भागरथी बलात्कार तथा हत्याकाण्डःआरोपी दिनेश भट्टलाई सुधारगृह पठाउन अदालतको आदेश

२६ फाल्गुन,काठमाण्डौ । किशोरी बलात्कार र हत्या गरेको आरोप लागेका बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीका १६ वर्षीय दिनेश भट्टलाई पुर्पक्षका लागि सुधारगृह पठाउन जिल्ला अदालत बैतडीले आदेश दिएको छ । दिनेशमाथि सोही गाउँकी १७ वर्षीया भागरथी भट्टलाई बलात्कार र हत्या गरेको ...

आज फाल्गुन २६ गते बुधबार,१० मार्च २०२१ यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल तपाईं दीर्घ रोगबाट ठीक हुनुहुनेछ। तपाईंलाई केही तनाउ दिन सक्ने रिसाहा स्वभावको व्यक्तिबाट जोगिनुहोस् - जसले समस्या अझै बढाउन सक्छ। विभिन्न स्रोतबाट मौद्रिक लाभ हुनेछ। तपाईंले भरोसा गरेको कसैले तपाईंलाई पूर्ण सत्य नभनेको हुन सक्छ - तपाईंको अरूलाई विश्वस्त गर्...

चार सन्तानसहित कर्णालीमा हाम फालिन् आमा

दैलेख ।आठबिस नगरपालिका–३ निमाईलका एकै परिवारका पाँच जनाले कर्णालीमा फाल हालेका छन् । चार सन्तानसहित आमाले सोमबार कर्णाली नदीमा फाल हानेकामध्ये दुईको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका नायव प्रहरी उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार १४ व...

रेलवे कार्यलयको भवनमा आगलागी हुँदा ९ जनाको मृत्यु

फागुण २५ एजेन्सी । भारतको कोलकता स्थित पूर्व रेलवे कार्यलय रहेको एक ठूलो भवनमा आगलागी हुँदा ९ जनाको मृत्यु भएको छ । अग्लो भवनको १७ औं तलामा आगो लागेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन । मृत्यु हुनेमा चार जना अग्नी नियन्त्रक रहेका छन् । आगो नियन्त्रणमा आईसकेको जन...

विप्लवले मागे क्यान्टोन्मेन्टको १९ अर्बको हिसाब

२५ फागुन, काठमाडौँ । केही दिनअघि मात्रै प्रतिबन्ध फुकुवा भएको नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले तत्कालीन माओवादी नेतृत्वले लडाकु शिविर (क्यान्टोन्मेन्ट) व्यवस्थापनका नाममा अर्बाैँ रुपैयाँ अनियमितता गरेको भन्दै त्यसको हिसाबकिताब हुनुपर्ने बताएका छन् । उनले तत्क...

माधव नेपाल एमाले मै फर्कने, प्रचण्डले माओवादी ब्यूँताउने

२४ फागुन, काठमाडौं । माधव नेपाल समूह एमाले मै फर्कने भएका छन् ।सोमबार पेरिसडाँडामा बसेको प्रचण्ड–माधव समूहको स्थायी कमिटीको बैठकले अब नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग अलग भएर जाने निर्णय गरेका हुन् । अब प्रचण्डले माओवादी केन्द्र ब्यूँताउनेछन् । बैठकबाट बाहिरि...

दक्षिण कोरियामा प्रवासी श्रमिकले आफ्नो इच्छाअनुसार कार्यस्थल परिवर्तन गर्न पाउने

२४ फागुन, काठमाडौँ । दक्षिण कोरियामा रोजगारदाताले आवासको राम्रो प्रबन्ध गर्न नसके प्रवासी श्रमिकले कार्यस्थल परिवर्तन गरी आफ्नो इच्छाअनुसारको कम्पनीमा जान पाउने भएका छन् । रोजगारदाताले फिनिल ग्रीनहाउस (प्लाष्टिकले बारेका घर)मा बनाइएको अस्थायी बासस्थान जस्ता निम्नस्...

बङ्गलादेशको रासायनिक मल बेलुकासम्म वीरगञ्ज आइपुग्ने

काठमाडौँ: नेपाल र बङ्गलादेश सरकार (सरकार–सरकारबीच, जिटुजी) सम्झौतानुसारको पहिलो खेपको रासायनिक मल आजसाँझसम्म नेपाल आइपुग्ने भएको छ । बङ्गलादेशबाट खरीद गरिएको ५० हजार मेट्रिकटन रासायनिक मलमध्येमा पहिलो लटमा दुई हजार ५०० टन मल नेपाल आइपुग्ने भएको हो । मल खरीदको जिम्म...

भीम रावल लाई प्रधानमन्त्रीको प्रति प्रश्न :म कुन पार्टीको हो सर्वोच्चलाई सोध्न जानु, तपाई कुन पार्टीको ?

फागुण २४ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओली नेकपा प्रचण्ड माधव समुहका नेता भीम रावलप्रति खनिएका छन् । हिजो संसदको बैठकमा बोल्दै नेता रावलले प्रधानमन्त्री कुन पार्टीको हो जानकारी पाँउ भन्दै प्रश्न गरेको विषयलाई जोड्दै आज प्रधानमन्त्रीले कुन पार्टीको हो भन्ने जानका...

प्रचण्ड माधव पक्षले संसद बहिष्कार गर्यो, काँग्रेस र जसपाले नाराबाजी

फागुण २३ काठमाण्डौं । पुष ५ गते विघटित प्रतिनिधि सभाको बैठक सर्वोच्चले पुनस्थापना गरिदिए पछि पहिलो बैठक आज बसेको छ । तर आज पहिलो दिन नै नेकपाकै प्रचण्ड माधव पक्षले संसद बैठक बहिष्कार गरेको छ भने काँग्रेस र जसपाले नाराबाजी गरेका छन् । प्रचण्ड माधव पक्षले संसदको कार्...