१७ बैशाख,काठमाण्डौ । भरतपुर महानगरको मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले भूइँकटहर चुनाव चिन्ह पाएका छन् । निर्वाचन आयोगले शनिबार दल तथा स्वतन्त्र उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरेको छ । जसमा पौडेलले भूइँकटहर चुनाव चिन्ह पाएका हुन् ।नेता पौडेल नेपाली काँग्रे...
April 2022
बालेन शाहले पाए चुनाव चिन्ह “लौरो”
१७ बैशाख,काठमाण्डौ । काठमाडौं महानागरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार दिएका बालेन शाहले “लौरो” चुनाब चिन्ह पाएका छन्।मुख्य निर्वाचन अधिकृतको कार्यालय काठमाडौंले आज बालेन सहित अन्य स्वतन्त्र उमेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरेको छ ।...
केशव स्थापितलाई कारबाही गर्न ४५ अधिकारवादी संस्थाको माग
१७ वैशाख, काठमाडौं । काठमाडौंका मेयरका उम्मेदवार केशव स्थापितको अभिव्यक्तप्रति महिला मानवअधिकार संघ संस्थाहरूले आपत्ति जनाएका छन् । एक सार्वजनिक कार्यक्रममा एमालेबाट मेयरको उम्मेदवार बनेका स्थापितले प्रश्नकर्ता युवतीलाई आपत्तिजनक निकृष्ट शब्द प्रयोग गरेको भन्दै ४५ वटा ...
आजको राशिफलः २०७९ बैशाख १७ गते शनिवार,३० अप्रिल २०२२
मेष राशिफल दिन व्यस्त भए तापनि स्वास्थ्य ठीक रहनेछ। खर्चमा वृद्धि हुन्छ तर आयमा वृद्धि हुनाले तपाईंलाई तिर्न सजिलो पर्नेछ। तपाईंले तिनीहरूलाई खुसी पार्न जति गरेपनि - तपाईंसँग बस्ने मानिसहरू तपाईंसँग धेरै खुसी रहने छैनन्। आफ्नो प्रियसँग सानो छुट्टी मनाइरहेकाहरूको लागि अ...
आज आमाको मुख हेर्ने दिन
१७ बैशाख,काठमाण्डौ । हरेक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी आमाको मुख हेर्ने पर्वका रुपमा मनाईदै आईएको छ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद था...
सुजिता भण्डारी प्रकरण : आत्महत्या दुरुत्साहनका आरोपित सुकदेवले सफाई पाए
१६ बैशाख,काठमाण्डौ । पूर्वी चितवनको राप्ती नगरपालिका ३ कि सुजिता भण्डारी मृत्यु प्रकरणमा आत्महत्या दुरूत्साहन मुद्दा खेपेका सचिन भनिने सुकदेव भण्डारीले सफाई पाएका छन् । सुजितालाई आत्महत्या गर्न वाध्य बनाइएको भन्दै उनले जेठाजु (सुजिताको ठुलोबुवा) का छोरा सुकदेवविरुद्ध ज...
‘बागी’ उम्मेदवारी फिर्ता नलिए प्रस्तावक र समर्थकलाई समेत कारबाही गर्छौः कांग्रेस
१६ बैशाख,काठमाण्डौ । सत्तारूढ दल नेपाली कांग्रेसले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा बागी उमेदवारहरूलाई पार्टीबाट निष्कासन गर्ने चेतावनी दिएको छ । पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै विद्रोही उमेदवार, निजको प्रस्तावक र समर्थक पा...
‘कालोसूची’मा रहेकाको उम्मेदवारी रद्द हुने
१५ बैशाख,काठमाण्डौ । देशभरका निर्वाचन अधिकृतले आज दिउँसोसम्म समानुपातिकतर्फ बन्दसूचीमा रहेकाहरुको नाम नहटेमा उम्मेदवारी मनोनयनपत्र अस्वीकार गर्ने भएका छन् । निर्वाचन आयोगले बिहीबार अपरान्हसम्म बन्दसूचीबाट नाम हटेमा मनोनयन स्वीकार गर्न देशभरका निर्वाचन अधिकृतहरुलाई निर्...
पलविरुद्ध बलात्कार आरोप लगाउने नाबालिकाले लेखिन्’ तिम्रो लागि सधैँ म हार्न सक्छु’
१५ बैशाख,काठमाण्डौ । अभिनेता पल शाहले बलात्कार गरेको दाबी गरेकी नाबालिका दुई महिनासम्म सामाजिक सञ्जालमा चुपचाप रहेँ। उनले फेब्रुअरी १७ को ढाका टोपी शिरैमा बोलको गीतको म्युजिक भिडियो फेसबुकमा सेयर गरेपछि कुनै गतिविधि देखिएन।जाहेरी दर्ता, बयानमै व्यस्त नाबालिकाले २८ अप्र...
रुस–युक्रेन युद्धले नेपालमा महँगी बढ्न सक्छ : गभर्नर अधिकारी
१५ बैशाख,काठमाण्डौ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले रुस र युक्रेनको युद्धका कारण महँगी बढ्न सक्ने चेतावनी दिएका छन् । बुधवार नेपाल राष्ट्र बैंकको ६७ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले सो कुरा बताएका हुन् ।‘विदेशी विनिमय सञ्चिति घटेर सात महिन...
















