१२ जेठ,काठमाण्डौ । पछिल्ला दिनमा पूर्वी भारत र छिमेकी बंगलादेशमा भारी वर्षा सहित आएको चक्रवातले त्यहाँका लाखौं मानिस प्रभावित भएका छन् । ‘यास’ नामको उक्त आँधीका कारण बुधबार बिहानसम्म ११ लाख बढी मानिसलाई उद्दार गरिएको स्थायीय अधिकारीहरुले बताएका छन् ।प्रारम्भिक विवरणमा ...
May 2021
अक्सिजन भनेर कार्वनडाईअक्साइड भर्ने सिलिण्डर पठाएपछी …
१२ जेठ,काठमाण्डौ । ‘रूखबाट हामी कार्बनडाईअक्साइड लिन्छौ र रूखलाई अक्सिजन दिन्छौं’ भन्दै भाषण गरेपछि केही समय अघि वन तथा वातावरण मन्त्री प्रेम आले विवादमा परे। सामाजिक सञ्चालमा उनको खुव आलोचना भयो ।रुखले अक्सिजन दिन्छ कि कार्बनडाइअक्साइड भन्ने सामान्य चेत समेत नभएका आले...
यि वकिल जस्ले दिए प्रम ओलीलाई एक बर्ष कैदको माग सहितको रिट
१२ जेठ,काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको अवहेलना गरेको भन्दै उनलाई १ बर्ष कैद र दश हजार रुपैया सजायको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । गत फागुन ११ गते सर्वोच्चले दिएको आदेश विपरीत प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटनको सिफारिस गरेको भन्दै वरिष्ठ...
आज जेठ १२ गते बुधबार,२६ मे २०२१ यस्तो छ तपाईको आजको राशिफल
मेष राशिफल काममा र घरमा केही दबाव पर्नाले तपाईंलाई छिट्टै रिसाउने बनाउँछ। एक-अर्काको मत बुधेर व्यक्तिगत समस्याको समाधान गर्नुहोस्। यिनीहरूलाई सार्वजनिक नगर्नुहोस् अन्यथा तपाईंलाई बदनामी गर्ने सम्भावना धेरै छ। हृदय नगुमाउनुहोस् - असफलता एकदम प्राकृतिक हो र तिनीहरू नै जी...
काठमाण्डौमा निषेधाज्ञामा कडाई,किराना पसल बन्द,सवारी पास खारेज
११ जेठ,काठमाण्डौ । उपत्यकामा निषेधाज्ञाको अवधि एक साता लम्ब्याएको छ । तीनवटै जिल्ला प्रशासन कार्यालयको आज बसेको संयुक्त बैठकले जेठ २० गते राति १२ बजेसम्म निषेधाज्ञा लम्ब्याउँदै यो अवधिमा खाद्यान्न पसल पनि बन्द गर्ने निर्णय गरेको हो ।हरियो सागसब्जीको हकमा भने बिहान ९ ब...
कुन जिल्लामा कति संक्रमित थपिए ?
स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा १८६३, कास्कीमा ५७८, ललितपुरमा ४२७, मोरङमा ४१७, कैलालीमा ३७५, काभ्रेपलाञ्चोकमा ३२८ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै सिन्धुपाल्चोकमा २७१, सुनसरीमा २६७, रूपन्देहीमा २२४, धादिङमा २०१, झापामा १८०, सर...
संसद विघटन बिरुद्ध परेको रिटको सुनुवाई जेठ १३ र १४ गते हुने
११ जेठ,काठमाण्डौ । संसद विघटनको विरुद्धमा सर्वोच्च अदालतमा दर्ता भएका ३० वटा रिटको सुनुवाईका लागि पेशी तोकिएको छ । तीमध्ये १९ वटा रिट साधारण इजलासमा र ११ वटाको संवैधाानिक इजलासमा सुनुवाइको माग राखिएको थियो ।अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको सुनुवाइ जेठ १३ गते बिहीबा...
नेपालमा थप ८६३६ कोरोना संक्रमित थपिए,१६९ जनाको मृत्यु
११ जेठ,काठमाण्डौ । नेपालमा बितेको २४ घण्टामा ८ हजार ६ सय ३६ जना कोरोना संक्रमित थपिएका छन् । २२ हजार ९ सय ३६ जनामा गरिएको पिसिआर तथा एन्टीजेन परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै कुल संक्रमितको संख्या ५ लाख २८ हजार ८ सय ४८ पुगेको छ ...
आज जेठ ११ गते मंगलबार,२१ मे २०२१ यस्तो छ तपाईको आजको राशिफल
मेष राशिफल खेल र अन्य बाहिरी गतिविधिमा सहभागी हुनाले तपाईंलाई आफ्नो हराएको ऊर्जा प्राप्त गर्न मद्दत गर्नेछ। ठूलो योजना र विचारहरू भएको कसैसँग तपाईँको आकर्षण हुनेछ - कुनै पनि निवेश गर्नुअघि व्यक्तिको विश्वसनीयता र प्रामाणिकता प्रमाणित गर्नुहोस्। घरेलू विषय र बाँकी रहेका...
कोरोनाले भारतमा ज्यान गुमाउनेको संख्या ३ लाख नाघ्यो
१० जेठ,काठमाण्डौ । भारतमा कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको हुने व्यक्तिको संख्या तीन लाख नाघेको छ । संक्रमणबाट मृत्यु हुनेको दैनिक संख्यामा कमी आउन सकेको छैन । भारतमा कोरोनाभाइरस महामारीको विगत २४ घण्टामा थप चार हजार ४ सय ५४ जनाको मृत्यु भएको भारतीय स्वास्थ्य तथा परि...















