सिड्नी । चार महिना अघि नर्थ सिड्नी क्षेत्रको ओपल एज केयरमा कार्यरत नेपाली युबा प्रकाश पौडेलले कार्यस्थलमा करिब ८० बर्षका बृद्दलाई पिटेको अभियोगमा उनलाई स्थानीय अदालतले जेल तोकेको छ । नर्थ सिड्नी स्थित म्यान्लीको स्थानीय अदालतले बुधबार पौडेललाई दोसी ठहर गर्दै जेल सजाय...
Breaking news
गोंगबुमा ग्यास सिलिन्डर पड्किँयो,एकको मृत्यु, ४ गम्भीर घाइते
काठमाडौंका गोंगबुस्थित पिस ग्लास हाउसमा सिलिन्डर ग्यास विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नुवाकोटको बेलकोटका काजी तामाङ छन् ।बुधबार विहान ग्यास विष्फोट हुँदा गम्भीर घाइते भएका उनीसहित ५ जनालाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो ...
‘सबैलाई खुशी दिन सकेँ !’
अन्तर्राष्ट्रिय फ्रेन्चाइज टी ट्वान्टी प्रतियोगिताहरुमा व्यस्त नेपाली युवा लेग स्पीनर सन्दीप लामिछाने यतिबेला बंगलादेशमा छन् । आफूले अन्तर्राष्ट्रिय क्रिकेटमा पाइरहेको सफलताले सबैलाई खुशी दिन सकेको बताउँदै उनले बिग व्यासपछि अझै आत्मविश्वास बढेको बताएका छन् ।बंगलादेश प्र...
कार दुर्घटनामा नेपाली युबाको मृत्यु ! पौडी खेल्दा एक युबा बेपत्ता
सिड्नी । सिड्नी बाट करिब ८० किलोमटरको दुरीमा रहेको ओलङगन क्षेत्रमा कार दुर्घटनामा एक नेपाली युबाको मृत्यु भएको छ ।चितवन घर भएका सुजन दाहालको बिहिबार राति गाडी रोकिराखेको ठूलो ट्रकमा ठोक्किँदा उनको ज्यान गएको हो । गाडी दुर्घटनाकै क्रममा ओलङगन अस्पताल ल्याइएको उनलाई चि...
Nepalese UNI student missing after shallow-water swim in Murray River
Sydney, The family of a young Nepalese man who went missing while swimming in the Murray River late yesterday continue to hold a vigil as they wait for news. Bigul Pandit, 21, was swimming with friends at Noreuil Park in Albury, when he failed to resurface aroun...
के तपाई अष्ट्रेलियाको रेलमा यात्रा गर्दै हुनुहुन्छ? सतर्क रहनुस!!!
सबिन कार्की , सिड्नी स्ट्रबेरीमा भेटिएको सियोले अस्ट्रेलिया हल्लाएको खबर सेलाउन नपाउँदै आज बिहान ७.४५बजे मेल्बर्न मेट्रो ट्रेनको सिटमा भेटिएका सियोहरुले अस्ट्रेलियामा फेरी अर्को सनसनी मच्चाएकोछ। मेल्बर्नको वेस्ट फुट्स्क्रे स्टेसनबाट मेट्रो ट्रेन चढेका एन्थोनी आ...
अष्ट्रेलियाका राजदुत लक्की शेर्पा बर्खास्त,सकियो चुरिफुरी
काठमाण्डौ । नेकपा माओबादी (केन्द्र) या भनौ प्रचण्डको आशिर्बादले अष्ट्रेलियाका लागि राजदुत भएकी लक्की शेर्पा सुरु देखी नै सामाजिक संजालमा निकै सकृय रहदै आएकी छिन् ।राजदुत पदभार ग्रहण गरेदेखी नै सामाजिक संजाल देखि आफुलाई सेलिब्रेटीका रुपमा अघि बढाउन निकै प्रयासरत लक्की श...
सिड्नीका रेष्टुरेण्ट संचालक प्रताप रानाभाटले कामदार ठगेको आरोप
सिड्नी । अहिले सिड्नीमा मात्र हैन, ठगिएकाहरु एकीकृत भएर मेलवर्न, ब्रिसवेन, डार्विन, पर्थ सिटीमा रहेका नेपालीहरुलाई पनि सचेत गराईरहेका छन् । उनीहरुकै शब्दमा अष्ट्रेलियामा रेष्टुरेन्ट र क्लिनिङ कम्पनी सञ्चालन गरेर बसेका प्रताप रानाभाटबाट २० जना बढी ठगिएका हुन् । झण्डै ४०...
‘बैंस जति साइकलको पाङ्ग्रोमा पोखियो’ – विश्व साइकल यात्री पुष्कर शाह
पछिल्लो बुढासुुब्बा गोल्डकपको एउटा म्याचमा अतिथि पत्रकार ‘रो’ मा साइकल यात्री पुुष्कर शाह थिए । उनलाई देख्नेबित्तिकै एक सञ्चारकर्मीले नामको चिर्कटो कार्यक्रम सञ्चालकलाई थमाए । उनले साइकलबाट विश्वमा साढे पाँच फन्को मारेको र देशको झण्डा संसारमा घुुमाइसकेको व्यक्ति भनेर पर...















