२ जेठ,काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ३६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर गरिएको एन्टिजेन र पीसीआर परीक्षण गर्दा थप ७ हजार ३६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्...
May 2021
चितवन समाज द्वारा थप ३० थान अक्सिजन सिलिण्डर हस्तान्तरण
२ जेठ,सिड्नी । चितवनमा बढ्दो अक्सिजनको अभाबलाई मध्यनजर गर्दै चितवन समाज अष्ट्रेलियाले ‘मिसन अक्सिजन’ योजना अनुसार आईतबार भरतपुर अस्पताललाई थप ३० थान अक्सिन सहितको सिलिण्डर हस्तान्तरण गरेको छ । सिलिण्डर हस्तान्तरण कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, प्र...
नेपालमा २४ घण्टामा थप १८७ जनाको मृत्यु
१ जेठ, काठमाडौं । कोरोना भाईरसको संक्रमणबाट नेपालमा बितेको २४ घण्टामा थप १ सय ८७ जनाको मृत्यु भएको छ भने ८ हजार १सय ६७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतकको संख्या ४ हजार ८ सय ५६ पुगेको छ । शनिबार १८ हजार ५४८ जनाको परीक्षण गर्दा...
कोरोनाले काँग्रेस उपसभापति गच्छदार पत्नीको निधन
१ जेठ,काठमाण्डौ । कोरोनाभाईरसको संक्रमणले नेपाली काँग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार गच्छदार पत्नी निर्मला गच्छदारको निधन भएको छ । शनिबार विहान ४ वजे थापाथली स्थित नर्भिक अस्पतालमा गच्छदारकी श्रीमती निर्मला गच्छदारको उपचारको क्रममा निधन भएको...
चितवन समाज अष्ट्रेलियाद्वारा अक्सिन सिलिण्डर हस्तान्तरण
१ जेठ,सिड्नी । चितवन समाज अष्ट्रेलियाले चितवनको सरकारी अस्पताल भरतपुर अस्पताललाई शुक्रबार १० थान अक्सिजन सहितको सिलिण्डर हस्ताण्तरण गरेको छ । चितवन सहित देशभर कोरोनाभाईरस (कोभिड १९)को नयाँ भेरियन्ट दिन प्रति दिन फैलिरहेको अबस्थामा चितवनमा समेत अक्सिनको अभाब रहेकाले समा...
आज बैशाख ३१ गते बिहिबार,१४ मे २०२१ यस्तो छ तपाईको आजको राशिफल
मेष राशिफल राम्रो स्वास्थ्यको लागि लामो पैदल यात्राको लागि बाहिर जानुहोस्। तपाईंको जोडी मद्दतगार र सहयोगी हुनेछ। तपाईं आज आफ्नो साथीको धुकधुकीसँग समन्वयन हुनुहुनेछ। हो, यो तपाईं प्रेममा हुनुहुन्छ भन्ने चिन्ह हो! काममा ढिलो प्रगति भएकोले केही तनाउ ल्याउँछ। तपाईं र तपाईं...
क्यानबेराको गोङग्लिनमा लुम्बिनी ग्रोसरी
१३ मे,क्यानबेरा । नेपालीहरुको बाक्लो बस्ती रहेको अष्ट्रेलियाको राजधानी क्याबेरा स्थित गोङग्लिनमा लुम्बिनी ग्रोसरी संचालनमा आएको छ । यसैसाता सो ग्रोसरीको अष्ट्रेलियाका लागि नेपाली राजदुत महेशराज दाहालले उद्दघाटन गरेका हुन् ।नेपालीहरुको बसोबास बढेसंगै समुदायलाई मध्यनजर ग...
आज बैशाख ३० गते बिहिबार,१३ मे २०२१ यस्तो छ तपाईको आजको राशिफल
मेष राशिफल तपाईंको आकर्षक व्यवहारले ध्यान आकर्षित गर्नेछ। तपाईंको अवस्था र आवश्यकता बुझ्ने घनिष्ठ मित्रसँग बाहिर जानुहोस्। तपाईं आफ्नो कल गर्ने देरी गरेर आफ्नो प्रेमी साथीलाई जिस्क्याउनु हुनेछ। तपाईंले नगर्ने कुरा अरूलाई जबरजस्ती गराउने प्रयास गर्नुहोस्। तपाईंले आफ्नो ...
नेपालको कोभिड महामारीमा सघाउन जापानमा बन्यो कार्य समिति
२९ बैशाख, टोकियो । जापानस्थित नेपाली दूतावासले नेपालमा कोभिड–१९ को नियन्त्रण र रोकथाममा सघाउन पहल शुरु गरेको छ । दूतावासले ‘मातृभूमिका लागि कोभिड–१९ सङ्क्रमण प्रतिकार्य तथा उपचार व्यवस्थापन समिति जापान’ गठन गरी पहल लिएको हो ।जापानका लागि नेपाली राजदूत प्रतिभा राणाको अध...
नेपालमा २४ घण्टामा थप १३८ जनाको मृत्यु
२९ बैशाख,काठमाण्डौ । नेपालमा कोरोना संक्रमण उच्च दरमा बढ्ने क्रम अझै रोकिएको छैन । साथै मृत्युदर पनि बढीरहेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ६८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा,जागेश्वर गौतमले सो ...














