भीम रावलको प्रश्न, प्रधानमन्त्री कुन सरकारको हो ?

काठमाडौंः प्रतिनिधिसभा बैठक शुरू भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउन लाग्दा प्रचण्ड(माधव पक्षका सांसदहरुले उठेर विरोध जनाएका छन् । सभामुखले सांसद भीम रावललाई बोल्न समय दिएका छन् । रावलले सभामुखले दिएको ३ मिनेटभन्...

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकता ऋषि कट्टेललाई ,ऋषि कट्टेलले मुद्दा जिते

काठमाडौं, २३ फागुन । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकता ऋषि कट्टेललाई दिने फैसला गरेको छ । आइतबार (आज) न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजालसले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिने फैसला सुनाएको हो । जानकारी अनुसा...

आजदेखि एक हप्तासम्म नारायणगढ-मुग्लिन सडक दिउँसोमा बन्द रहने

२३ फागुन । पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि नारायणगढ–मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो बन्द गरिने भएको छ । आजदेखि २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै सडकखण्डअन्तर्गत चारकिलोमा पहिरो रोकथामका आवश...

मङ्गल ग्रहमा पहिलो पटक गुड्यो पर्सिभिअरन्स् यान

एजेन्सी,२२फागुन । मङ्गल ग्रहमा अमेरिकी अन्तरिक्ष निकाय नासाको पर्सिभिअरन्स् यान पहिलो पटक गुडेको छ ।यानले आफ्नो पाङ्ग्रा निकालेर मङ्गल ग्रहको सतहमा पहिलो परीक्षण यात्रा गरेको हो । सो रोबोटले छोटो यात्रा गरेको सङ्केत दिएको जनाइएको छ । बीबीसीका अनुसार एक टन वजन भएको...

धनगढीको एक फर्निचर स्वरुममा भीषण आगलागी

काठमाडौँ: धनगढीमा रहेको एक फर्निचर स्वरुममा भीषण आगलागी भएको छ। शनिबार दिउँसो १२ बजेतिर धनगढी अत्तरिया सडकमा पर्ने आलोक मल्टी कन्सर्न प्रालिकाे स्वरुममा आगलागी भएको हो। अहिलेसम्म आगो नियन्त्रणमा आउन सकेको छैन। धनगढीको आयल निगमको मुख्य डिपो नजिकै रहेको फर्निचर...

३६ वर्ष अघि पाटनबाट चोरेर अमेरीका पुर्याईएको मुर्ति फिर्ता ल्याउन नेपाल सफल

फागुण २२ काठमाण्डौं । ३६ वर्ष अघि पाटनबाट चोरेर अमेरीका पुर्याईएको लक्ष्मी नारायणको मुर्ति फिर्ता ल्याउन नेपाल सफल भएको छ ।शुक्रबार नेपाली दुतावासमा आयोजित एक कार्यक्रमका बीच अमेरीकाले उक्त मुर्ति नेपाललाई फिर्ता गरेको हो। अमेरिकी संघीय अनुसन्धान ब्युरोका उपसहायक न...

आज फाल्गुन २२ गते शनिबार,६ मार्च २०२१ यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल आज तपाईं आशाको जादू अन्तर्गत हुनुहुन्छ। तपाईंले कमीशन - लाभांश - वा रोयल्टीहरूबाट लाभ प्राप्त गर्नु हुनेछ। परिवारका सदस्यहरूको आवश्यकतालाई प्राथमिकता दिनुहोस्। तपाईंले उनीहरूलाई ध्यान दिनुहुँदैछ भन्ने महसुस गराउन उनीहरूको आनन्द र दुःखमा आफैलाई संलग्न गराउनुह...

शक्तिशाली भूकम्पपछि न्युजिल्याण्डमा सुनामी आउने चेतावनी

एजेन्सी, न्युजिल्याण्डमा तीनपल्टसम्म शक्तिशाली भूकम्पको महसुस भएपछि न्युजिल्याण्ड सरकारले सुनामी आउन सक्ने चेतावनी दिएको छ । त्यहाँको सरकारले उत्तरी द्वीपको तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान निर्देशनसमेत दिएको छ । राष्ट्रिय आपतकालीन एजेन्सीले पूर्वी तटीय क्...

देशको भविष्यको फैसला गर्न जनमत संग्रहमा जानुपर्छः विप्लव

फागुन २१, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको सहमतिभित्र महान् आकांक्षा लुकेकोले यसको इमान्दारीताका साथ आफुहरुले पालना गर्ने बताएका छन् । राष्ट्रिय सभागृहमा शुक्रबार आयोजित ‘नेपाल सरकार र...

साहसी महिला पुरस्कार मुस्कान खातुन लाई

एसिड आक्रमणबाट पीडित वीरगञ्जकी मुस्कान खातुनले अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार जितेकी छिन् । १५ वर्षीया खातुनलाई अमेरिकी विदेश मन्त्रालय यस वर्षको इन्टरनेशनल विमेन अफ करेज अवार्ड प्रदान गर्ने घोषणा गरेको हो । एसिड आक्रमणको अन्त्यका लागि उनको निरन्तर कार्यको प्...