अप्रिल १५,सिड्नी । अष्ट्रेलियामा पछिल्लो समय कामको खडेरी लाग्न थालेको छ । नयाँ काम सुरु गर्नाका लागि सहज रुपमा काम पाउन सकिदैन । यस्तै आफ्नो योग्यता अनुसार पनि काम पाउन निकै असहज छ । यसै कारण पनि आउने दिनमा अष्ट्रेलियामा रोजगारी कटौती हुदै जाने निश्चित छ ।अष्ट्रेलिया...
Breaking news
केन्याको बारबाट १२ नेपाली युबती पक्राउ
काठमाडौं । केन्याको एक नाईट क्लबमा १२ जना नेपाली युबती पक्राउ परेका छन् । स्थानीय प्रहरीले नाइट क्लबमा छापा मार्दा नेपाली युबतीलाई पक्राउ गरेको हो। उनीहरु मानव तस्करीको फन्दा बाट त्यहाँ पुगेको प्रहरीको प्रारम्भिक अनुमान छ ।केन्याको मोम्बासा काउन्टीको नियालीमा रहेको न्...
नेपाली नयाँ बर्षको अबसरमा अष्ट्रेलियाका प्रधानमन्त्री र बिपक्षि दलका नेताले दिए शुभकामना
१४ अप्रिल सिड्नी ।अष्ट्रेलियाका प्रधानमन्त्री र बिपक्षी दलका नेताले नेपालीहरुलाई नयाँ वर्षको शुभकामना दिएका छन् । नयाँ वर्ष २०७६ को पावन अवसरमा नेपालीहरुलाई अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसले संसार भर रहेका नेपालीहरुलाई नयाँ वर्षको शुभकामना दिएका छन् । विपक्षी ले...
समीट एयरको बिमान लुक्लामा दुर्घटना, २ जनाको मृत्यु
काठमाण्डौ । समिट एयरको बिमान लुक्ला एयरपोर्टबाट उडान भर्ने क्रममा दुर्घटना भएको र २ जनाको मृत्यु भएको खबर छ। बिस्तृत बिबरण भने आउन बॉंकी नै छ।...
मे १८ मा अष्ट्रेलियाको संसदको निर्बाचन हुने
सिड्नी । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले मे यही १८ मा संसदको चुनाव गरिने बिहीबार घोषणा गरेका छन् । यस पटकको निर्वाचनमा सत्तारुढ दलले तेस्रो कार्यकालका लागि प्रयत्न गर्नेछ । सङ्घर्षरत वर्तमान प्रधानमन्त्री मरिसनले चुनाव जित्न निकै मिहिनेत गर्नुपर्ने मतसर्वेक्...
पूर्व राजाको गाडीले ठक्कर दिदा एकको मृत्यु
विराटनगर। पूर्व राजा ज्ञानेन्द्र शाहको सुरक्षाका लागि खटिने सादा पोशाकको सशस्त्र प्रहरीले प्रयोग गर्ने बा ३ च ७९६२ नम्बरको पछुवा कारले मोरङको सुन्दरहरैंचा–९ बुधबारेमा दुई जना सवार एउटा मोटरसाइकललाई ठक्कर दिएको छ । दुर्घटनामा को १५ प ९९७८ नम्बरको मोटरसाइकलको पछाडि सवा...
अविवाहितका लागि अष्ट्रेलियन पीआरमा थप १० अंक,के मा कति पोईन्ट (विस्तृतमा)
१० अप्रिल सिड्नी । अष्ट्रेलियनको पिआर लिने चाहना यहाँ आएका सबैको छ। तर,हरेक बर्ष सरकारले पिआर संख्यामा कटौटी गर्दै आएको छ । गत बर्ष २७ हजार पिआर कटौती गरेको सरकारले यस बर्ष पनि २७ देखी ३० हजारको हाराहारीमा पिआर कटौती गरेको छ ।दिनप्रतिदिन जटिल बन्दै गएको पिआर सिष्टममा...
अष्ट्रेलियामा हुन सकेन ‘फिल्म अवार्ड’
७ अप्रिल सिड्नी । आईतबार अर्थात् आज हुने भनिएको ११औ नेश्नल फिल्म फेयर अवार्ड रद्द भएको छ । यो अवार्ड हर्षभिलको मरना अडिटरियनमा हुने भनि प्रचार गरिएको थियो ।चलचित्र पत्रकार समेत रहेका आरके (रामबहादुर) सुबेदीको ब्यक्तिगत कम्पनीको रुपमा रहेको बक्स अफिस नेपालको आयोजनामा स...
अमेरिका बस्ने एक बहादुरी ब्यक्ती जस्ले हालेका थिए प्रचण्ड बिरुद्द उजुरी
५ अप्रिल सिड्नी । पत्नी सीता दाहालको उपचारका लागि अमेरिकाको मेरिल्यान्ड पुगेका बेला त्यहाँको संघीय अनुसन्धान विभाग (एफबीआई)लाई प्रचण्डविरुद्ध इमेल लेखेका भनिएका प्राध्यपक तिलक श्रेष्ठले मुख खोलेका छन् ।४० बर्षदेखि अमेरिकामा रहेका उनले दैनिक नेपाललाई एउटा पत्र लेखी ७ बु...
अष्ट्रेलियामा फेसबुक चलाउदैहुनुहुन्छ बिचार गर्नुहोस् जानुपर्ला जेल !
४ अप्रिल सिड्नी । अष्ट्रेलियाको संसदले बिहीबार न्यूजील्यान्ड गोलीकाण्डको झैं सामाजिक सञ्जालमा वास्तविक हिंसात्मक घटनाहरु राखिए त्यस्ता सामाजिक सञ्जालका सञ्चालकलाई पक्राउ गरी जेलमा राख्न सकिने कानुन पारित गरेको छ ।लोकतान्त्रिक मुलुक अष्ट्रेलियामै अनलाइन सञ्चारका बारेम...
















