ताइपेई : उत्तरपूर्वी ताइवानमा आइतबार शक्तिशाली भूकम्प गएको छ । त्यहाँका बासिन्दाहरुले राजधानी ताइपेईमा ठूलो कम्पनको महसूस गरेको बताएका छन् । तर व्यापक क्षतिको हालसम्म समाचार प्राप्त नभएको जनाइएको छ । ताइवानको केन्द्रीय मौसम ब्यूरोकाअनुसार यस भूकम्पको मापन ६।५ म्याग्नीच्...
October 2021
नेपालमा अमेरिकी फाईजर खोप
७ कार्तिक, काठमाडौं । अमेरिकाले नेपाललाई १ लाख ६ सय २० डोज फाइजर खोप पठाउने भएको छ । नेपालस्थित अमेरिकी दूतावासले ट्वीटरमार्फत यसबारे जानकारी दिएको हो । यसअघि गत जुलाईमा १५ लाख ३० हजार डोज जोन्सन एन्ड जोन्सनको खोप पठाएको थियो । अमेरिकाबाट आउने खोप १२ वर्षदेखि १८ वर्षमु...
बेमौसमी बाढीपहिरो र डुबानमा परी १०१ जनाको मृत्यु, ४० जना घाइते
४ कार्तिक, काठमाडौं । बेमौसमी अविरल वर्षाको कारण सोमबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी बिहीबार दिउँसोसम्म १ सय १ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी १ नम्बर प्रदेशमा ६० जना, बागमती प्रदेशमा १ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेश...
आज असोज २० गते बुधबार,६ अक्टोबर २०२१ यस्तो छ तपाईको आजको राशिफल
मेष राशिफल तपाईंले आज महत्त्वपूर्ण निर्णय लिनु पर्नेछ - जसले तपाईंलाई परेशान र अत्यधिक त्रसित बनाउनेछ। अचल सम्पत्तिमा लगानी गरे राम्रो हुनेछ। यो अवधि आफ्नो नयाँ परियोजनाहरू र योजनाको सन्दर्भमा आफ्ना आमाबाबुलाई विश्वासमा लिनका लागि राम्रो छ। तपाईंले वास्तविकताहरुसँग साम...
निजी विमान भवनमा ठोक्किदा ८ जनाको मृत्यु
१८ असोज, एजेन्सी । इटालीको मिलानमा एक निजी विमान भवनमा ठोक्किएर भएको दुर्घटनामा ८ जनाको ज्यान गएको छ । इटालीको उत्तरी शहर मिलानमा रहेको खाली कार्यालय भवनमा विमान ठोक्किएको हो । दुर्घटनामा विमानमा रहेका सबै ८ जनाको ज्यान गएको इटालीका अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट...
आज असोज १८ गते सोमबार,४ अक्टोबर २०२१ यस्तो छ तपाईको आजको राशिफल
मेष राशिफल संकटको समयमा विशेष गरी आफ्नो धैर्य नगुमाउनुहोस्। अचल सम्पत्ति र वित्तीय कारोबारका लागि राम्रो दिन हो। साथीहरूसँग बिताइने साँझ सुखद हुनेछ। तपाईंको प्रेममा अनुमोदन नहुन सक्छ। यो रचनात्मक प्रकृतिका परियोजनाहरुमा काम गर्ने र आफैलाई व्यक्त गर्ने पनि राम्रो समय हो...
नरेशले ल्याए ‘आयो दशै’ (भिडियो)
१८ असोज, सिड्नी । सिड्नीबासी गायक तथा मोडल नरेश रेग्मीले नयाँ सांगितिक प्रस्तुतीका रुपमा ‘दशै आयो’बोलको गीत सार्बजनिक गरेका छन् । उनले शनिबार एनआर कृयसन युट्युब च्यानल मार्फत् नयाँ गीतको भिडियो सार्बजनिक गरेका हुन् ।गायक रेग्मीको साथमा देबी घर्तीको स्वर रहेको सार्बजनिक...












