५ बैशाख,काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न कलाकार र स्रष्टाहरूलाई आज राष्ट्रिय चलचित्र पुरस्कार, विशेष चलचित्र तथा दीर्घ साधना सम्मान प्रदान गर्नुभएको छ ।राष्ट्रपति भण्डारीले चलचित्र विकास बोर्डले राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरेको समारोहमा ती पु...
April 2022
नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने
५ बैशाख,काठमाण्डौ । नेपाली राष्ट्रिय टोलीले अफगानिस्तानसँग दुई वटा मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपाल र अफगानिस्तानबीच कतारको दोहामा आउँदो जेठको ११ र १५ गते मैत्रीपूर्ण खेल हुने अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० ले जनाएको छ । एसियन कप फुटबल छनोटको तयारी गरिरहेको नेपाल...
साउदी अरेबिया जाने युवा ठगिँदै
५ बैशाख,काठमाण्डौ । रोजगारीका लागि साउदी अरेबिया जाने युवासँग म्यानपावर र एजेन्टले चर्को सेवा शुल्क लिएको र सम्झौताविपरीत काममा लगाएको पाइएको छ।साउदीस्थित नेपाली दूतावासले पछिल्ला दिनमा साउदी अरबमा रोजगारीमा आएका उल्लेख्य सङ्ख्याका नेपाली युवालाई म्यानपावर र एजेन्टले त...
गायिकाले बयान फेर्दैमा पल उम्कन पाउँदैनन्, दर्ता गरिएका प्रमाणहरु नै पर्याप्तः अधिवक्ता बस्याल
५ बैशाख,काठमाण्डौ । नेपाल बारका निर्वतमान उपाध्यक्ष रक्षा बस्यालले पिडित गायिकाले बयान फेरेकै आधारमा अभिनेता पल शाहले सजिलै सफाई पाउँछन् भन्ने कानूनि व्यवस्था नभएको बताएकी छन् ।उनले ताजा खबरसंग कुराकानीकै पिडित गायिकाले होस्टाईल भएर फेरेको बयानलाई पिडकले उन्मुक्ति पाउँ...
पल प्रकरणः पलले आफन्त मार्फत बिहेको प्रस्ताव पठाएपछि नाबालिकाले बयान फेरिन्
५ बैशाख,काठमाण्डौ । नाबालिग बलत्कारको अभियोगमा दमौली कारागारमा रहेका पुर्ण बिक्रम शाह (पल) विरुद्ध बलत्कारको आरोप लगाएकी नाबालिकाले बकपत्रका क्रममा अदालतमा बयान फेरेकी छन् । अदालतमा बहस गरेका एक कानून व्यवसायीले बताए अनुसार पीडित नाबालिकाले जाहेरीमा उल्लेखित विवरणहरु ...
युक्रेनको किभ वरपर नौ सय सर्वसाधारणको शव फेला
३ बैशाख, किभ,एजेन्सी । युक्रेनको राजधानी सहर किभ वरपर करिब नौ सय सर्वसाधारणको शव फेला परेका छन् । रुसी सेना किभबाट फर्किएको एक सातापछि किभ क्षेत्रका प्रहरी प्रमुखले सो संख्यामा सर्वसाधारणको शव फेला परेको दाबी गरेका हुन् । युक्रेनी पक्षको भनाईको स्वतन्त्र पुष्टि हुन भने...
कोलकत्तामाथि हैदरावादको जित
३ बैशाख, एजेन्सी ।इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शुक्रबार राति भएको खेलमा सनराइजर्स हैदरावाद विजयी भएको छ। हैदरावादले कोलकत्ता नाइट राइडर्सलाई ७ विकेटले हराएको हो। सुरुमा ब्याटिङ गरेको कोलकत्ताले दिएको १ सय ७६ रनको लक्ष्य हैदरावादले १७ ओभर ५ बलमा ३ विकेट गुमाएर...
घरदैलो अभियान सञ्चालन नहुने
३ बैशाख,काठमाण्डौ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ सँग स्थानीय तह शिक्षित सम्बन्धित मतदाता शिक्षा कार्यक्रममा घरदैलो अभियान सञ्चालन नगर्ने भएको छ। आयोगले बदलिंदो परिवेशबमोजिम समयसापेक्ष प्रविधिमा आधारित मतदाता शिक्षा सञ्चालनलाई प्राथमिकतामा राखेको छ।आयोगका स...
आजको राशिफलः २०७९ बैशाख ३ गते शनिवार,१६ अप्रिल २०२२
मेष राशिफल तपाईंलाई आफ्नो भावना नियन्त्रण गर्न गाह्रो पर्न सक्छ - तपाईंको असामान्य व्यवहारले तपाईंका वरिपरिका मानिसहरूलाई भ्रममा पार्नेछ र तपाईंलाई निराश नै छोडिदिन्छन्। ढिलो भएका भुक्तानी प्राप्त भएकोले पैसाको समस्यामा सुधार भएको छ। कुनै धार्मिक ठाउँमा जानाले वा कुनै ...
क्रिप्टोकरेन्सी चोरीमा उत्तर कोरियाली ह्याकरहरू सकृय
२ बैशाख, एजेन्सी । उत्तर कोरियाली ह्याकरहरूको समूह मार्चमा ६१.५ करोड डलर क्रिप्टोकरेन्सी चोरी प्रकरणमा संलग्न भएको खुलेको छ । अमेरिकी अनुसन्धान एजेन्सी एफबीआईका अनुसार जुन एक अनलाइन गेमिङ कम्पनीसँग सम्बन्धित छ।बिबिसी हिन्दीका अनुसार मार्चमा एक्सी इनफिनिटी नामको लोकप्रि...
















