हिँउ खेल्न जादा सडक दुर्घटनामा परी दुई नेपाली युबाको मृत्यु

२८ जुलाई सिड्नी । अष्ट्रेलियाको एनएसडब्लु राज्यको स्नो माउन्टेनमा अहिले हिउ खेल्न जाने क्रममा सडक दुर्घटनामा परी दुई नेपाली युबाको मृत्यु भएको छ ।आईतबार बिहानै एनएसडब्लुको कुमाको मोनारो हाईबेमा कार दुर्घटनामा परी २० देखि २२ बर्ष उमेर समुहका युबाहरुको मृत्यु भएको स्थानी...

अपडेट! आशिष प्रधानले पैसा नभएको खाता बाट नक्कली काम गर्दै,पिडितले अझै पाएनन आफ्नै पैसा

एनटिभी,२७ जुलाई सिड्नी । नेपाली टिभीले शनिबार सिड्नीको क्लिनिङमा नेपाली बिध्यार्थीहरुलाई ठगेका आशिष प्रधानले ९८ जनालाई पैसा तिरे भन्ने शिर्षकको समचार प्रकासन पछि अहिले नेपाली टिभिको कार्यलयमा आउने र फोन सम्पर्क बाट आफुहरुले पैसा नपाएको बताउनेहरुको सख्या दुई दर्जनको ह...

सिड्नीको क्लिनिङको ठगले गरे ९८ जनाको पैसा फिर्ता

एनटिभी,२७ जुलाई सिड्नी । नेपाली टिभीमा जुलाई १५ मा सिड्नीमा क्लिनिङमा ठगी धन्दा,ठुलै गिरोह सकृय शिर्षकको समचार प्रकाशन पछि निरन्तर रुपमा नेपाली टिभीको फलो अपमा फेसबुक नाम आशिष प्रधानले यो समचार तयार गर्दा सम्म (शनिबार ११ बजे) ९८ जना नेपाली पिडित बिध्यार्थीहरुको पैसा ...

समचार प्रभाब: सिड्नीको क्लिनिङको ठगले पैसा फिर्ता गर्दै

एनटिभी,२२ जुलाई सिड्नी । नेपाली टिभीमा जुलाई १५ मा सिड्नीमा क्लिनिङमा ठगी धन्दा,ठुलै गिरोह सकृय शिर्षकको समचार प्रकाशन पछि अहिले ठग एक नेपाली युबाले आफुले पैसा लिएका नेपाली बिध्यार्थी र युबाहरुको पैसा फिर्ता गर्न थालेका छन् । ती ठगले नेपाली बिध्यार्थी र युबाहरुलाई आफुल...

समचार प्रभाव:सिड्नीको क्लिनिङको एउटा बिबाद मिल्यो,युटिएस काण्ड बाँकी नै

एनटिभी,२१ जुलाई सिड्नी । गत १५ जुलाईमा प्रकाशित “सिड्नीमा क्लिनिङमा ठगी धन्दा,ठुलै गिरोह सकृय” शिर्षकको समचार पछि गत दुई महिना देखि बिबादित रहेको एक क्लिनिङको बिबाद भने टुङगिएको छ । नेपाली टिभिको पहलमा दुबै पक्ष संग बार्ता गरी दुबै पक्षलाई सहमती आएर नेपाली बिध्यार्थीह...

सिड्नीमा क्लिनिङमा ठगी धन्दा,ठुलै गिरोह सकृय

एनटिभी,१५ जुलाई सिड्नी । सिड्नी जहा नेपालीहरुको बाक्लो उपस्थित छ । ठुलो सपना बोकेर अष्ट्रेलिया उच्च शिक्षा हासिल गर्नका लागि आउनेहरु मध्ये संघर्षरत समय अबधिमा अधिकांसका लागि सोचे जस्तो नहुन पनि सक्दछ । सरल भाषामा भन्नुपर्दा अवसर संगै कडा चुनौतीको देश ।काम,समय र पढाई मि...

एनआरएनए अष्ट्रेलियाको अध्यक्षमा कडेल बिजयी (मतसुची सहित)

६ जुलाई सिड्नी । गैर आवासीय नेपाली संघ अष्ट्रेलियाको निर्बाचनमा अध्यक्ष पदमा केशब कडेल बिजय भएका छन् । कडेलले ४१४८ मतले बिजय प्राप्त गरेका थिए भने,उनका प्रतिदन्दी दिनेश पोख्रेलले ३७५७ मत ल्याएका थिए । ३९१ को भारी मतले कडेलले चुनाब जित्ता मुख्य पदहरुमा उनकै समुहले चुनाब...

एनआरएनएए चुनाब अपडेट ! गुरुङले लिए उमेद्दवारी फिर्ता कँडेल र पोख्रेल लड्दै

२२ जुन सिड्नी । गैर आवासीय नेपाली संघ अष्ट्रेलियाको आउदो निर्बाचनमा अध्यक्षका प्रत्यासी नन्द गरुङले आफ्नो उमेद्दवारी फिर्ता लिएका छन् । अब अध्यक्ष पदका लागि केशब कडेल र दिनेश पोख्रेल चुनाबमा भिड्ने भएका छन् । भिक्टोरिया राज्य बाट कडेल र एनएसड्ब्लु राज्य बाट पोख्रेलले उ...

संसदबाटै प्रधानमन्त्री ओलीको राजिनामा माग

काठमाडौं एक सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजीनामा गर्नुपर्ने बताएका छन् । गुठी विधेयक पारित गर्ने साहस नगरेको भन्दै नेमकिपा सांसद प्रेम सुवालले प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा गर्नुपर्ने अवस्था आएको बताएका हुन् ।प्रतिनिधि सभाको बुधव...

५० हजार बिध्यार्थी रहेको अष्ट्रेलियामा एनआरएनको सदस्य जम्मा ६०

९ जुन सिड्नी । अष्ट्रेलियामा गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको चुनाबी रन्को चलिरहेको छ । चुनाबको बेलामा मात्र सदस्यता खुलाउने गरेको एनआरएनए अष्ट्रेलियाले सन् २०१९-२०२१ का लागि सदस्यता नामावली प्रकाशन गरेको छ । जुलाई ६ मा हुने निर्बाचनमा यस पटक अष्ट्रेलिय...