कडा ब्यङग्य ! ‘नेपाली नागरिकलाई ‘रानी’ बोक्ने कुनै रहर छैन !’

काठमाडौं  । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको नीति तथा कार्यक्रममा राष्ट्रिपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ भनि गरिएको सम्बोधनप्रति कटाक्ष गरेका छन् । यसबाट राजतन्त्रकालको झल्को आएको उनको टिप्पणी छ । प्रवक्ता शर्माले ट्विट गर्दै राजतन्त्र वि...

नेपाली पानीजहाजमा छिट्टै यात्रा गर्न पाइन्छः राष्ट्रपति

काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारी अहिले संघीय संसदमा आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम घोषणा गर्दैहुनुहुन्छ । उहाँले घोषणाकै क्रममा अब नेपाली जनताहरुले नेपाली झण्डा सहितको पानीजहाज छिट्टै चढ्न पाउने बताउनु भएको छ।राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नै प...

नेपाल एअरलाइन्सका प्रबक्ता तथा पाइलट विजय लामा निलम्बित

१६ बैशाख, काठमाण्डौ । केहि दिन अघि नेपाल बायुसेवालाई दुबईका लागि उडान नदिदा करिब डेढ सय यात्रु अलपत्र परेपछि निगमका प्रबक्ता तथा पाईलट बिजय लामाले  एक युट्यूबमा च्यानलमा कडा शैलीमा अन्तर्बाता दिएका थिए । सोही अन्तर्बाताको कारण देखाउदै  नेपाल वायुसेवा निगमले वरिष्ठ पा...

अष्ट्रेलियामा नेपाली विद्यार्थीलाई मात्रै कडाई,पर्यटक बाट बिध्यार्थी बन्नेलाई असहज

२९ अप्रिल सिड्नी । अष्ट्रेलियामा अध्ययन गर्न आउने बिध्यार्थीको तथ्याङकमा नेपाल तेस्रो ठुलो मुलुक बनेको छ । सानो देश सानै जनसंख्या सानै प्रतिब्यक्ति आयस्रोत रहेको देशका बिध्यार्थीहरु भने ठुला बिकसित देशका भन्दा कम नभएपछि अष्ट्रेलियन सरकारको नजरमा नेपाली बिध्यार्थी परे...

कलाकारको आवरणमा मानव तस्करी गर्ने सुर्दशन गौतम विरुद्ध रेडकर्नर नोटिस जारी

वैशाख १३,काठमाडौँ कलाकारको आवरणमा अमेरिका र क्यानडा लैजाने भन्दै संगठित मानव तस्करीको गिरोह चलाइरहेका सुर्दशन गौतम विरुद्ध प्रहरीको अन्तराष्ट्रिय संगठनले रेड कर्नर नोटिस जारी गरेको छ । हिम्मतवाला नामक फिल्ममा अभिनय गरेर र सगरमाथा समेत आरोहण गरेका दुवै हात नभएका गौतम ...

अष्ट्रेलियामा हुण्डीको नाममा ठगी धन्दा,नगरौ हुण्डी कारोबार

२५ अप्रिल सिड्नी । अष्ट्रेलियामा पैसा कमाउन नेपाल बाट देखे जस्तो र सोचे जस्तो कदापी छैन । यहाँको काम र अध्ययनकै तनाब र पिडा भुलाउनका लागि चिल्लो गाडी र ठुला ठुला भबन,समुन्द्रलाई पृष्ठभुमी पारेर तस्विर खिचिन्छ । त्यही तस्विरका आधारमा नेपालमा वाह ! फलानोको लाईफ भनिन्छ,...

श्रीलंकामा बम बिस्फोट,सय पचास बढीको मृत्यु,पाँच सय बढी घाईते

२१ अप्रिल सिड्नी । अहिले ईस्टर पर्ब चलिरहेको छ । ईस्टर चलिरहेकै बेला आईतबार बिहान श्रीलंकामा बम बिस्फोट हुदा ठुलो संख्यामा हताहत भएको छ ।श्रृङ्खलावद्ध विष्फोटमा एक सय पचास भन्दा बढीको मृ्त्यु भएको छ । भने,पाँच सय भन्दा बढी घाईते भएको खबर छ । तर,बिस्फोटमा कोही नेपाली ...

भूमिसुधारले मानेन बालुवाटारको अतिक्रमित जग्गा रोक्का गर्न

बैशाख ६,काठमाण्डौ । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरुले विविध विषय उठाएका भए पनि जग्गा अतिक्रमणको विषय प्रमुख दैनिक पत्रिकाहरुको पहिलो प्राथमिकतामा परेको छ । त्यस्तै, यातायात सिन्डिकेट खारेजीको कार्यान्वयन, बजेट रकमान्तरलगायत विषयमा पनि पत्रपत्रि...

नेपाली फिल्मका लागि दुखःद् खबरःअष्ट्रेलियामा अब चार शो मात्रै,कसरी उठ्छ ५० लाख ?

१८ अप्रिल सिड्नी । पछिल्लो समय अष्ट्रेलियालाई नेपाली चलचित्रका लागि दोस्रो ठुलो बजारका रुपमा हेर्न थालिएको छ । केहि समय नेपाली चलचित्रले अष्ट्रेलिया बाट गतिलै पैसा कमाउन सफल पनि बनेका थिए तर अबस्था फेरिएको छ ।केहि बर्ष अघि देखि अष्ट्रेलियामा राम्रा नेपाली चलचित्रले उत्...

नेपालको पहिलो स्याटलाइट ‘नेपाली क्यूबसेट स्याट–१’ प्रक्षेपण प्रत्यक्ष प्रसारण हेर्नुहोस्

१८ अप्रिल सिड्नी । नेपालको पहिलो न्यानो स्याटलाइट 'नेपाली क्यूबसेट स्याट–१’ प्रक्षेपण गरिएको छ । अमेरिकी अन्तरिक्ष अध्ययन केन्द्र नासाको भर्जिनियास्थित हेडक्वार्टरबाट अमेरिकी पूर्वी समय अनुसार अप्रिल १७ अपरान्ह ४ बजेर ४६ मिनेटमा 'नेपाली क्यूबसेट स्याट–१’ उडाईएको हो ।...