१६ जेठ,काठमाण्डौ । विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले नेता उज्वल थापाको स्वास्थ्यका लाथि प्रार्थना गर्न अपिल गरेका छन्। कोरोना संक्रमणबाट गम्भीर अवस्थामा मेडिसिटी अस्पतालमा उपचाररत थापाको स्वास्थ्य अवस्थामा सुधार नआएको मिश्रले बताएका छन्।आइतबार साँझ ट्वीट ग...
May 2021
झन्डै १६ खर्बको बजेट आज : आर्थिक पुनरुत्थान केन्द्रित
१५ जेठ,काठमाण्डौ । संसद् विघटनपछि उत्पन्न जटिल अवस्थाबीच सरकारले आज (शनिबार) आगामी आर्थिक वर्ष २०७८-७९ को बजेट सार्वजनिक गर्दै छ । दिउँसो ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट अर्थमन्त्री विष्णुप्रसाद पौडेलबाट बजेट प्रस्तुत हुँदै छ ।स्रोतका अ...
राष्ट्रपतिको निर्णय बदर गर्न माग
१५ जेठ,काठमाण्डौ । कानुन व्यवसायीले प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको निर्णय बदर गर्न अन्तरिम आदेश माग गरेका छन्। प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा शुक्रबार सुरु भएको सुनुवाइमा बहस गर्दै कानुन व्यवसायीले राष्...
आज नेपालमा गणतन्त्र दिवस मनाइँदै
१५ जेठ,काठमाण्डौ । कोरोनाभाईरसको महामारीको दोस्रो लहरबाट बच्न जारी निषेधाज्ञाका कारण औपचारिक रुपमा गणतन्त्र दिवस मनाउन नसके पनि भर्चुअल र विभिन्न अनौपारिक माध्यमबाट यस अवसरमा विभिन्न संस्थाले कार्यक्रम आयोजना गरेका छन् ।विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रल...
नेपालमा वर्षा-बाढी-पहिरोको चेतावनी
१४ जेठ,काठमाण्डौ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन शुरु हुनुअघि नै धेरै पानी परी बाढी र पहिरोको जोखिम हुने भएकाले अबको तीन दिन उच्च सतर्क रहन आम समुदायमा अनुरोध गरेको छ ।पश्चिम बङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘यास’का कारण आज जेठ १३ ...
कोरोना संक्रमितको मृत्यु पछि आफन्तले भेरी अस्पतालका डाक्टर-नर्स कुटे
१४ जेठ,काठमाण्डौ । दाङका एक कोरोना संक्रमितको मृत्यु भएपछि मृतकका आफन्तले भेरी अस्पतालका डाक्टर तथा स्वास्थ्यकर्मी माथि आक्रमण गरेका छन् ।जेठ ४ देखि उपचाररत ५३ वर्षीय डिल्लीबहादुर रावतको उपचारका क्रममा गए राति मृत्यु भएको थियो । उनको मृत्युपछि आक्रोशित आफन्तले स्वास्थ्...
आज जेठ १४ गते शुक्रबार,२८ मे २०२१ यस्तो छ तपाईको आजको राशिफल
मेष राशिफल काममा र घरमा केही दबाव पर्नाले तपाईंलाई छिट्टै रिसाउने बनाउँछ। एक-अर्काको मत बुधेर व्यक्तिगत समस्याको समाधान गर्नुहोस्। यिनीहरूलाई सार्वजनिक नगर्नुहोस् अन्यथा तपाईंलाई बदनामी गर्ने सम्भावना धेरै छ। हृदय नगुमाउनुहोस् - असफलता एकदम प्राकृतिक हो र तिनीहरू नै जी...
साउदीबाट ४२ हजार नेपाली फिर्ता
१३ जेठ,काठमाण्डौ । साउदीमा कोरोना संक्रमितको संख्या दैनिक रुपमा बढ्दो छ । निको हुने संख्या पनि उल्लेख्य नै छ । साउदीमा कोरोनाबाट हालसम्म ४ लाख ४० हजार ९ सय १४ जना संक्रमित छन् भने ७ हजार २ सय ४९ जनाको मृत्यु भएको छ । ४ लाख ४६ हजार ९० जना निको भएका छन् ।साउदीमा कोरोना भ...
विश्वविद्यालहरुद्धारा विदेशी विद्यार्थीलाई अष्ट्रेलिया आउन दिन आग्रह
अष्टे«लियाका विश्वविद्यालयहरुले विदेशी विद्यार्थीहरुलाई अष्ट्रेलिया फर्किन दिनका लागि यहाँको सरकारलाई आग्रह गरेका बताइएको छ । कोरोना भाइरसको महामारीका कारण यहाँका विश्वविद्यालयहरुमा भर्ना हुने विद्यार्थीको संख्या घट्दै गएको छ । महामारीका कारण विदेशी विद्यार्थीहरु पनि अष...
नेपालमा कोरोना संक्रमित घट्दै,आज १४५ जनाको मृत्यु
१२ जेठ,काठमाण्डौ । नेपालमा आज कोरोना संक्रमित हुने भन्दा निको हुने धेरै देखिएका छन् । पछिल्लो २४ घण्टामा थप ६ हजार ७ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको पीसीआर र एन्टिजेन परीक्षण गर्दा थप ६ हजार ७ सय १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्...
















