भारतमा कोरोना सङ्क्रमित बढ्दो,संक्रमित सङ्ख्या एक करोड २१ लाख नाघ्यो

१८ चैत्र,काठमाण्डौ । भारतमा गत २४ घण्टामा ५३ हजार ४८० जना थप व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको सङ्ख्या एक करोड २१ लाख ४९ हजार भन्दा बढी पुगेको छ । सो अवधीमा कोरोना भाइरस सङ्क्रमणबाट ३५४ जनाको मृत्यु भएपछि यहाँ कूल मृतकको सङ्ख्या एक लाख ६२ हजार ४६८ जना ...

कोरोना कहरःविश्वमा एकै दिन साढे १० हजार संक्रमितको मृत्यु

१८ चैत्र,एजेन्सी । विश्वभर एकै दिन साढे १० हजार कोरोना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा १० हजार ६४१ जनाको मृत्यु भएको हो। ब्राजिलमा सबैभन्दा बढी तीन हजार ६६८ जनाको मृत्यु भएको छ। यस्तै‚ अमेरिकामा ८५८, इटलीमा ५२९, भारतमा ३५५, रुसमा ४०९, फ्रान्समा ३४८ जनाको म...

सवारी लाइसेन्समा नयाँ नियमः ट्रायलमा ७० अंक ल्याए पुग्ने

काठमाडौंः आगामी जेठ १ गतेबाट दुईपांग्रे सवारी चालक अनुमतिपत्र लाइसेन्सको प्रयोगात्मक परीक्षामा ७० अंक ल्याए पास हुने व्यवस्था लागू हुने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ लाई सैद्धान्तिक ...

वृद्धभत्तालगायतका सामाजिक सुरक्षा भत्ता बढ्छ: प्रधानमन्त्री

१७ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन् । मंगलबार रिपोर्टस क्लबको वार्षिक उत्सव कार्यक्रममा बोल्दै उनले साउन १ गतेदेखि वृद्धभत्तालगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गरेका हुन् ।...

चितवन समाज अष्ट्रेलिया दशौ बर्षमा,पुर्णनाथको नेतृत्वमा नयाँ समिति

२९ मार्च,सिड्नी । सन् २०११ मा स्थापना भएको चितवन समाज अष्ट्रेलिया दशौ बर्षमा प्रबेश गरेको छ । आईतबर सिड्नी स्थित ग्रानभिलमा साधारण सभामा दशौ बर्षमा प्रबेश गरेको घोषणा गरिएको हो । समाजले आईतबार नै पुर्णनाथ घिमिरेको अध्यक्षतमा नयाँ कार्यसमिति समेत चयन गरेको छ । समाजको उप...

बलिउड अभिनेता आमिर खानलाई कोरोना संक्रमण

११ चैत्र,काठमाण्डौ । बलिउड अभिनेता आमिर खानलाई कोरोना संक्रमण भएको छ । कोरोना पोजेटिभ देखिएपछि उनले आफूलाई होम क्वारेन्टाइनमा राखेका छन् । भारतीय मिडिया अनुसार आमिरले आफ्ना स्टाफलाई टेस्ट गर्न र अत्यावश्यक स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न निर्देशन दिएका छन् । आमिरक...

बंगलादेशमा भिषण आगलागी, कम्तीमा १५ शरणार्थीको मृत्यु

११ चैत्र, बंगलादेश । दक्षिणी बंगलादेशको रोहिङ्ग्या शरणार्थी शिविरमा सोमबार अपराह्न लागेको भिषण आगलागीमा परेर कम्तीमा १५ जनाको मृत्यु भएको बंगलादेशी अधिकारीहरुले बताएका छन् । आगलागी भएको स्थानबाट उद्धारकर्ताहरुले कम्तीमा १५ जनाको जलेका शव निकालेका र अरुको पनि खोजी भइरहे...

नेपालमा कोरोना संक्रमण बढ्दो,१ को मृत्यु,१४५ जना संक्रमित

११ चैत्र,काठमाण्डौ । नेपालमा कोरोनाभाईरसको संक्रमण बढ्न थालेको छ । छिमेकी मुलुक भारतमा संक्रमण बढेसंगै प्रभाब नेपालमा समेत परेको छ । पछिल्लो २४ घण्टामा देशभर १ सय ४५ जना कोरोना संक्रमित थपिएका छन्।यो सँगै कुल संक्रमितको संख्या २ लाख ७६ हजार ३ सय ८९ जना पुगेको स्वास्थ्य...

आज चैत्र ११ गते बुधबार,२४ मार्च २०२१ यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल असुरक्षा / अभिमुखीकरण हीनताको भावनाले चक्कर आउन सक्छ। धेरै स्रोतबाट मौद्रिक लाभ हुनेछ। आफ्नो परिवारका साथ गरेको सामाजिक गतिविधिले सबैलाई तनाउमुक्त र सुखद मुडमा राख्ने थियो। प्रेम महसुस गर्ने र आफ्नो प्रियसँग बाँट्ने भावना हो। तपाईंको जोडी साँच्चै नै स्वर्गदू...

ट्याक्सी चालकले कुटे पठाओ राइडर

१० चैत्र,काठमाण्डौ । गोंगबुमा ट्याक्सी चालकले पठाओका राइडरलाई कुटपिट गरेका छन् । आफ्नो ग्राहक खोसेको भन्दै गोंगबुमा पठाओका राइडरलाई कुटपिट गरेको पठाओकी मार्केटिङ म्यानेजर सुरक्षा हमालले बताएकी हुन् ।सोमबार बिहानतिर एक जना ग्राहक ट्याक्सी चालकसँग पैसाको कुरा गरिरहेका थि...