आजको राशिफलः २०७९ भाद्र १४ गते मंगलवार,३० अगष्ट २०२२

मेष राशिफल स्वास्थ्यलाई हेरविचारको आवश्यक पर्छ। तपाईंले आमाबाबुको खुसी पार्न गाह्रो पाउनुहुनेछ। कुराहरू बुझेर र सकारात्मक परिणाम पाउनको लागि आफ्नो दृष्टिकोणबाट हेर्ने प्रयास गर्नुहोस्। तिनीहरूलाई तपाईंको सबै ध्यान, प्रेम र समय दिनुपर्छ। रोमान्सले तपाईंको हृदय र मनमा शा...

कृषि क्षेत्रमा नेपाली कामदार इजरायल पठाउन सरकारले थाल्यो प्रक्रिया

१३ भाद्र,काठमाण्डौ । इजरायलले कृषि क्षेत्रका लागि समेत नेपाली कामदार लैजाने भएको छ । एक हजार जना स्वास्थ्य सहायक (केयर गिभर) कामदार लगेको इजरायलले अब कृषि क्षेत्रका लागि कामदार लैजान लागेको हो । जुन कुराको जानकारी इजरायलले नेपाल सरकारलाई गराइसकेको छ ।३० साउन २०७९ मा ने...

७ दिनभित्र लिखित जवाफ दिन बालेनलाई सर्वोच्चको आदेश

१३ भाद्र,काठमाण्डौ । अदालतको अवहेलनासम्बन्धी अभियोगमा ७ दिनभित्र लिखित जवाफ पेश गर्न काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)लाई सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासले सोमवार मेयर साहलाई लिखित जवाफका लागि आदेश दिएको हो।नर्भिक ...

महाअभियोग सिफारिस समितिलाई नेपाल बारले बुझायो ३४ बुँदे प्रमाण

१३ भाद्र,काठमाण्डौ । नेपाल बार एशोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरामाथिको महाभियोग पुष्टि हुने प्रमाण संसदको महाभियोग सिफारिस समितिलाई बुझाएको छ ।नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अञ्जिता खनालले महाअभियोग पुष्टि हुने प्रमाण कागजातकाे र...

आजको राशिफलः २०७९ भाद्र १२ गते आईतवार,२८ अगष्ट २०२२

मेष राशिफल तपाईंको शङ्कालु व्यवहारले हारको सामना गर्नु पर्ने हुन सक्छ। तपाईं एउटा रोमाञ्चक नयाँ परिस्थितिमा आफूलाई भेट्टाउन सक्नुहुन्छ - जसले तपाईंलाई वित्तीय लाभ हुनेछ। आनन्दित - ऊर्जावान र मायालु मुडमा तपाईंको हंसमुख प्रकृतिले आफ्ना वरिपरि आनन्द र खुशियाली ल्याउँछ। प...

कमेडियन अपूर्व क्षितिज विरूद्ध प्रहरीमा जाहेरी

११ भाद्र,काठमाण्डौ । नेवा समुदायको आस्थामाथि चोट पुर्‍याउने गरी व्यंग्य गरेको भन्दै कमेडियन अपूर्व क्षितिज सिंहविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी परेको छ। शनिबार नेवा समुदायका अभियन्ताहरूले परिसर टेकु पुगेर सिंहविरूद्ध जाहेरी दिएका हुन्। सिंहको स्ट्यान्डअपको...

प्रधानमन्त्री देउवाद्धारा बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन

११ भाद्र, बुटवल । बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी) को उद्घाटन भएको छ । एक अर्ब ३ करोड लागतमा बनेको कुल २७ सय जना क्षमताको सम्मेलन केन्द्रको प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार उद्घाटन गरेका हुन् । सम्मेलन केन्द्र उद्घाटनमा रुपन्देही-२ का सांसद पूर्वअ...

गुगललाई टक्कर दिने तयारीमा टिकटकको कम्पनी,आफ्नै सर्च इन्जिन सार्वजनिक

१० भाद्र, एजेन्सी । टिकटकजस्तो चर्चित एपको मालिक कम्पनी बाइटडान्सले आफ्नै सर्च इन्जिन लञ्च गरेको छ । Bytedance (बाइटडान्स) ले यसमा कुनै विज्ञापन नदेखिने पनि बचन दिएको छ । बाइटडान्सको यो एप हाल त्यो साइबर स्पेसमा लञ्च भएको छ जहाँ गुगल वर्षौँदेखि उपस्थित छैन ।कुनै जानकार...

चीनको आधा भू-भाग खडेरीको चपेटामा

९ भाद्र, बेइजिङ । तिब्बत पठारका केही भागसहित चीनको विशाल भूभागको आधा भाग खडेरीको चपेटामा परेको छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्र रेकर्ड गर्मी अचानक बाढी र खडेरीले प्रभावित भएको छ । जलवायु परिवर्तनका कारण खडेरी झन् तीव्र हुँदै गएको वैज्ञानिकहरूले बताएका छन् ।६० वर्षपछि...

आजको राशिफलः २०७९ भाद्र ८ गते बुधवार,२४ अगष्ट २०२२

मेष राशिफल मानसिक रोगमा परिणत हुनु अघि तपाईंले आफ्नो नकारात्मक विचार नष्ट गर्नुपर्छ। तपाईंले केही दान र सदावर्त कार्यमा आफैलाई संलग्न गरेर तिनीहरूबाट छुटकारा पाउन सक्नु हुनेछ जसले गर्दा पूर्ण मानसिक सन्तुष्टि दिनेछ। आफन्तहरूले तपाईंलाई अनपेक्षित उपहार ल्याउँछन् तर तपाई...