नेपाल बाट १३६ विदेशी पर्यटक निष्कासित

१० चैत्र,काठमाण्डौ । पर्यटक प्रवेशाज्ञामा नेपाल प्रवेश गरेका करीब डेढ सय विदेशी नागरिकलाई निष्कासन गरिएको छ । अध्यागमन विभागको तथ्याङ्कानुसार चालु आर्थिक वर्ष २०७७÷७८ को आठ महिनामा गत साउनदेखि फागुन मसान्तसम्म० १३६ विदेशी नागरिकलाई निष्कासन गरिएको हो ।पर्यटक भिसामा नेप...

आज चैत्र १० गते मंगलबार,२३ मार्च २०२१ यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल तपाईंको साँझले तपाईंलाई तनाउयुक्त राख्न सक्ने मिश्रित भावना दिनेछ। धेरै चिन्ता गर्ने तर कुनै आवश्यकता छैन - किनकि खुशीले तपाईंलाई निराशाले भन्दा बढी आनन्द दिनेछ। तपाईं एउटा रोमाञ्चक नयाँ परिस्थितिमा आफूलाई भेट्टाउन सक्नुहुन्छ - जसले तपाईंलाई वित्तीय लाभ हुने...

जस्ले गाईन् ‘फुलबुट्टे सारी’,भन्छिन् नेपाली संग बिहे गर्छु

९ चैत्र,काठमाण्डौ । नेपाली बोल्ने र नेपाललाई मन पराएर माया गर्ने धेरै विदेशीहरु छन् नेपालमा । तीनै मध्यकी एक हुन् विउन्सी ।उनी अफ्रिकन हुन् । लकडाउनको समयमा नेपालमै थुनिएकी विउन्सीले राम्ररी नेपाली बोल्न जाछिन् । नेपाली बोल्ने मात्र नभई उनले नेपाली लोक गीतहरुपनि उत्तिक...

हात्ती चढेर गैंडा गणना सुरु

९ चैत्र,काठमाण्डौ । हात्तिका लस्कर लिएर मकवानपुरको मनहरी गाउँपालिका वडा नंबर ७ को प्रतापपुरबाट गैँडा गणनाको काम सुरु गरिएको छ । पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट गैँडा गणना शुरु गरिएको हो । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आज बिहान सिटी फुकेर गैँडा गणनाको ...

अमेरीकामा रहेका राजदुतलाई रुसले फिर्ता बोलायो

एजेन्सी । संयुक्तराज्य अमेरिकाका लागि रुसका राजदूत आइतबार मस्को फर्किनु भएको छ । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि गर्नु भएको टिप्पणीलाई लिएर दुई देशबीच उत्पन्न तनाबबीच रुसी राजदूत फिर्ता हुनु भएको हो ।रुसी राष्ट्रपति पुट...

राष्ट्रपति भण्डारी बंगलादेश भ्रमणमा जाँदै

९ चैत्र,काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारी आज बंगलादेश प्रस्थान गर्ने भएकी छिन् । उनी नेपाल वायु सेवा निगमको न्यारो बडी ए ३२० जहाजमार्फत बङ्गलादेश जाने तयारी भएको छ । दुई दिने भ्रमणका क्रममा दुई देशबीच केही सम्झौताहरुमा हस्ताक्षर हुने बुझिएको छ । उडान नं आर ए ००...

आज चैत्र ९ गते सोमबार,२२ मार्च २०२१ यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल तपाईंको यो आध्यात्मिकताको मद्दत लिने उचित समय छ किनकि मानसिक तनाउलाई प्रतिआक्रमण गर्ने सबै भन्दा राम्रो विकल्प हो। ध्यान र योगले तपाईंको मानसिक दृढता बृद्धि हुनेछ। अचल सम्पत्ति र वित्तीय कारोबारका लागि राम्रो दिन हो। आफ्नो भाइ तपाईंको उद्धार गर्न आउनेछ। एक-अ...

महान्यायाधिवक्तामा अधिवक्ता रमेश बडालको नाम सिफारिस

६ चैत्र,काठमाण्डौ । सरकारले महान्यायाधिवक्तामा अधिवक्ता रमेश बडालको नाम सिफारिस गरेको छ । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले शुक्रबार दिउँसो राजीनामा दिएपछि सरकारले अधिवक्ता बडालको नाम सिफारिस गरेको हो ।अधिवक्ता बडाल एमालेनिकट ट्रेड युनियन जिफन्टका उपाध्यक्षसमेत हुन् ...

फ्रान्समा कोरोना संक्रमणमा बृद्दी,लकडान सुरु

६ चैत्र,काठमाण्डौ । कोरोना भाइरसको संक्रमण बढेपछि फ्रान्समा फेरि ‘लकडाउन’ भएको फ्रान्सका प्रधानमन्त्री जिन क्यास्टेकले बिहीबार घोषणा गर्नुभएको हो । उहाँले बिहीबार पत्रकार सम्मेलन गरेर फ्रान्समा पछिल्लो समयमा कोरोना भाइरसको प्रकोप पहिले भन्दा पनि झन् बढेका स्थानहरुमा सो...

युरोपमा अस्ट्राजेनिका खोप शुरु

पेरिस : फ्रान्स र जर्मनीमा पनि शुक्रबारदेखि कोभिड–१९ विरुद्धको अस्ट्राजेनिका खोप लगाउन पुनः शुरु भएको छ । युरोपेली नियामक निकायले अस्ट्राजेनिका खोप सुरक्षित रहेको जनाउँदै खोप लगाउने प्रक्रिया पुनः शुरु गर्न युरोपेली मुलुकहरु समक्ष आग्रह गरेको थियो । उता संयुक्तराज्य अमे...