आज फाल्गुन २१ गते शुक्रबार,५ अप्रिल २०२१ यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल बीचबीचमा बिरामी हुनाले तपाईंमा केही समस्या उत्पन्न हुन सक्छ। तपाईंको स्नायु प्रणालीलाई सक्रिय राख्न पूर्ण आराम गर्नुहोस्। परिवारका सदस्यहरूलेको हंसमुख प्रकृतिले घरको वातावरण रमाइलो हुनेछ। आज आफ्नो प्रेमीलाई केही भावनात्मक कुरा नभन्नु होला। आफ्नो लक्ष्यतिर चु...

बम राखिएको हल्लापछि ताजमहल बन्द

२० फाल्गुन,काठमाण्डौ । भारतीय उत्तरी राज्य उत्तर प्रदेशमा अवस्थित एक प्रसिद्ध पर्यटकीय संरचना ताजमहलमा बम राखिएको भन्ने सूचनापछि आज सो ताजमहल बन्द गराइएको समाचारमा जनाइएको छ । यहाँका स्थानीय सञ्चारमाध्यमहरुले सो समाचारपछि बिहीबार बिहानदेखि अहिलेसम्म बन्द गराइएको बताएका...

विप्लव र सरकारबीच तीन बुँदे सहमति, सार्वजनिक हुदै बिप्लब

२० फाल्गुन,काठमाण्डौ । प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द ‘विप्लव’ र सरकारबीच तीन बुँदे सहमति भएको छ । दुवै तर्फका वार्ता टोलीबीच आज विहान भएको चौथो चरणको वार्तापछि तीन बूँदे सहमति भएको हो ।सहमतिपछि महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक हुने भएक...

निःशुल्क चन्द्रमा यात्राको अवसरः आठजना यात्रुको खोजी गर्दै जापानी धनाढ्य

जापानका एक अर्बपति युसाका माएजावाले आफूसँग चन्द्रमाको यात्रा गर्नका लागि विश्वभरीबाट आठ जना सर्वसाधारणलाई आमन्त्रण गरेका छन्। उक्त यात्रा इलोन मस्कको स्पेसएक्स रकेटमा हुनेछ। मेजावा, विवादास्पद उद्यमी जसले पहिले असन्तुष्ट अन्तरिक्ष मिशनका लागि "प्रेमिका प्रतियोगित...

५८ रुपैयाँमा किनेर पेट्रोलियम पदार्थ १ सय १६ रुपैयाँमा बिक्री

काठमाडौ२० फागुन । पेट्रोलियम पदार्थमा करको बोझका कारण उपभोक्ता चर्को मूल्य तिर्न बाध्य भएका छन्। इन्धनको मूल्यकै हाराहारी विभिन्न शीर्षकमा सरकारले राजस्व लिने गरेको छ। तर, त्यसरी उठाइने राजस्वको सदुपयोग भने भएको देखिँदैन। आयल कर्पोरेसन (आईओसी)बाट इन्धन खरिद गरी कार...

आज फाल्गुन २० गते बिहिबार,४ अप्रिल २०२१ यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल आफ्नो निराशावादी मनोवृत्तिको कारण तपाईं कुनै प्रगति गर्न असमर्थ हुनुहुन्छ। यो तपाईंलाई चिन्ताले आफ्नो सोच्ने शक्ति घटेको छ भन्ने महसुस गर्नको लागि सही समय हो। उज्यालो तर्फ हेर्नुहोस् र तपाईंले आफ्नो विवेकमा निश्चित परिवर्तन भएको पाउनु हुनेछ। पुराना आफन्तहरूल...

म्यान्मारमा सेनाको गोली लागेर छ जनाको मृत्यु

याङ्गुन : प्रजातन्त्रका पक्षमा सहभागी प्रदर्शनकारीमाथि सुरक्षा फौजले गरेको कारबाहीमा बुधबार कम्तीमा छ जनाको मृत्यु भएको छ । सेनाले सत्ता कब्जा गरी नेतृ आङ सान सुकीलाई नजरबन्द गरेपछि फेब्रुअरी १ यता म्यान्मारभित्र विषम परिस्थिति उत्पन्न भएको छ । म्यान्मारमा दश वर्षसम्मको...

गोङ्गबु हत्याकाण्डः चितवनकी कल्पना मुडभरीलाई आजीवन कारावास

१९ फाल्गुन,काठमाण्डौ । जिल्ला अदालत काठमाडौंले गोङ्गबु हत्याकाण्डकी मास्टरमाइण्ड चितवनकी ३७ वर्षीय कल्पना मुडभरी पौडेललाई आजीवन कारावासको सजाय सुनाएको छ । गोङ्गबु हत्याकाण्डकी अभियुक्त कल्पनालाई अपराधी ठहर गर्दै आजीवन कारावासमा राख्ने फैसला सुनाएको हो । गत साउन २५ गते ...

सरकार र विप्लव समूहको टोलीबीचको वार्ता सकियो

काठमाडौं । सरकार र नेकपा विप्लव समूहबीचको पहिलो चरणको वार्ता सकिएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा करिब डेढ घण्टा दुई पक्षबीच वार्ता भएको हो । दुई पक्षबीच आ–आफ्नो कुरा राख्नेमा आजको बैठक सीमित भएको बताइएको छ । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार...

रोकिएन कालीगण्डकी दोहन ,सङ्कटमा शालिग्राम :सरकार मूकदर्शक

१९ फागुन । वर्षौँदेखि कालीगण्डकी नदीको अवैधरूपमा दोहन हुँदै आएको छ । देश सङ्घीयतामा गइसकेपछि गण्डकी प्रदेश सरकारले नदीजन्य पदार्थको उत्खनन तथा निकासी मापदण्ड तयार गरे पनि क्रसर व्यवसायीको मनोमानी कायमै छ । ठेक्का नलाग्ने समयमा समेत रातारात दोहन हुँदै आएको कालीगण्डक...