एक महिना अघि हराएका नेपाली बिध्यार्थीको शब फेला

श्यामसुन्दर गिरी, ४ अप्रिल सिड्नी ।गत फेब्रुअरी २५ तारीखका दिन सिड्नी स्थित रोयल नेशनल पार्कको फिगर एट पुलमा सामुन्द्रिक छालमा परि बेपत्ता भएका २२ बर्षिय नेपाली बिध्यार्थी चेतन सापकोटाको शब फेला परेको छ । एनएसडब्लु प्रहरी फोर्सको सुचनाका अनुसार उनको शब मंगलबार अपराहन...

फेरी दुखद् खबर अष्ट्रेलियाको सडक दुर्घटनाका घाइते बलराम पराजुलीको मृत्यु

४ अप्रिल सिड्नी । केहि दिन अघि अष्ट्रेलियाको एनएसडब्लु राज्यको अल्बरी स्थित हुम हाईबेमा भएको सडक दुर्घटनामा नेपाली बिध्यार्थी आर्यन आचार्यको घटना स्थलमा नै मृ्त्यु भएको थियो । सिड्नी बाट मेल्बर्न जाने क्रममा ओभर स्पिडका कारण दुर्घटना भएको कारमा ५ युबा सवार थिए । दुर्घट...

बाटोमा हिड्दा ठोकिएपछि कुटाकुट, एक नेपाली गम्भीर घाइते (भिडियो सहित)

सिड्नी बाटो काट्दा ठोक्किएको विषयमा विवाद हुँदा अस्ट्रेलियाको सिड्नीमा कुटाकुट भएको छ । कुटाकुट हुँदा एक नेपाली युवा गम्भीर घाईते भएका छन् ।अष्ट्रेलियाको सिड्नीस्थित किङ क्रसको जर्ज स्ट्रिटमा सोमबार राति बाटो काट्ने क्रममा एक अर्काबीच ठोक्किएको विषयलाई लिएर शुरु भएको...

किन राजदूतले समाचार/तस्वीर नछाप्न ‘उर्दी’ जारी गरे?

बीएल विशेष/वासिङ्टन डीसी नेपाल पुगेर प्रचण्डले अमेरिकामा रहेका 'केही नेपाली' आफ्नो भ्रमणप्रति भ्रम छर्न र नेपालको बेइज्जत गर्न लागिपरेको भन्दै गुनासो गरे।तर, त्यस्तो वातावरण बनाउँन अमेरिकाका नेपाली राजदूतको भूमिका पनि उत्तिकै जिम्मेवार थियो भन्ने पनि बुझ्न जरूरी छ। उ...

अष्ट्रेलियाको भिषा नितीमा परिबर्तन,पिआरमा ब्यापक कटौती

२० मार्च सिड्नी । अस्ट्रेलियाको स्थायी भिसा चाहने आप्रवासीहरुलाई देशको ग्रामिण क्षेत्र तर्फ जान बाध्य बनाउन मोरिशन सरकारले भिसा प्रवधानमा बदलाव गरेको छ।आप्रवासी सङ्ख्या घटाउने सरकारको उक्त योजना बारे गए वर्षदेखि नै चर्चा हुँदै आएता पनि आज उक्त योजनाले औपचारिकता पाएको...

रबि लामिछानेलाइ वेवारिशे लास बनाइदिने धम्की

चैत्र ३, काठमाडौँ । न्युज २४ टेलिभिजन बाट प्रसारित सिधा कुरा जनता सँगका कार्यक्रम प्रस्तोता पत्रकार रवि लामिछानेले पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्द टेलिभिजन कार्यक्रममा बोलेको भन्दै माओवादी कार्यकर्ताहरू आक्रोशित बनेका छन् ।रविले बो...

न्युजिल्याण्ड गोलीकाण्ड अस्ट्रेलियाका युवाले गराएको आसंका

सिड्नी । अस्ट्रेलियाका यी युवाले न्युजिल्याण्ड गोलीकाण्ड घटना गरेको आसंका गरिएको छ । न्युजिल्याण्डको २  मस्जितमा भएको घटना मा ४९ जनाको ज्यान गएको छ । स्थानीय समय अनुसार शुक्रबार को दिन एक बजेर चालिस मिनेट जादा मस्जितमा सो घटना भएको थियो । प्राथना गर्ने समयमा सो घटना...

क्राईस्टचर्चको मस्जिदमा बन्दुकधारीको आक्रमण,दर्जनौ हताहत

सबिन कार्की,सिड्नी एक बन्दूकधारीले  न्यूजील्याण्डको क्राईस्टचर्च स्थित मस्जिदमा उपस्थित मुस्लीमहरुमाथी आक्रमण गरेकाछन, धेरै मानिसहरूको मृत्यु भएको ख़बर छ। स्थानिय पुलिसका अनुसार  यो  सक्रिय शूटर संलग्न घटना हो र यसको अनुसन्धान हुँदैछ। सो समय मस्जिदमा क़रीब ३००...

मेल्बर्नमा गाडीको ठक्करबाट एक विद्यार्थीको मृत्यु

सिड्नी । काभ्रेपलाञ्चोकको बनेपा घर भई अध्ययनको शिलशिलामा मेलबर्नस्थित ग्लेनरोय बस्दै आएकी निश्मा श्रेष्ठको सडक दुर्घटनामा निधन भएको छ । करिब ९ महिनाअघि मेलबर्न आएकी श्रेष्ठ मेलबर्न स्थित लाट्रोब विश्वविद्यालयमा अध्ययनरत थिइन् ।काम सकेर राति करिब १ बजे घर फर्कदा सडक पार...

अपडेटः भेटिएनन् हराएका बिध्यार्थी,खोजी कार्य बन्द

सिड्नी । गत फ्रेब्रुअरी २५ सोमबार दिउसो २ बजे सिड्नी स्थित ‘फिगर ऐट’ स्विमिङ पुल देखि बेपत्ता भएका बुटवल घर भएका एक नेपाली बिध्यार्थी एक साता भन्दा बढी समय सम्म पनि भेटिएनन् ।एनएसड्ब्लु प्रहरीले एक साता सम्म उनको खोजी कार्यमा सक्रियता जनाएको थियो । यद्दपी हराएका युबा भे...