चितवन । रबि लामिछाने ५ लाख धराैटी युबराज कडेल ३ लाख र अस्मिता धराैटी बिना रिहा भएका छन । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित ३ जना धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । सोमबार जिल्ला अदालत, चित...
Breaking news
शुक्रबारले छाप्यो, ‘सिधा कुरा’ सँग १० लाखको सेटिङ (पुर्णविवरण सहित)
चर्चित पत्रकार रवि लामिछानेलाई शालिकराम पुडासैनिको आत्महत्यामा दुरुत्साहन गरेको भन्दै प्रहरीले सात दिनदेखि हिरासतमा राखेको छ । पुडासैनिले आत्महत्या गर्नुपुर्व बनाएको भिडियोमा लामिछानेले ठूला व्यापारी, बालुवा ठेकेदारसँग पैसा लिएको जानकारी आफूसँग भएको आरोप लगाएका थिए । आत...
चितवन प्रहरी प्रमुख र प्रेस काउन्सिल अध्यक्ष सहित नेपाल आज बिरुद्द रबि पत्नीको उजुरी
काठमाण्डौ। टेलिभिजन कार्यक्रम सिधा कुरा जनतासँगका प्रस्तोता रवि लामिछानेकी पत्नी निकिता पौडेलले प्रहरीमा जाहेरी दिएकी छिन् । प्रहरी अनुसन्धानमा रहेको शालिकराम पुँडासैनीको आत्महत्या सम्बन्धी भिडियो किर्ते गरेको भन्दै पौडेलले बुधबार महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेर...
रबि लामिछाने सहित तीनै जनालाई ५ दिनको म्याद थप (भिडियो सहित)
चितवन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा अनुसन्धानका लागि थुनामा रहेका टेलिभिजन प्रस्तोता रबि लामिछाने सहित रुकु कार्की (अस्मिता) र युवराज कँडेलका बिरुद्द ५ दिन म्याद थप गरी अनुसन्धान गर्न चितवन जिल्ला अदालतले म्याद थपेको छ ।जिल्ला न्यायधीश गायत्रीप्रसा...
सिड्नीमा नेपाली बिध्यार्थी ठग्दै प्रधान ग्रुप
८ अगष्ट सिड्नी । केहि महिना देखी सिड्नीमा प्रधान ग्रुपले एक सय भन्दा बढी नेपाली बिध्यार्थी ठग्दै आएकोमा अष्ट्रेलियाबासी नेपाली समुदायलाई सचेत गराउदै सोको बारे गैर-आवासीय नेपाली संघ अष्ट्रेलियाले बुधबार प्रेस बिज्ञप्ती जारी गरेको छ ।बिशेष गरी काम नपाएका र नयाँ-नयाँ नेपा...
उच्च शिक्षाका लागि अष्ट्रेलिया आएका दुई बिध्यार्थी बाकसमा फर्के
एनटिभी ३ अगष्ट सिड्नी । गत साता स्नोई माउन्टेन हिँउ खेल्न जाने क्रममा कोमाको मोनोरा हाईबेमा भएको सडक दुर्घटनाका मृतकको शब नेपाल पठाईएको छ । दुर्घटनामा स्याङजाका समिक्षा सुबेदी र गोपाल भण्डारीको मृत्यु भएको हो ।उच्च शिक्षाका लागि करिब डेढ बर्ष अघि मात्रै अष्ट्रेलियाको स...
खुसी हुदा गुमेको स्वर्णिम जीवन
श्यामसुन्दर गिरी 30 july Sydney अष्ट्रेलिया यो देशको नाम सुन्ने बित्तीकै नेपालका हाम्रा अधिकांस अभिभाबकहरुलाई लाग्छ डलरको खेती गरिने देश । तर,यहाँ डलरको खेती गर्न कति सहज कति असहज छ भन्ने कुरा कमैलाई मात्र थाहा होला । अष्ट्रेलिया उच्च शिक्षाकै लागि आउने हो । सबैको स...
अपडेट ! सडक दुर्घटनामा मृतकको शब नेपाल पठाईने
२९ जुलाई सिड्नी । आईतबार स्नोईस्नोई माउन्टेन हिउ खेल्न जाने क्रममा कोमाको मोनोरा हाईबेमा सडक दुर्घटनाका मृतकको शब नेपाल पठाउने तयारी गरिएको छ । दुर्घटनामा एक महिला र पुरुषको निधन भएको थियो ।नेपाली राजदुताबास क्यानबेराले दिएको जानकारी अनुसार समिक्षा सुबेदी र गोपाल भण्डा...
अपडेट ! दुर्घटना पुर्ब संकेत,स्याण्ड गीत नबजा दुर्घटना हुन्छ (लाईभ भिडियो सहित)
२८ जुलाई सिड्नी । अष्ट्रेलियाको एनएसडब्लु राज्य अन्तर्गत पर्ने स्नो माउन्टेनमा हिउ खेल्न जाने क्रममा सडक दुर्घटनामा परी एक नेपाली महिला र एक पुरुषको घटनास्थलमा नै मृत्यु भएको छ ।आईतबार बिहानै एनएसडब्लुको कुमा नजिकको मोनारो हाईबेमा कार दुर्घटनामा परी २० देखि २२ बर्ष उमे...
अपडेट ! सडक दुर्घटनामा एक महिला एक पुरुषको मृत्यु,एकको डिस्चार्ज,दुई क्यानवेरा अस्पतालमा
२८ जुलाई सिड्नी । अष्ट्रेलियाको एनएसडब्लु राज्य अन्तर्गत पर्ने स्नो माउन्टेनमा हिउ खेल्न जाने क्रममा सडक दुर्घटनामा परी एक नेपाली महिला र एक पुरुषको घटनास्थलमा नै मृत्यु भएको छ । आईतबार बिहानै एनएसडब्लुको कुमाको मोनारो हाईबेमा कार दुर्घटनामा परी २० देखि २२ बर्ष उमेर सम...















