प्रबासका नेपालीले खरिद गरे ६०० थान अक्सिजन सिलिण्डर

२९ बैशाख,काठमाण्डौ । नेपालमा भइरहेको कोभिड १९को उच्च जोखिम महामारीलाई सघाउनका लागि विदेशमा रहेका नेपालीहरुले ६ सय थान अक्सिजन सिलिण्डर नेपाल पठाउन लागेका छन् । प्रतिसिलिण्डर ४० लिटर अक्सिजन अट्ने ६ सय थान सिलिण्डर खरिद प्रक्रिया सकिएको ओमानस्थित गैरआवासीय नेपाली संघले ...

गंगा नदीमा एक सय जनाको शव भेटियो

२८ बैशाख,काठमाण्डौ । भारतको गङ्गा नदीमा कम्तीमा एक सय जनाको शव भेटिएको छ । नदीमा एकैपटक ठूलो सङ्ख्यामा शव भेटिएको र ती शव कोरोना सङ्क्रमणबाट ज्यान गुमाएकाहरुको हुन सक्ने अनुमान छ । उत्तर प्रदेश सरकारले भने ४० जनाको शव भेटिएको र तीनीहरुले के कारणले ज्यान गुमाएका हुन् भ...

कोरोनाकहरः विश्वभर १५ करोड ९५ लाख संक्रमित, ३३ लाख १६ हजारको मृत्यु

२८ बैशाख,काठमाण्डौ । पछिल्लो २४ घण्टामा विश्वभरमा कोरोना भाइरसको संक्रमणबाट १० हजार २३१ को मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनको जानकारी अनुसार विश्वभर कोरोना भाइरसको संक्रमणबाट एकैदिन १० हजार २ सय ३१ जनाको मृत्यु भएको हो ।त्यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ६ लाख २ ह...

कोरोनाले नेपालमा २४ घण्टामा २२५ जनाको मृत्यु

२८ बैशाख,काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा थप २२५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा २२५ जना कोरोना संक्रमितको मृत्य...

आमा ,आमाको माया र महत्व

आमा भन्ने शब्द मानवदेखि जनावरसम्मलाई उत्तिकै प्रिय लाग्ने शब्द हो । बालक जन्मिएपछि जब उसको तोते बोली फुट्छ, सर्वप्रथम उसले उच्चारण गर्ने शब्द आमा नै हो । हामीलाई अकस्मात कुनै आपत आइपर्यो भने पनि फुत्त मुखबाट निस्कने शब्द आमा नै हो । आमा प्रती माया देखाउने सम्म...

नेपालमा एक महिना स्वास्थ्य संकटकाल लगाउने तयारीमा सरकार

२७ बैशाख,काठमाण्डौ । दिनप्रति दिन कोरोनाभाईरसको संक्रमण बृद्दी संगै मृत्युदर समेत बढेको छ । सोमबार मात्रै १ सय ३९ जनाको मृत्यु भएसंगै एक महिना सम्म स्वास्थ्य संकटकाल लगाउने सरकारको तयारी रहेको बुझ्नमा आएको छ । सरकारले संकटकाल लगाउने सन्दर्भमा राष्ट्रपतिलाई समेत सिफारिस...

अमेरीकाको गोलीबारीमा एक नेपालीको मृत्यु

२७ बैशाख,एजेन्सी । अमेरीकामा दिन दिनै बढेको गोली बारीमा नेपाली पनि असुरक्षित बन्दै गएका छन् ।मेरिल्याण्ड राज्यको बाल्टिमोरमा भएको अन्धाधुन्द गोली प्रहारमा परी एक नेपाली सहित चार जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार शनिबार बिहान साढे ६ बजे बाल्टिमोरको मुख्य शहर इनर ...

मुलुकभर कोरोना संक्रमणबाट एकै दिनमा १३९ जनाको मृत्यु

२७ वैशाख, काठमाडौं । कोरोना भाइरस संक्रमणबाट थप १३९ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाली सेनाले व्यवस्थापन गरेको शवको तथ्यांकका आधारमा १३९ जनाको मृत्यु भएको पाइएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ९,२७१ जना संक्रमित थप...

विश्वासको मत प्रस्ताव असफल, प्रधानमन्त्री केपी ओली पदमुक्त

२७ बैशाख,काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओेलीले संविधानानुसार आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न प्रस्तुत गरेको प्रस्ताव असफल भएको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा उक्त प्रस्तावमाथि भएको मत विभाजनमा पक्षमा ९३ र विपक्षमा १२४ मत परेको थियो ।बैठ...

थप ८ हजार ८५०  जनामा कोरोना संक्रमण, ५२ जनाको मृत्यु भएको छ। 

काठमाडौं– नेपालमा थप ८ हजार ८५०  जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टाको अवधिमा देशभर गरिएको पीसीआर परीक्षण र एन्टिजेन परीक्षणका क्रममा आइतबार थप ८ हजार ८५० जनामा कोरोना संक्रमण देखिएको हो।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पी...