सिड्नी । अष्ट्रेलियाको पूर्वी क्षेत्रमा केहि दिन देखि लागेको डढेलोका कारण अहिले अन्तर्राष्ट्रिय समचार माध्यममा समेत यहाँको डढेलोको समचार हेडलाईनमा परेको छ ।बुसफायर (डढेलो)को प्रभाब सबै भन्दा बढी एनएसडब्लु राज्यमा परेको छ । प्राय:ले एनएसडब्लुलाई सिड्नीका रुपमा पनि चिन्न...
Breaking news
अदालतको निर्णय: महरालाई जेल चलान
काठमाडौं । यौन दुर्ब्यवहारको आरोपित निवर्तमान सभामुख कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि जबर्जस्ती करणी प्रयासको अभियोगमा महरालाई सोमबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइएको ...
ओली सरकारले हटायो ७ वटै प्रदेशका प्रदेश प्रमुख
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वले सरकारका सातै प्रदेशका प्रदेश प्रमुखलाई हटाएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले प्रमुखहरुलाई हटाउने निर्णय गरेको हो । मन्त्रिपरिषले निर्णय गरेर पदमुक्तका लागि राष्ट्रपतिकहाँ पठाएकोमा राष्ट्रपति विद्यादेवी भण्डारील...
महराले को को बाट देखे ‘राजनीतिक षड्यन्त्र’
काठमाडौं- निवर्तमान सभामुख कृष्णबहादुर महराले जिल्ला अदालत काठमाडौंको बन्द इजलाशमा गम्भीर विषय उठाए । उनले आफूविरुद्ध लागेको जर्बजस्ती करणी उद्दोगको अभियोग अस्वीकार गर्दै राजनीतिक षड्यन्त्र भएको बताए ।महराले षड्यन्त्र मात्र नभनी राजनीतिक षड्यन्त्र भन्नुलाई अर्थपूर्ण मान...
रहस्यमय बन्दै महरा काण्ड बयानमा भने युबतीको घर भित्र छिरिनँ
काठमाडौं । बलात्कार प्रयासको आरोपित निवर्तमान सभामुख कृष्णबहादुर महरा काण्ड रहस्यमय बनेको छ । महराले आज सरकारी वकिलको कार्यालयसमक्ष बयान दिँदै आफूमाथि लगाइएको आरोपमा सत्यता नभएको दाबी गरेका छन् ।बयानमा उनले पीडित महिलालाई आफूले २०४७ सालदेखि नै चिन्दै आएको बताएका छन् । ‘...
प्रधानमन्त्रीका स्वास्थ्य : सामान्य भनिन्छ तर लगातार डायलाइसिस
काठमाण्डौ मंगलबार दिदिबहिनि र भान्जी संग तिहार टिका लगाउदा सम्म स्वतस्फुर्त नै देखीनु भएको थियो । तर बुधबार एक्कासी ग्राण्डीको आईसियुमा भर्ना हुनु भएको खबर धेरैलाई पत्याउन गाह्रो भएको थियो ।बुधबारदेखि ग्राण्डी अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको आज पुन: दो...
प्रधानमन्त्री ओली ग्राण्डीको आइसियुमा भर्ना
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली ग्राण्डी अस्पतालको आइसियुमा भर्ना भएका छन्। ओली नियमित चेकजाँचका लागि आज विहान अस्पताल पुगेका हुन् । नियमित परिक्षणका क्रममा प्रम ओलीलाई आईसियुमा भर्ना गरी थप उपचारका क्रममा रहेको बालुवाटार स्रोतलाई उदृत गर्दै खबर सार्बजनिक ...
प्रधानमन्त्री स्कट मोरिशनले दिए दशैको शुभकामना
सिड्नी । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिशनले नेपालीहरुको महान पर्व बिजया दशमीको अबसरमा शुभकामना ब्यक्त गरेका छन् । करिब डेढ लाख भन्दा बढी नेपालीको बसोबास रहेको अष्ट्रेलियामा नेपाली ठुला चाडपर्बमा यहाँका स्थानीय नेता देखि प्रधानमन्त्री समेतले शुभकामना दिने गरेका छ...
टिआईएमा गम्भिर समस्या,३० फन्कामा कतार एअरवेजको अबतरण
काठमाडौं । नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा आज पनि जहाज अवतरणको लागि समस्या परेको छ । उपकरण बिग्रेको भन्दै त्रिभुवन विमानस्थलमा अवतरणको क्रममा रहेका जहाजहरुलाई आकाशमा होल्ड गराएर राखिएको छ । सो क्रममा कतारको राजधानी दोहाबाट काठमाडौं आएको कतार एयरको जहाजले २९...
ब्रेकिङ ! काभ्रेको धानखेतमा चारवटा हेलिकप्टर आकस्मिक अबतरण
काठमाण्डौ । सोलुखुम्बुको लुक्लाबाट काठमाण्डौ उडेका चार वटा हेलिकप्टर काभ्रेमा आकस्मिक अवतरण गरिएको छ । मौसमको खराबी मौसमको कारण सिम्रिक एयरका २ वटा, मनाङ एयरको एउटा र कैलाश एयरको एउटा हेलिकप्टर काभ्रेको पाँचखालमा आकस्मिक अवतरण भएको पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले ...















