नेपाली गीत संगीत क्षेत्रमा लाग्दै आउनु भएका गुल्मेली सर्जक तथा गायक राजु पौडेलले आफ्नो नयाँ मौलिक लोकभाका बजारमा ल्याउनु भएको छ ।चरी बनैमा बोलको गीत भिडियो सहित रोजी म्यूजिक युटुवमार्फत बजारमा ल्याउनु भएको हो । गीतमा लय गायक ओम सेन्चुरी र गुल्मेली गायीका लालुमाया कुंवरल...
March 2021
नेपालमा थप ७८ जनामा कोरोना, सक्रिय संक्रमित ९ सय ७४
काठमाडौं । मंगलबार नेपालमा थप ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार २९४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ९ सय ७४ रहेको छ । पछिल्लो २४ घण्टामा ७२ ज...
नेकपामा यसरी हुँदैछ सांसद तानातानको खेल
काठमाडौं, १८ फागुन । दाङ क्षेत्र नम्बर ३ का सांसद हीराबहादुर केसी शुक्रबार बिहान ९ बजे नेपालगञ्ज विमानस्थलबाट काठमाडौँ ओर्लिए । काठमाडौँ विमानस्थलमा उत्रने बित्तिकै उनलाई फोन आयो र सोधियो, ‘कता हुनुहुन्छ कमरेड ?’ केसीको जवाफ थियो, ‘दाङमा छु ।’ फोनकर्ताले ‘तपाईं एयरपोर्...
म्यान्मारः नेतृ सुचीविरुद्ध थप दुई वटा मुद्दा
१८ फागुन,म्यान्मारकी लोकतन्त्रवादी नेतृ आङ सान सुचीविरुद्ध थप दुई वटा नयाँ मुद्दा लगाइएको छ । उनी सैनिक ‘कु’ पछि पहिलोपटक देखापरेकी छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनलाई भिडियोमार्फत राजधानी नेइपिडअस्थित अदालतमा पेस गरिएको छ । फेब्रुअरी १ को ‘कु’ सँगै सुच...
बर्दियामा बाघले फेरि मान्छे खायो, ज्यान गुमाउनेको संख्या ७ पुग्यो
काठमाडौँ : बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । सोमबार राजापुर नगरपालिका १० बस्ने ६५ वर्षीय लालबहादुर थारुको बाघले आक्रमण गर्दा ज्यान गएको हो । उनलाई बाघले झम्टेर जंगल लगेको थियो । पछि बाघले आधा शरीर खाएको अवस्थामा शव भेटिएको थियो । ...
अर्को शैक्षिक सत्र वैशाखबाटै ,नयाँ शैक्षिक सत्र १० महिनाको मात्र
१८ फागुन, काठमाडौँ । आगामी २०७८ सालको विद्यालय तहको शैक्षिक सत्र १० महिनाभित्र व्यवस्थापन गर्नुपर्ने भएको छ । कोरोना भाइरसका कारण बिग्रेको शैक्षिक सत्रलाई समयमै व्यवस्थापन गर्न १० महिनाभित्र शैक्षिक सत्र सक्ने निर्णयमा सरकार पुगेको हो । सोअनुसार २०७८ सालको शैक...
डोटी जिल्लामा उमेर नपुगेका किशोरी गर्भवती हुने क्रम बढ्दै
जिल्लामा एघार प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती हुने गरेको पाइएको छ। जिल्ला स्वास्थ्य कार्यालयको तत्थ्याङ्कअनुसार जिल्लाभरका स्वास्थ्य संस्थामा आर्थिक वर्ष २०७६/७७ मा स्वास्थ्य जाँच गराउने गर्भवती महिलामध्ये ११ प्रतिशत २० वर्षभन्दा कम उमेरका किशोरी रहेका छन् । राज्...
०७८ सालमा तीनवटा दशैँ परे
१७ फाल्गुन,काठमाण्डौ । विसं २०७८ मा तीन दशैँ परेका छन् । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । वैशाख ७ गते मङ्गलबार चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैँ परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृत गरेको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ । यसैगरी वि...
आगामी वर्षबाट हामी ‘डबल डिजिट’ वाला आर्थिक वृद्धिदर हासिल गर्छौं : प्रधानमन्त्री
पोखरा: प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्षबाट नेपालले दोहोरो अंकको आर्थिक वृद्धि गर्ने दाबी गरेका छन्। सोमबार गण्डकी प्रदेशले बनाउन लागेको प्रदेश प्रशिक्षण प्रतिष्ठानको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेपाल नयाँ युगमा प्रवेश गरिरहेको बताएका हुन्। ...
राष्ट्रपतिद्धारा फागुण २३ गते संसदको अधिवेशन आव्हान
फागुण १७ काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गतेलाई संसद् अधिवेशन आह्वान गरेकी छिन् । मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले २३ गते ४ बजेका लागि संसद् बैठक आह्वान गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । पुष ५ मा आफैले विघटन गरे...
















