समीट एयरको बिमान लुक्लामा दुर्घटना, २ जनाको मृत्यु NTV NPL Sunday, April 14, 2019 काठमाण्डौ । समिट एयरको बिमान लुक्ला एयरपोर्टबाट उडान भर्ने क्रममा दुर्घटना भएको र २ जनाको मृत्यु भएको खबर छ। बिस्तृत बिबरण भने आउन बॉंकी नै छ।