नेपालमा थप ८ हजार २०३ जनामा संक्रमण पुष्टि, १९६ जनाको मृत्यु

४ जेठ,काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा थप ८२०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८२०३ जनामा कोरोना भाइरस स्रक्रमण पुष्टि भएको हो । योसँगै कुल कोरोना संक्रमितको संख्या ४ लाख ७६ हजार २१ ...

आज जेठ ४ गते मंगलबार,१८ मे २०२१ यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल आध्यात्मिक व्यक्तिले आशिष दिन्छ र मनमा शान्ति ल्याउँछ। परिवारको तनाउले तपाईंको ध्यान नबाँटोस्। नराम्रो समयले हामीलाई धेरै ज्ञान दिन्छ। आत्मग्लानिमा संलग्न भएर समय बर्बाद नगर्नुहोस् तर जीवनबाट केही सिक्ने प्रयास गर्नुहोस्। आफ्नो प्रियको। आफ्नो पक्षमा भाग्य भए...

शवले भरियो गंगा किनार !

३ जेठ । उत्तर प्रदेशको गंगा नदीको किनारमा शवहरु भेटिने क्रम अझै पनि जारी रहेको छ । प्रयागराजमा श्रृंगवेरपुर धाम नजिक ठूलो संख्यामा शव गाडिएको छ । स्थिति यस्तो छ कि एक छेउबाट अर्को छेउसम्म मात्र शव मात्र देखिन्छन् । एक किलोमिटर टाढासम्म गाडिएको शवको बीचमा एक मिटरको दुरी...

इजरायली लडाकू विमानद्वारा गाजा शहरमा थप आक्रमण

गाजा सिटी : इजरायली लडाकू विमानहरुले सोमबार बिहानै गाजा शहरका धेरै ठाउँलाई लक्षित गरी भिषण आक्रमण गरेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा शासन गरिरहेका हमास समूहका विद्रोहीलाई लक्षित गरी थप सैन्य कारबाही गर्ने सङ्केत गरेसँगै हवाई आक्रमण शुरु भएको हो...

गुल्मी अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न अर्थले दियो १ करोड

३ जेठ, गुल्मी। गुल्मी जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न अर्थ मन्त्रालयले एक करोड रुपैयाँ दिएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आज यसबारे जानकारी गराएका छन् । उनका अनुसार अस्पतालमा ५ बेडको आइसीयु स्थापनाका लागि समेत थप रकमको प्रवन्ध गरिँदैछ...

नेपालमा थप ९२४७ संक्रमण पृष्टि २१४ को मृत्यु

३ जेठ,काठमाण्डौ । पछिल्लो २४ घण्टामा ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्ला २४ घण्टामा थप २१४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५२१५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्...

मदन–आश्रित स्मृतिः विज्ञप्तिमा प्रधानमन्त्रीले उठाएनन् छानविनको बिषय

३ जेठ,काठमाण्डौ । आज तत्कालीन एमाले महासचिव मदन भण्डारी र जीवराज आश्रितको रहस्यमय दुर्घटनामा निधन भएको २८ वर्ष पुगेको छ । आजकै दिन चितवनको दासढुंगामा गाडी दुर्घटनामा दुबै नेताको निधन भएको थियो । उक्त गाडी दुर्घटनामा बाँचेका चालक अमर लामाको समेत हत्या भए पछि यो घटना अझ ...

आज जेठ ३ गते सोमबार,१७ मे २०२१ यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल तपाईंको मनले राम्रा कुराहरू सुन्नेछ। अरूलाई प्रभावित पार्न धेरै बढी खर्च नगर्नुहोस्। परिवारमा स्वास्थ्यको समस्या भएका कारणले पहिले बनाएका यात्रा कार्यक्रमहरू सर्न सक्छन्। तपाईंको लागि प्रेम हावामा छ। मात्रै वरिपरि हेर्नुहोस्, सबै कुरा गुलाबी छ। तपाईंले कुनै ...

‘त्यो पर्दैन’ भन्दै प्रधानमन्त्रीले लिएको सपथ बदर गराउन सर्वोच्चमा रिट

२ जेठ,काठमाण्डौ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सपथ बदर गरउन भन्दै सर्वोच्चमा दुई वटा रिट परेको छ । प्रधानमन्त्री ओलीले लिएको सपथ असंवैधानिक भएको भन्दै अधिवक्ता चन्द्रकान्त ज्ञवाली र अधिवक्ता सन्तोष भण्डारीले रिट दर्त...

स्वेशका आफन्त बचाउन खाडीको पसिनाले सिलिण्डर

२ जेठ,काठमाण्डौ । आफ्नो देशमा अक्सिजन नपाएर जनताको मृत्यु भएको देखेर पीडा महसुस गरेका खाडीमा रहेका श्रमिक नेपालीहरुले आफ्नो पशिनाको मुल्यबाट ५६० थान अक्सिजन सिलिण्डर पठाएका छन् । आफै पीडा र दुखमा रहेका श्रमिकहरुले सामुहिक रुपमा गरेको यो प्रयासलाई धेरै तिरबाट प्रशंसा ग...