स्त्रीरोग विशेषज्ञ भोला रिजाललाई कोरोना संक्रमण

१५ भाद्र,तुल्सीराम भण्डारी । बरिष्ट स्त्रीरोग विशेषज्ञ डाक्टर भोला रिजाल‍ र उनकी श्रीमतीलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि भए सँगै रिजाल दम्पती ह्याम्स अस्पतालमा भर्ना भएका छन् । शनिबार कोरोना पुष्टी भएपछि आईतबारदेखि आफूहरू दुवै जना अस्पताल ...

मेयर विद्यासुन्दर शाक्यलाई कोरोना पोजेटिभ

१५ भाद्र,तुल्सीराम भण्डारी । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । दुई दिन अघि स्वाब दिएका उनमा सोमबार कोरोना संक्रमण पुष्टि भएको शाक्यको सचिवालयले जनाएको छ । उनकी पत्नीलाई सन्चो नभएपछि शाक्य दम्पत्तिले स्वाब दिएका थिए । शाक्...

भारतका पूर्व राष्ट्रपति मुखर्जीको ८४ बर्षको उमेरमा निधन

१५ भाद्र,तुल्सीराम भण्डारी । भारतका पूर्व राष्ट्रपति र भारतीय राजनीतिका प्रख्यात प्रणव मुखर्जीको सोमबार ८४ वर्षको उमेरमा निधन भएको छ । उनको छोरा अभिजित मुखर्जीले निधनको खबर सार्बजनिक गरेका थिए । "हेवी हार्टका साथ, यो कुरा तपाईंलाई जानकारी गराउनको लागि हो कि मेरा पिता ...

नेपालमा आन्तरीक उडान र यातायात भदौ मसान्त सम्म बन्द

१५ भाद्र,काठमाण्डौ । नेपालमा कोरोना नियन्त्रणका लागि चैत्र ११ देखि लकडाउन शुरु भए लगत्तै बन्द रहेको आन्तरीक हवाई उडान र लामो दुरीको यातायात अझै भदौ मसान्त सम्म बन्द हुने भएको छ । अन्तर्राष्ट्रिय सिमित हवाई उडान भने एक महिनाका लागि मंगलबार देखि हुने भएको छ । आइतबार साँझ...

मेस्सीलाई अनुबन्ध गर्दा बार्सिलोनालाई ९७ अर्ब तिर्नुपर्ने

एजेन्सी – अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई अर्को क्लब जान बार्सिलोनाले बाटो खुला गरेको छ । तर, त्यसका लागि उनी आवद्ध हुने अर्को क्लवले बार्सिलोनालाई ७ सय मिलियन युरो अर्थात ९७ अर्ब ७५ करोड ७१ लाख रुपैयाँ भन्दाबढी तिर्न पर्ने सर्त राखिएको छ ।स्पेनिस ला लिगाले आइतबार...

कोरोना कहरः सार्क राष्ट्रमध्ये सबैभन्दा कम निको हुनेको सुचीमा नेपाल

१३ भाद्र,तुल्सीराम भण्डारी । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) मा कोरोना संक्रमित भइ निको हुनेको दर नेपालमा सबैभन्दा कम पाइएको छ । नेपालमा कोरोना संक्रमित भइ निको हुने ५५ दशमलव ५ प्रतिशत छन्। सबैभन्दा धेरै निको हुने पाकिस्तानमा छन्। पाकिस्तानमा मात्र ९४ दशमल...

नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या २ सय ७

१३ भाद्र,काठमाण्डौ । नेपालमा शनिबार कोरोनाबाट १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज ३ महिला र ९ पुरुष सहित १२ जनाको मृत्यु भएको छ । यो सगैँ मृत्यु हुनेको कुल संख्या २ सय ७ पुगेको छ । यो संक्रमितको ०.५५ प्रतिशत हो । आज मृत्यु हुनेमा काठम...

नेपालमा २४ घण्टामा ८ सय ८४ जनामा कोरोना संक्रमित पुष्टी

१३ भाद्र,काठमाण्डौ । नेपालमा निरन्तर कोरोना संक्रमित बढ्ने क्रम जारी छ । यसै क्रममा आज नेपालमा ८ सय ८४ संक्रमित थपिएका छन् । देशभरका ल्यावहरुमा ११ हजार ५ सय १६ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ...

गुगलमा कोरोना अपडेट भन्दा मेस्सिको खोजी धेरै

एजेन्सी । ‘सर्च इन्जिन गुगल’ मा कोरोना महामारिको अपडेट हेर्ने भन्दा पनि बार्सिलोनाका कप्तान लियोनल मेस्सीको खोजी बढि भएको छ । गुगलको सर्बाधिक खोजी सुचीमा मेस्सीले विश्वब्यापि माहामारीको रुपमा रहेको कोरोनालाई समेत पछि पारेका हुन् । पछिल्लो समय स्पेनी क्लब बार्सिलोना छाड...

सुशान्त मृत्यु प्रकरणः रियाले यसकारण छोडिन् उनको अपार्टमेन्ट

एजेन्सी । अभिनेत्री रिया चक्रवर्तीले अन्तत: सुशान्तसिंह राजपूतको मृत्यु प्रकरणबारे मिडियासामु बोलेकी छिन् । सुशान्तको मृत्युको ७५ दिनपछि रियाले सुशान्तको अपार्टमेन्ट छोडेर जानुको कारण बताएकी छिन् । साथै रियाले उक्त दिन महेश भट्टलाई ह्‍वाट्स एपमा पठाएको म्यासेजबारे पनि ...