मेष राशिफल तपाईंको आशा धेरै सुगन्धित र अचम्मलाग्दा फूल जस्तै फुल्नेछ। अनावश्यक अरूको दोष खोज्ने तपाईको बानीलाई आफन्तहरूले आलोचना गर्नेछन्। यो समयको बर्बादी मात्र हो भन्ने तपाईंले बुझ्नु पर्नेछ। तपाईंले यसबाट केहि पाउनु हुनेछैन। आफ्नो बानी परिवर्तन गर्नु उचित हुनेछ। आज ...
April 2022
निर्वाचन आयोगले आज र भोलि उजुरीमाथि छानबिन गर्ने
१४ बैशाख,काठमाण्डौ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि दर्ता भएका मनोनयनमाथि परेका उजुरी उपर छानबिन गर्ने भएको छ । हिजो उम्मेदवारीविरूद्ध उजुरी गर्ने समय आयोगले दिएको थियो । ती उजुरी उपर आज र भोलि छानबिन गरेर निर्णय गर्ने निर्वाचन कार्यतालिका छ । स्थानीय तहक...
स्थानीय निर्बाचनः१ लाख ४१ हजारको मनोनयन दर्ता
१३ बैशाख,काठमाण्डौ । स्थानीय तह सदस्य निर्वाचनका लागि एक लाख ४१ हजार ४६८ जनाको मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगले बिहान १०ः३० बजे सार्वजनिक गरेको तथ्याङ्कअनुसार प्रदेश नं १ मा २२ हजार १९४, मधेसमा ३६ हजार २७५, बागमतीमा २३ हजार ६५४, गण्डकीमा १२ हजार ३१४, लुम्बिनी २२ ह...
स्थानीय निर्वाचन : ८२ हजार २१० जनाको मनोनयन दर्ता
१३ बैशाख,काठमाण्डौ । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि देशभर ८२ हजारभन्दा बढी जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार सोमबार राति ९ बजेसम्म ८२ हजार २ सय १० जनाले मनोनयन दर्ता गराएका छन्। जस मध्ये नगर प्रमुखमा २ हजार ३ सय ४३ जना र उपप...
युक्रेनी राष्ट्रपति र अमेरिकी शीर्ष अधिकारीबीच भेटवार्ता
एजेन्सी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन, रक्षामन्त्री लोयड अस्टिन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच भेटवार्ता भएको छ । विदेशमन्त्री र रक्षामन्त्री आइतवार किएभ पुगेका थिए ।रुसले आक्रमण थालेपछि भएको अमेरिकी उच्च अधिकारीहरुको भ्रमणका क्रममा रक्षा सहयो...
आजको राशिफलः २०७९ बैशाख १२ गते सोमवार,२५ अप्रिल २०२२
मेष राशिफल निराशावादी मनोवृत्तिबाट बच्नुपर्छ किनभने यसले तपाईंका सम्भावनाहरूलाई कम मात्र गर्दैन, शरीरको सामंजस्यमा पनि बाधा गर्नेछ। आफन्तहरूको घरमा भेटघाटको लागि छोटो यात्रा गर्नाले आफ्नो दैनिक व्यस्त तालिकाबाट सान्त्वना र विश्राम मिल्नेछ। निष्पक्ष र उदार प्रेमको लागि ...
देशभर उम्मेदवार मनोनय सुरु, यस्तो छ निर्वाचन कार्यतालिका !
१० बैशाख (रासस) । आसन्न स्थानीय तह निर्वाचन, २०७९ का लागि उम्मेदवारको मनोनय सुरु भएको छ । देशका ७५३ स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यलयमा बिहान १० बजेदेखि उम्मेदवारको मनोनय सुरु भएको निर्वाचन आयोगले जनाएको छ ।आयोगले आज बिहान १० देखि अपराह्न ५ बजेसम्म र ...
आजको राशिफलः २०७९ बैशाख ११ गते आईतवार,२३ अप्रिल २०२२
मेष राशिफल आफ्नो वजनमा ध्यान दिनुहोस् र धेर नखानुहोस्। केही अतिरिक्त पैसा बनाउन आफ्नो नवीन विचार प्रयोग गर्नुहोस्। तपाईंले आफ्नो घरको वातावरण परिवर्तन गर्न अघि सबैको अनुमोदन लिएको छ भन्ने निश्चित गर्नुहोस्। व्यस्त सडकमा तपाईंले आफुलाई भाग्यमानी भएको महसुस गर्नुहुनेछ कि...
प्रधानमन्त्री देउवा र अमेरिकी सांसदको प्रतिनिधि मण्डलबीच भेटवार्ता
१० बैशाख,काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेको अमेरिकी संसद् सदस्यहरुको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ । सांसद् कर्सटन गिलिब्रान्ड नेतृत्वको पाँच सदस्यीय प्रतिनिधिमण्डलले उहाँको सरकारी निवास बालुवाटारमा भेट गरेको हो ।भेटवार्तामा प्...
मन्त्री झाँक्री अमेरिका प्रस्थान
१० बैशाख,काठमाण्डौ । सहरी विकासमन्त्री रामकुमारी झाँक्री अमेरिका प्रस्थान गरेकी छन् । अमेरिकाको न्युयोर्कस्थित युएन ह्याबिटेटको मुख्यालयमा आयोजित उच्चस्तरीय बैठकलाई सम्बोधन गर्न मन्त्री झाँक्री शुक्रबार साँझ अमेरिका प्रस्थान गरेकी हुन् ।उनले आगामी अप्रिल २८ तारिखमा उक्...












