२ बैशाख, एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुससँगको युद्धको ५० दिन पूरा भएको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै युक्रेनलाई बचाउनेहरूलाई सम्मान गरेका छन् ।जेलेन्स्कीले रुसले गरेको आक्रमणपछि मुलुकमा नेतृत्वको दाबी गर्ने मानिसहरुले भन्दा गैर–राजनीतिक...
April 2022
पाँच बुँदे माग सहित डा. गोविन्द केसीको चेतावनी
२ बैशाख,काठमाण्डौ । डा. गोविन्द केसीले पाँच बुँदे माग राख्दै फेरि सत्याग्रह थाल्ने चेतावनी दिएका छन् । चिकित्सा शिक्षा सुधारका अभियन्ता केसीले यसअघि सरकारसँग भएकामध्ये कतिपय सम्झौता कार्यान्वयन नभएको भन्दै सत्याग्रह थाल्ने चेतावनी दिएका हुन् ।‘यही अवस्था अर्को पाँच वर्...
आजको राशिफलः २०७९ बैशाख २ गते शुक्रवार,१५ अप्रिल २०२२
मेष राशिफल स्वास्थ्य सम्बन्धी कुराहरूलाई लिएर आफैंलाई बेवास्ता नगर्नको लागि होसियार हुनुहोस्। तपाईं सबै परिवारका उल्लेखनीय ऋणहरू तिर्न सक्षम हुनुहुनेछ। तपाईं आफ्नो समूह भित्र घुम्नुभयो भने विशेष कसैको आँखा फेला पार्नु हुनेछ। काममा आज कुराहरू तपाईंको पक्षमा हुनेछन्। आज ...
रुसी युद्धपोतमा विष्फोट
१ बैशाख, एजेन्सी । कृष्णसागरमा तैनाथ रुसी युद्धपोतमा विष्फोट भएको छ । युक्रेनसँगको युद्धका लागि तैनाथ मोस्क्भा नामको युद्धपोतमा विष्फोटपछि आगो लागेर ब्यापक क्षति पुगेको छ । युक्रेनले आफ्नो सेनाले प्रहार गरेको दुई वटा क्रुज मिसाइलले युद्धपोत ध्वस्त बनाएको दाबी गरेको छ ।...
नेपालीको जीवनलाई थप उन्नत र समृद्ध बनाउनु नै सर्वोपरी लक्ष्य हो : प्रधानमन्त्री देउवा
१ बैशाख,काठमाण्डौ । प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ वर्ष २०७९ का अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका साथै उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।प्रधानमन्त्री देउवाले नयाँ वर्षको शुभकामना दिंदै मुलुकक...
आजको राशिफलः २०७९ बैशाख १ गते विहिवार,१४ अप्रिल २०२२
मेष राशिफल दिनभरि आनन्दित रहनको लागि मानसिक कष्ट र तनाउबाट जोगिनुहोस्। तपाईंको ज्ञानको तिर्खाले नयाँ मित्र बनाउन मद्दत गर्नेछ। आफ्नो प्रियलाई केही कठोर वचन नभन्ने प्रयास गर्नुहोस् - अन्यथा तपाईंले पछि पश्चात्ताप गर्नु पर्न सक्छ। आफ्नो जोडीको कठोर व्यवहारले गर्दा तपाईं ...
गायिका समीक्षा अधिकारी जोगी बन्ने (भिडियो सहित)
३० चैत्र,काठमाण्डौ । गायिका समीक्षा अधिकारी र कृष्ण काफ्लेको स्वरमा रहेको ‘नो मनी जोगी बनि डुल्छु फनफनी’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा विजय गिरीको शब्द, सरोज प्याकुरेलको संगीत र विषम आचार्यको संगीत संयोजन रहेको छ ।गीतको भिडियोमा सुरेश कोली र मनिषा थापाको अभिनय रहे...
हतियारधारीकाे आक्रमणमा परी नाइजेरियाली २३ को मृत्यु
३० चैत्र, एजेन्सी । मध्य नाइजेरियाली प्रान्त बन्यूमा हतियारधारीहरुले गरेको आक्रमणमा परी कम्तीमा पनि २३ जनाको ज्यान गएको छ । उक्त प्रान्तको तारका नामक नगरमा हतियारधारीहरुले सो हमला गरेका थिए । उक्त हमलामा परेर ती नागरिकको ज्यान गएको अधिकारीहरुले जनाएका छन् ।अज्ञात हतिया...
एमाले-राप्रपा नेपालबीच गठबन्धन, सूर्यबाटै चुनाव लड्ने
३० चैत्र,काठमाण्डौ । नेकपा (एमाले) र राप्रपा नेपालबीच चुनावी गठबन्धन भएको छ । दुई दलबीच बुधबार दिउँसाे ५ बुँदे सहमतिका साथ गठबन्धन गर्ने निर्णय भएकाे हाे ।सहमतिपत्रमा एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभागका प्र...
आजको राशिफलः चैत्र ३० गते बुधवार,१३ अप्रिल २०२२
मेष राशिफल अनन्त जीवनको ठूलो महानतामा रमाइलो गर्नको लागि आफ्नो जीवनलाई अझै उदात्त बनाउनुहोस्। चिन्ता नहुनु यो दिशामा पहिलो कदम हो। आज सामाजिक कार्यहरुमा उपस्थित हुने मौका पाउन सक्नुहुन्छ- जसले गर्दा तपाईं प्रभावशाली मान्छेको सम्पर्कमा आउन सक्नुहुनेछ। तपाईंले राम्ररी वि...














