बुटवल:प्रदेश ५ को स्थायी राजधानी दाङ राख्ने प्रस्तावसँगै रुपन्देहीमा नेपाली कांग्रेसले आन्दोलन चर्काएकाे हाे । कांग्रेस रुपन्देहीको शनिबार बुटवलमा बसेको बैठकले विभिन्न आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्दै युवा, विद्यार्थी तथा उद्योगी व्यवसायीहरुसँग छलफल अगाडी बढाएको छ...
October 2020
पोर्न साइटमा फोटो देखिन थालेपछि हटाउन थाले ‘कपल च्यालेञ्ज’का फोटो !
एजेन्सी, काठमाण्डौ । सामाजिक सञ्जालमा पछिल्ला केही दिन यता च्यालेञ्जको नाममा अनेक ट्रेन्डहरु चलिरहेका छन् । जसमा कपल च्यालेञ्जको रुपमा प्रयोगकर्ताहरुले आफ्नो पार्टनरसँगको फोटो सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन् । कपल च्यालेञ्जनको नाममा प्रयोगकर्ताहरुले आफ्नो निजी जानक...
नेपाली कांग्रेसले भाेली रुपन्देही बन्दकाे घाेषणा
बुटबल: नेपाली कांग्रेसले भाेली असाेज १८ गते रुपन्देही बन्दकाे घाेषणा गरेकाे छ । आज बुटवलका १९ वटै वडामा बृहत राँके जुलुस निकाल्ने भएकाे छ । प्रदेश ५ को स्थायी राजधानी दाङ राख्ने प्रस्तावसँगै रुपन्देहीमा नेपाली कांग्रेसले आन्दोलन चर्काएकाे हाे । कांग्रे...
प्रधानमन्त्री केपी ओलीका सल्लाहकार रिमाल र थापालाई कोरोना
१७ आश्विन,काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापालाई कोरोनाभाइरसको संक्रमण पुष्टी भएको छ । प्रधानमन्त्रीका राजनीतिक सल्लाहका विष्णु रिमालले सामाजिक सञ्जालमा उक्त कुराको जानकारी दिदै आफ्नो सम्पर्कमा रहेकाहर...
सुदूरपश्चिमका तीन विमानस्थल पर्यटनमन्त्री भट्टराईद्वारा आज उद्घाटन
बझाङ: संस्कृत, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले आज सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा रहेका विमानस्थलको उद्घाटन गरेका छन्। कालोपत्रसहित अन्य भौतिक संरचना निर्माण सम्पन्न भएका यहाँका बैतडीको पाटन, बझाङको चैनपुर तथा डोटीको दिपायल विमानस्थलको मन्त्री भट्टराईल...
नेकपा सचिवालय बैठक स्थगित
१७ आश्विन,काठमाण्डौ । आज बस्ने भनिएको सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । शनिवार दिउँसो ४ बजे बस्ने भनिएको नेकपाको सचिवालय बैठक आइतबार ४ बजे बस्ने गरी स्थगित भएको हो । अब आइतबारको बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक र राजनीत...
१ करोडको क्षतिपूर्ति माग सहित गायक प्रमोद खरेल बिरुद्ध मुद्दा दायर
१७ आश्विन,काठमाण्डौ । गायक प्रमोद खरेलविरूद्ध १ करोड रुपैयाँ क्षतिपूर्ती माग गर्दै मुद्दा दायर भएको छ । विन्ध्यवासीनि म्युजिक प्रा.लि.का सञ्चालक सुवास रेग्मीले प्रतिलिपि रजिष्टारको कार्यलयमा गायक खरेल विरूद्ध मुद्दा दायर गरेका हुन् । गायक खरेलले विभिन्न गीतका ट्र्याकहर...
ओली विरुद्ध नेकपाका नेता खनिदै-सचिवालय बैठक बस्दै
१७ आश्विन,काठमाण्डौ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक आज बस्दै छ । शनिबार अपरान्हका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने नेपाल कम्युनिस्ट पार्टी सचिवालय बैठक यसपटक सामान्य नहुने छाँटकाँट छ । पार्टीभित्र संकट टरेको मात्र थियो प्रधानमन्त्री क...
क्लिनिकल ट्रायलको तयारीमा नेपालमा बनेकाे कोरोनाको औषधि
१६ असोज, काठमाडौँ । कोरोना भाइरसको उपचारमा सहयोग पुग्नेगरी नेपालमै उत्पादित औषधिको क्लिनिकल ट्रायल हुने भएको छ । नेपाल स्वास्थ्य विज्ञान अनुसन्धान परिषद्ले नेपालमै उत्पादित फ्याबिपिराभेल नामक औषधिलाई कोभिड १९ को लागि क्लिनिकल ट्रायल गर्न लागिएको बताएको छ । परिषद्का ...
कोरोना केन्द्र बन्दै उपत्यका,एकदिनमा १६३८ जना संक्रमित थपिए
१६ आश्विन,काठमाण्डौ । देशको राजधानी र बढी जनघनत्व रहेको उपत्यकामा कोरोना संक्रमितको संख्यामा रेकर्ड ब्रेक भएको छ । आज मात्रै हाल सम्मकै सबै भन्दा धेरै उपत्यकामा १६३८ जना संक्रमित थपिएका छन् । त्यस मध्य काठमाण्डौमा मात्रै १२ सय ८०, भक्तपुरमा १९६ र ललितपुरमा १६२ जना संक...
















