नेपाल र भारतबीच ऊर्जामा उपलब्धि, बङ्गलादेशमा बेच्न बाटो खुल्यो

२० चैत्र,काठमाण्डौ । रमेश लम्साल (रासस) दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को फ्रेमवर्क र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को घोषणाभन्दा पनि माथि उठेर भारतले नेपालको बिजुली व्यापारका लागि मार्ग प्रशस्त गरेको छ ...

७७ वटै जिल्ला प्रशासनलाई बजार अनुगमन गर्न सरकारको निर्देशन

२० चैत्र,काठमाण्डौ । सरकारले बजार अनुगमन गर्न सबै जिल्ला प्रशासनलाई निर्देशन दिएको छ । सरकारले पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तु सहज उपलब्ध गराउन सरोकारवाला निकाय र व्यवसायीहरूलाई निर्देशन दिएको हो ।गृहमन्त्री बालकृष्ण खाणले अत्यावश्यक बस्तुमा मूल्यवृद्धि नगर्न, ...

पाकिस्तानका प्रधानमन्त्री इमरान खानद्वारा संसद् विघटन

२० चैत्र, एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसद् विघटन गरेका छन् । उनीविरुद्धको अविश्वास प्रस्ताव खारेज गरेसँगै खानले देशलाई सम्बोधन गर्दै चुनावको तयारी गर्न जनतालाई अपिल गरेका छन् ।पाकिस्तानमा दुई सदनात्मक संसदीय व्यवस्था छ । तल्लो सदनलाई राष्ट्रिय सभा ...

बेलायतबाट फ्रान्सका लागि उडेको विमान बेपत्ता

२० चैत्र,काठमाण्डौ । बेलायतबाट फ्रान्सका लागि उडेको सानो विमान बेपत्ता भएको छ । बेलायतको वारविकशायरस्थित वेल्सबर्नबाट फ्रान्सको ला तोकेका लागि उडेको विमान इङ्गलिस च्यानलको आकाशमा बेपत्ता भएको हो । पीए–२८ विमानमा दुई जना सवार रहेको बीबीसीले जनाएको छ । उक्त विमान ‘चिन्ता...

चितवनमा विक्रमबाबा मेला सुरु

१८ चैत्र, चितवन । हरेक वर्ष चैते दसैँको समयमा मनाइने विक्रमबाबा मेला आजदेखि सुरु भएको छ । कोरोना कहरका कारण विगत दुई वर्षदेखि हुन नसकेको विक्रमबाबा मेला आज देखि सुरु भएको हो । निकुञ्ज प्रशासन, निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र पूजा व्यवस्थापन समितिले विक्रमबाबाक...

आजको राशिफलः चैत्र १७ गते शुक्रवार,१ अप्रिल २०२२

मेष राशिफल योग र ध्यान तपाईंलाई तन्दुरूस्त र मानसिक रूपमा स्वस्थ हुन मद्दत गर्नेछ। तपाईंले आफ्नो घरको वातावरण परिवर्तन गर्न अघि सबैको अनुमोदन लिएको छ भन्ने निश्चित गर्नुहोस्। तपाईंको प्रेम सम्बन्ध जादुले भरिएको हुनेछ; मात्रै यसलाई महसुस गर्नुहोस्। नयाँ परियोजनाहरू र यो...