गैरकानुनी रुपमा अमेरिका बसेका १० नेपाली डिपोर्ट

२९ चैत्र,काठमाण्डौ । शंकास्पद ढंगले अमेरिका प्रवेश गरेका १० नेपालीलाई त्यहाँको अध्यागमनले निष्काशन गरेको छ। उनीहरु गैरकानुनी ढंगबाट अमेरिका प्रवेश गरेका थिए। उनीहरु कहिले अमेरिका प्रवेश गरे भन्ने विषय खुलेको छैन। अमेरिकाको अध्यागमनले गैरकानुनीरुपमा छिरेका नेपालीहरु राज...

सरकारसँग करिब ७ महिनाको आयात धान्न सक्ने विदेशी विनिमय सञ्चिति

२९ चैत्र,काठमाण्डौ । सरकारसँग करिब ७ महिनाको आयात धान्न सक्ने विदेशी विनिमय सञ्चिति रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । मंगलबार राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८–०७९ को ८ महिनाका समीक्षा रिपोर्टमा असार मसान्तमा रु.१३९९ अर्ब ३ करोड बराबर रहेको कुल व...

आजको राशिफलः चैत्र २९ गते मंगलवार,१२ अप्रिल २०२२

मेष राशिफल तपाईंको साँझले तपाईंलाई तनाउयुक्त राख्न सक्ने मिश्रित भावना दिनेछ। धेरै चिन्ता गर्ने तर कुनै आवश्यकता छैन - किनकि खुशीले तपाईंलाई निराशाले भन्दा बढी आनन्द दिनेछ। परिवारमा नयाँ सदस्यको आगमनको समाचारले तपाईंलाई मोहनी लाउन सक्छ। खुशीसँग एउटा पार्टीको आयोजना गरे...

जगदिश समालको स्वरमा ‘लैजाउँला कान्छी’ रिलीज (भिडियो)

२८ चैत्र,काठमाण्डौ । ‘नबिर्से तिमीलाई नपाए तिमीलाई’, 'उनको प्रिती पहिले हो कि मेरो प्रिती पहिले’, 'आओ यादहरु हो आओ’, 'आधा उमेर निन्द्रामै बित्यो’, ‘सुन भनन’ जस्ता अलटाईम हिट गीतका गायक जगदिश समालको स्वरमा रहेको नयाँ गीत ‘लैजाउँला कान्छी’को भिडियो रिलीज भएको छ । प्रेमका...

लखनउलाई पराजित गर्दै राजस्थान शीर्ष स्थानमा

२८ चैत्र,काठमाण्डौ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्स शीर्ष स्थानमा उक्लिएको छ। गएराति भएको खेलमा लखन सुपर जाइन्ट्सलाई ३ रनले हराउँदै राजस्थान चार खेलमा ६ अंक बनाएर शीर्ष स्थानमा उक्लिएको हो ।राजस्थानले दिएको १ सय ६६ रनको लक्ष्य पछ्या...

गभर्नरले अर्थमन्त्रीलाई असहयोग गरेको र काम गर्न नदिएकोले कारबाही गरिएको हो : प्रधानमन्त्री

२८ चैत्र,काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारलाइ असहयोग गरेका कारण कारबाही गर्नुपरेको बताएका छन् ।आज (सोमबार) बसेको सत्ता गठबन्धनका नेताहरुको बैठकमा कांग्रेस महामन्त्री गगन थापा र नेकपा माओवादी केन्द्रका नेता...

जापान जान लागेकी युवती गोली सहित विमानस्थलबाटै पक्राउ !

२८ चैत्र,काठमाण्डौ । नेपाल प्रहरीले एक राउण्ड गोलीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका–७ की २७ वर्षीया सोविता नेपाली छिन् ।प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका अनुसार नेपालीलाई गए राति पक्र...

आजको राशिफलः चैत्र २८ गते सोमवार,११ अप्रिल २०२२

मेष राशिफल मित्रबाट गरिएको एउटा विशेष प्रशंसा तपाईंका आनन्दको स्रोत हुनेछ। यसको कारण के हो भने तपाईंले ती जीवनजस्ता रूखहरू खडा गर्नुभएको छ जसले अरूलाई छाया दिन आफु खडा भएर प्रचण्ड गर्मी सहन गर्दछन्। तपाईंलाई प्रेम र हेरचाह गर्ने मान्छेको साथ दिन केही गुणस्तर समय बिताउन...

बैशाख १ गतेदेखि सार्वजनिक सवारीको भाडा बढ्याे

२६ चैत्र,काठमाण्डौ । बाग्मती सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ । बैशाख १ गतेदेखि लागू हुने गरी भाडा बढाएको हो । अब यात्रुले किलोमिटरको आधारमा भाडा तिर्नुपर्नेछ । जसअनुसार पाँच किलोमिटरसम्म यात्रा गर्दा २० रुपैयाँ १० किलोमिटरसम्म २५ रुपैयाँ १...

बेलायतद्वारा पुटिनका छोरीहरूमाथि प्रतिबन्ध

२६ चैत्र,एजेन्सी । बेलायतले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका छोरीहरूलाई प्रतिबन्धको सूचीमा राखेको छ । रुसले युक्रेन हमला गरेको भन्दै बेलायतले पुटिनका छोरीहरुलाई प्रतिबन्धको सूचीमा राखेको हो ।बेलायतले पुटिनका वयस्क छोरी कातेरिना तिखोनोभा र मारिया भोरोन्तोभा, विदेशमन्त्...