१७ बैशाख,काठमाण्डौ ।
काठमाडौं महानागरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार दिएका बालेन शाहले “लौरो” चुनाब चिन्ह पाएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालय काठमाडौंले आज बालेन सहित अन्य स्वतन्त्र उमेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरेको छ ।