एमाले-राप्रपा नेपालबीच गठबन्धन, सूर्यबाटै चुनाव लड्ने

३० चैत्र,काठमाण्डौ ।
नेकपा (एमाले) र राप्रपा नेपालबीच चुनावी गठबन्धन भएको छ । दुई दलबीच बुधबार दिउँसाे ५ बुँदे सहमतिका साथ गठबन्धन गर्ने निर्णय भएकाे हाे ।सहमतिपत्रमा एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठले ५ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।