोरोनाले देशभर १५ जनाको मृत्यु
२१ आश्विन,काठमाण्डौ । बुधबार १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज १० जना पुरुष र ५ जना महिला गरि १५ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज काठमाडौँ उपत्यकामा काठमाडौँका ४५ , ५३ , ६४ , ६९ वर्षीया चार पुरुष , काठमाडौँकी ६६ , ७२ वर्षी...
आज थप ३४३९ कोरोना संक्रमित, १५ जनाको मृत्यु
काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ३४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९४ हजार २...
सरकार ले सबै परीक्षा सञ्चालन गर्न अनुमति
काठमाडौं: सरकारले कोरोना भाइरस (कोभिड-१९) का कारण स्थगित सबै किसिमका परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले जनस्वास्थ्यका मापदण्डहरु पालना गरी परीक्षासम्वद्ध आयोग, विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, विद्यालय तथा शिक्षण स...
दिल्ली क्यापिटल्सले ५९ रनले विजयी
काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत गएराति भएको खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ५९ रनले हराएको छ । विशाल अन्तरको यो जितसँगै दिल्ली आईपीएल अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । दुबईमा खेलिएको आईपीएलको १९ औं म्याचमा दिल्लीले बैं...
आज २३ सय ४० जना डिस्चार्ज,९ को मृत्यु
२० आश्विन,काठमाण्डौ । गत २४ घण्टामा देशभरबाट २३ सय ४० जना कोरोना मुक्त भइ घर फर्केका छन् । आज २३ सय ४० जना डिस्चार्ज भएसंगै हालसम्म ६७ हजार ५ सय ४२ जना डिस्चार्ज भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हाल २२ हजार ७ सय ९ सक्रिय संक्रमित रहेका छन् । ...
नेपालमा थप १५५१ जनामा कोरोना भाइरसको संक्रमण
२० आश्विन,काठमाण्डौ । नेपालमा बितेको २४ घण्टमा थप १ हजार ५ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा थपिएका १ हजार ५ सय ५१ जनासहित देशभर...
















