६ जेठ,काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ सम्बन्धी अध्यादेश २०७८ र कोरोनाभाईरस (कोभिड –१९) सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ जारी गर्नुभएको छ । नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम मन्त्रि परिषद्को सिफारिसमा बिहिबार ती अध्यादेश जारी गरिएको राष्ट्रप...
May 2021
आज जेठ ६ गते बिहिबार,२० मे २०२१ यस्तो छ तपाईको आजको राशिफल
मेष राशिफल धेरै क्यालोरी भएको आहारबाट जोगिनुहोस् र आफ्नो व्यायाम तिर ध्यान दिनुहोस्। आज उपस्थित भएको सामाजिक भेलामा तपाईं विशेष व्यक्ति हुनुहुनेछ। सपनाको चिन्ता छोडेर आफ्नो रोमान्टिक साथीसँग आनन्द मनाउनुहोस्। तपाईं आफ्नो योजना बारे खुल्ला हुनुहुन्छ भने आफ्नो परियोजना न...
चार्टर उडानमा नेपाली पनि विदेश जान पाउने
६ जेठ,काठमाण्डौ । कोरोना महामारीका कारण जारी निषेधाज्ञामा भारतीय लगायत तेस्रो मुलुकका विदेशीहरुका लागि खुला गरिएका चार्टर उडानमा नेपाली पनि विदेश जान पाउने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले यस विषयमा गत बुधबार गरेको निर्णय मन्त्रालयले...
कोरोनाको नयाँ भेरियन्टले बंगलादेशमा एकको मृत्यु
५ जेठ,ढाका । बङ्गलादेशले कोभिड–१९ को नयाँ प्रकार (इन्डियन भेरियन्ट) बाट संक्रमित बिरामीमध्ये पहिलो व्यक्तिको सोमबार मृत्यु भएको जनाएको छ । सरकारको सङ्क्रमक रोग नियन्त्रण तथा अनुसन्धान कार्यालयले मङ्गलबार प्रकाशित गरेको तथ्याङ्क अनुसार मृतक सङ्क्रमित व्यक्ति भारतबाट हाल...
चार्टर फ्लाइटमा लुटतन्त्रः दुतावासले लेख्यो नेपाल सरकारलाई पत्र
५ जेठ,काठमाण्डौ । साउदी अरबका लागि चार्टर फ्लाइटमार्फत जाने आफ्ना नागरिकसँग चर्को भाडा लिएपछि नेपालस्थित भारतीय दूतावासले सरकारलाई पत्र लेखेको छ। टिकट बिक्री गर्ने नेपाली ट्राभल एजेन्सीहरुको छाता संगठन नेपाल टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का केही सदस्यले चार्टर फ्लाइ...
कोरोनाले नेपालमा अहिले सम्मकै सबैभन्दा धेरै २६४ जनाको मृत्यु
५ जेठ,काठमाण्डौ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या बढीरहेको छ । बुधबार एकै दिन अहिले सम्मकै धेरै २६४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार १ सय ७३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्त...
अमेरिकालाई उछिन्यो भारतले,एकदिनमा ४ हजार ५ सयको मृत्यु
५ जेठ एजेन्सी । कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट ठूलो क्षति व्यहोरिरहेको भारतले अमेरिकालाई समेत उछिनेको छ । भारतमा विगत २४ घण्टामा थप चार हजार ५ सय २९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । मङ्गलबार त्यहाँ २ लाख ६७ हजार ३३४ जना थप सङ्क्रमित थपिएका ...
नेपालमा ५.८ रेक्टरको भुकम्प !
५ जेठ,काठमाण्डौ । आज बिहानै नेपालमा ५।८ रेक्टरको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । लमजुङको भुलभुले केन्द्रबिन्दु रहेको भुकम्पको धक्का देशैभरी परेको छ । बिहान ५ बजेर ४२ मिनेटमा मापन गरिएको भुकम्पलाई पनि २०७२ सालको महाभूकम्पको पराकम्प भएको केन्द्रले...
आज जेठ ५ गते बुधबार,१९ मे २०२१ यस्तो छ तपाईको आजको राशिफल
मेष राशिफल समग्र स्वास्थ्य राम्रो हुनेछ तर यात्रा व्यस्त र तनाउपूर्ण साबित हुनेछ। कल्पनामा पछि नपर्नुहोस् र धेरै व्यावहारिक हुने प्रयास गर्नुहोस् - आफ्ना साथीहरूसँग केही समय बाँट्नुहोस् - यसले तपाईंलाई धेरै राम्रो गर्नेछ। आज एकोहोरो माया विनाशकारी साबित हुनेछ। तपाईं सब...
‘त्यो पर्दैन’प्रधानमन्त्री ओलीले पुनःसपथ लिन नपर्ने
४ जेठ,काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ पुनः लिनु नपर्ने भएको छ । प्रधानन्यायाधीश चोलन्द्रशम्शेर जबराको एकल इजलासले आज प्रधानमन्त्रीको शपथसम्बन्धी विवादमा परेको रिट निवेदनमाथिको प्रारम्भिक सुनुवाइबाट अन्तरिम आदेश दिन अस्वीकार गरेपछि पुनः ...















