टिकटकर तुल्सा अधिकारी पुर्पक्षका लागि थुनामा पुगिन्

२१ जेठ,काठमाडौं । टिकटकर तथा तुल्सा कलेक्सनकी संचालिका तुल्सा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन ललितपुर जिल्ला अदालतले आदेश दिएको छ ।ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले अधिकारीमाथिका अभियोगहरूमाथि प्रारम्भिक सुनुवाइ गर्दै उनलाई थुनामा राखेरै मु...

इन्टरपोलको सहयोगमा बैंककमा पक्राउ परिन् तुल्सा अधिकारी

१७ जेठ काठमाण्डौ । बिशेषगरी टिकटकमा चर्चामा रहेकी टिकटकर तुल्सा अधिकारीलाई ईन्टरपोलको सहयोगमा थाइल्याण्डमा पक्राउ गरी नेपाल ल्याइएको छ । ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी तथा सम्पत्ति शुद्धीकरणको मुद्दा चलिरहेको अवस्थामा उनलाई काठमाडौं ल्याइएको हो । अन्तर्राष्ट्र...

प्रधानमन्त्रीको क्रमभंगता कायमै,गण्तन्त्र दिवसमा बोलाईएन पुर्ब प्रधानमन्त्रीहरुलाई,सभामुखको पछाडी मन्त्रीको लाईन रबि लामिछाने

जेठ १५,काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र साहले नयाँ शुरुवातको नाममा स्थापित राजनीतिक परम्परा तोड्ने सिलसिला कायम छ । गणतन्त्र दिवसको अवसरमा शुक्रबार आयोजित औपचारिक कार्यक्रमलाई सम्बोधन नगरेका उनले सामाजिक संजालमा शुभकामना सन्देश पनि दिएनन् । संघीय लोकतान्त्रिक गणतन्त...

डेनमार्क, ब्राजिल र दक्षिण अफ्रिकाको राजदूतावास बन्द गरिने

१५ जेठ । सरकारले आगामी आर्थिक बर्ष देखि तीन वटा मुलुकमा रहेका नेपाली राजदूतावास र दुई मुलुकमा रहेका महावाणिज्यदूतावास बन्द गर्ने निर्णय गरेको छ । आर्थिक वर्ष २०८३–८४ को बजेटमार्फत् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट भाषणमा सो कुरा बताएका हुन् । सरकारले डेनमार्क, ब...

सपथ लिए लगत्तै विजयको घोषणा, प्रत्येक घरलाई २०० युनिट बिजुली नि:शुल्क प्रदान गर्ने

बैशाख २७ एजेन्सी : भारतको तमिलनाडु राज्यमा (टीभीके) का अध्यक्ष सी.जोसेफ विजय थलापतिले आइतबार तमिलनाडुको मुख्यमन्त्री पदको शपथ लिएका छन्। चेन्नईमा आयोजित भव्य समारोहकाबीच उनलाई तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरले पद तथा गोपनीयताको शपथ गराएका हुन् । शपथ लि...

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा संतोष कुँवर विजयी

श्रावण १२,सिड्नी । शनिबार सम्पन्न गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको निर्बाचनमा आगामी दुई वर्षका संतोष कुँवर विजयी वनेका छन् । उनले ६ हजार ८ सय ३९ मतले विजयी बनेका हुन् । उनका प्रत्यासी सञ्जिव गोर्खालीले २ हजार १ सय २६ मत प्राप्त गरे भने अर्का प्रत्यासी भैरव ...

नेपाली समुदाय संग एन्जाको अन्तर्कृया

२८ जुन,सिड्नी । अष्ट्रेलियन नेप्लिज जर्नालिष्ट एशोशियसन (एन्जा)ले शुक्रबार सिड्नी स्थित रकडेलमा नेपाली समुदाय संग अन्तर्कृया कार्यक्रम गरेको छ । मिडिया एण्ड कमिन्युटी नामक अन्तर्कृयामा बिशेषतःसिड्नीका पत्रकार,ब्यापारी,पेशाकर्मी,नेपाली मुलका राजनितिज्ञ,बिध्यार्थीहरु, गै...

उच्च अदालतको आदेशःरास्वपा सभापति रवि लामिछाने पक्राउ

चैत्र २३,काठमाडौँ । शुक्रवार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारी ठगीमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश जारी गरेसँगै रास्वपा सभापति रवि लामिछाने पक्राउ परेका छन् । लामिछानेलाई बुढानीलकण्ठ स्थित घरबाटै प्रहरी टोलीले शुक्रबार राति पक्राउ गरेको हो । अद...

पाथीभरा केवलकार प्रकरणः ‘नो केबलकार समूह’ले थप आन्दोलन गर्दै

फागुन १६ काठमाडौँ । ‘नो केबलकार समूह’ले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आन्दोलनरत समूहले बिहीबार विज्ञप्ति प्रकाशित गरी १७ गतेदेखि आन्दोलनको नयाँ कार्यक्रम घोषणा गरेका हुन् । कोशी प्रदेशका १४ जिल्ला, मधेश प्रदेश र राजधानी काठमाडौंमा प्रदर्शन गर्नेसम्मका कार्यक्र...

गुट–उपगुटले कांग्रेस कमजोर भयो: प्रकाशमान

फागुन १३,काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले  गुट–उपगुटले कांग्रेस कमजोर भएको बताएका छन् । कांग्रेस बाँकेले पार्टी कार्यालयमा मंगलबार आयोजना गरेको कार्यक्रममा उनले अहिले कांग्रेसको मूल ध्येय नै प्राप्त अधिकारको रक्षा गर्नु रहेको उल्लेख ग...