२३ चैत्र, एजेन्सी । अमेरिकाको दक्षिणी मध्य राज्य टेक्सासमा मङ्गलबार विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । संघीय उड्डयन प्रशासनका अनुसार, सेस्ना टि २०६ एच नामक विमान ह्युस्टन कार्यकारी विमानस्थलबाट उडेको थियो र मध्य टेक्सासको वाकोबाट करिब ...
April 2022
प्रधानमन्त्री र मन्त्रीले समेत पार्टीका लागि भोट माग्न नपाउने
२३ चैत्र,काठमाण्डौ । स्थानीय तहको निर्वाचनमा प्रधानमन्त्री र मन्त्रीहरूले समेत भोट माग्न नपाउने भएका छन् । निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता–२०७८ ले प्रधानमन्त्री, मन्त्री वा सार्वजनिक पद धारण गरेको कसैले पनि आफ्नो पार्टी वा पार्टीको उम्मेदवार वा अन्य उम्म...
आज राती देखी पेट्रोलियम पदार्थको मूल्य वृद्धि
२३ चैत्र,काठमाण्डौ । पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि भएको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ पुगेको छ । त्यस्तै, डिजेल र मट्टितेलको प्रतिलिटर १४३ रुपैयाँ क...
आजको राशिफलः चैत्र २३ गते बुधवार,६ अप्रिल २०२२
मेष राशिफल आफैं उपचार नगर्नुहोस् किनकि दबाइमा निर्भरताको सम्भावना बढ्न सक्छ। टाढाका आफन्तले आज तपाईंसँग सम्पर्क गर्नेछन्। यो तपाईंको प्रेमी जीवनमा एउटा अचम्मको दिन हुने छ। आफ्नो कामको दक्षतामा वृद्धि गर्न नयाँ प्रविधीमा बानी बसाल्नुहोस् - तपाईंको शैली र राम्ररी काम गर्...
गायिका रचना रिमाल क्रिकेट मैदानमा प्रवेश गरेपछि क्यानले सोध्यो स्पष्टीकरण
२२ चैत्र,काठमाण्डौ । न्युज कारखाना नेपाल क्रिकेट संघ (क्यान) ले त्रिकोणात्मक टी-२० क्रिकेट शृङ्खलाको फाइनल खेल क्रममा गेट तोडेर दर्शक प्रवेश गरेको र असम्बन्धित व्यक्ति पुरस्कार वितरण समयमा मैदान प्रवेश गरेको विषयमा स्पष्टीकरण सोधेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि मैद...
थुनछेक बहसका लागि पल शाहलाई नवलपुर पठाइयो
२२ चैत्र,काठमाण्डौ । नाबालिग बलत्कारका अभियुक्त पल शाहलाई थुनछेक बहसका लागि मंगलबार नवलपुर पठाइएको छ। नवलपुर जिल्ला अदालतमा दर्ता भएको जबर्जस्ती करणी मुद्दामा थुनछेक बहसका लागि शाहलाई नवलपुर पठाइएको जिल्ला प्रहरी कार्यलय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानक...
तालमेलको ‘मोडालिटी’बारे थप निर्णय लिँदै गठबन्धन
२१ चैत्र,काठमाण्डौ । नेपाली कांग्रेस नेतृत्वमा बनेको पाँच दलीय गठबन्धनले स्थानीय निर्वाचनमा जाँदा तालमेलको ‘मोडालिटी’बारे थप निर्णय गर्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणपछि आइतबार साँझ स्वेदश आएकाले तालमेलको ‘मोडालिटी’बारे थप निर्णय गर्न मंगलबार बैठक बस्ने ...
नगरकोट दोहोरी साँझले जित्यो २ लाख ५० हजार
२१ चैत्र,काठमाण्डौ । विभिन्न ६० वटा लोक दोहोरी टोलीलाई उछिन्दै काठमाडौंको ठमेल स्थित नगरकोट दोहोरी साँझ दोहोरी गायन प्रतियोगितामा उत्कृष्ट भएको छ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले आयोजना गरेको ‘छैटौं टुवोर्ग राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरीगीत प्रतियोगित...
त्रिकोणात्मक टि–२० सिरिज : नेपाल र पीएनजी भिड्ने
२१ चैत्र,काठमाण्डौ । त्रिकोणात्मक टि–२० सिरिजको उपाधिका लागि आज घरेलु टोली नेपाल र पपुवा न्युगिनी भिड्ने भएका छन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने फाइनल खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ। पिएनजी, मलेसिया सम्मिलित सिरिजमा अपराजित रहँदै नेपाल फाइनल पुगेको हो । सम...
आजको राशिफलः चैत्र २१ गते सोमवार,४ अप्रिल २०२२
मेष राशिफल तपाईंको सबैभन्दा ठूलो सम्पत्ति हँसिलो प्रकृति हो, यललाई आफ्नो रोग निको पार्न प्रयोग गर्ने प्रयास गर्नुहोस्। परिवार, छोराछोरी र साथीहरूसँग समय बिताउनाले तपाईंलाई ऊर्जा सुधारमा सहायत मिल्नेछ। तपाईंसँग बिताएको राम्रो समयको याद दिलाएर आफ्नो मित्रताको नवीकरण गर्न...















