५ चैत्र,काठमाण्डौ । नेपाली काँग्रेसका महामन्त्री कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन एक साता भित्रै अविस्वासको प्रस्ताव दर्ता हुने दाबी गरेका छन् । कांग्रेस नेता अशोक कोइरालाको निधनपछि अन्तिम बिदाइमा सहभागी हुन बिहीबार विराटनगर पुगेका कोइरालाले विमानस्थलमा...
March 2021
एमाले संसदीय दलको बोर्डमा नेपाल र खनाल पनि
५ चैत्र,काठमाण्डौ । बिहिबार नेकपा एमालेले संसदीय दलको २७ सदस्यीय बोर्ड गठन गरेको छ । बालुवाटारमा बसेको दलको बैठकले तीन जना पछि मनोनयन गर्ने गरी बोर्ड गठन गर्ने निर्णय गरेको सांसद महेश बस्नेतले बताए ।बोर्डमा झलनाथ खनाल र माधवकुमार नेपाल सहित उक्त समूहका सांसदहरूलाई पनि ...
तान्जानियाका राष्ट्रपति मगुफुलीको निधन
५ चैत्र,काठमाण्डौ । तान्जानियाका राष्ट्रपति जोन मगुफुलीको ६१ वर्षको उमेरमा बुधबार निधन भएको छ । तान्जानियाको राजधानी दारेसलाममा मुटु रोगको उपचार गराइरहेका मगुफुलीको बुधवार राति मृत्यु भएको उपराष्ट्रपति समिआ सुल्हु हसनले एक टेलिभिजनमार्फत् सार्वजनिक गर्नुभएको हो । मगुफु...
भारतमा कोरोनाको जोखिम बढ्दो ३५ हजार ४८२ जनामा संक्रमण पुष्टि
५ चैत्र,काठमाण्डौ । भारतमा पछिल्लो २४ घण्टामा यो वर्षकै धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।६ महिनादेखि संक्रमण घट्दै गएको भारतमा फेरि संक्रमित बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा त्यहाँ ३५ हजार ४८२ जनामा संक्रमण पुष्टि भएको छ ।भारतमा एकैदिन संक्रमण पुष्टि भए...
आज चैत्र ५ गते बिहिबार,१८ मार्च २०२१ यस्तो छ तपाईको आजको राशिफल
मेष राशिफल तपाईंमा प्रशस्त ऊर्जा रहनेछ - तर कामको दबावले तपाईंलाई रिसाहा जस्तो बनाउँछ। तपाईंले साथीहरूको माध्यमबाट पनि महत्त्वपूर्ण सम्पर्क गर्नु हुनेछ। यो अचम्मको दिनमा तपाईंका सम्बन्धमा भएका ती सबै उजुरी र ईर्ष्या अचानक हराउनेछन्। सह-कार्यकर्ता र अघीनस्तहरूले चिन्ता ...
भारतमा एक नेपाली महिलाको लुटेराहरुले गोली हानी हत्या
४ चैत्र,काठमाण्डौ । भारतको राजधानी नयाँ दिल्लीमा एक नेपाली महिलाको लुटेराहरुले गोली हानी हत्या गरेका छन् ।मजनुका टिलामा किराना पसल गर्दै आएकी ४५ वर्षीया मिना तामाङको गोली हानी हत्या भएको प्रहरीले जनाएको छ । नेपालमा नुवाकोट घर भएकी तामाङ पाँच वर्षदेखि किराना पसल गर्दै आ...
बम विस्फोटमा पाँच महिला र एक बाललको मृत्यु
काबुल, अफगानिस्तानको राजधानी काबुलमा सरकारी कर्मचारीहरु चढेको एक बस सडकमा राखिएको बमसँग ठोक्किँदा पाँच महिला र एक बालकको मृत्यु भएको सरकारी अधिकारीहरुले मंगलबार जानकारी दिएका छन् । गत सोमबार साँझको व्यस्त समयमा काबुल भएको यस बम विस्फोटमा परी दुर्भाग्यवस पाँच महिला एक ब...
आज चैत्र ४ गते बुधबार,१७ मार्च २०२१ यस्तो छ तपाईको आजको राशिफल
मेष राशिफल आज एउटा विशेष दिन हो किनकि राम्रो स्वास्थ्यले तपाईं असाधारण कुरा गर्न सक्षम हुनुहुनेछ। तपाईंको लापरवाही मनोवृत्तिले आमाबाबुको चिन्ता बढ्नेछ। तपाईंले कुनै पनि नयाँ परियोजना सुरु गर्नु अघि उनीहरूलाई विश्वस्त गर्नु आवश्यक छ। प्रेमको खुशीयाली अनुभव गर्न सक्नु हु...
आज चैत्र ३ गते मंगलबार,१६ मार्च २०२१ यस्तो छ तपाईको आजको राशिफल
मेष राशिफल तपाईंको विनम्र व्यवहारको सराहना गरिनेछ। धेरै मानिसहरूले तपाईंको मौखिक रूपमा प्रशंसा गर्नेछन्। तपाईंले सबैको मागको याद गर्ने प्रयास गर्नुभयो भने धेरै समस्यामा पर्नु हुनेछ। तपाईंले प्रेममा हरेक दिन पर्ने आफ्नो प्रकृतिलाई परिवर्तन गर्नुहोस्। तपाईं कार्यालयमा आज...
लाहानको मालपोत कार्यालयमा बम विस्फोट
१ चैत्र, लाहान।सिराहाको लाहान नगरपालिकास्थित मालपोत कार्यालयमा प्रेसरकुकर बम विस्फोट भएको छ । कार्यालयको प्रांगणमा भएको सो विस्फोटमा परी ५ जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिराहाका डीएसपी शालिग्राम शर्माले जानकारी दिए । कार्...














