आज कुन जिल्लामा कति कोरोना संक्रमित थपिए त ?

काठमाडौंमा सबैभन्दा धेरै २ हजार ४०४ जना, ललितपुरमा ४१९ जना र भक्तपुरमा १३३ गरी २९५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै रुपन्देही ४७३ जना, बाँकेमा ४२२ जना, दाङमा २५२ जना, मोरङमा १६१ जना, पर्सामा १५३ जना, चितवनमा १११ जना कोर...

एकै दिन ५,७२७ जनामा कोरोना संक्रमण, ३३ को मृत्यु

१७ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५,७२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ३९१ पीसीआर परीक्षणमा ५,६५७ जना र ५२५ जनाको एन्टिजेन परीक्षणमा ७० जना गरी ५७२७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा...

गायक प्रकाश सपुतलाई कोरोना संक्रमण

काठमाडौं, बैशाख १७ । गायक प्रकाश सपुतको कोरोना रिपोर्ट पोजिटिभ देखिएको छ । उनले, सामाजिक संजालबाट यो कुराको जानकारी गराउँदै आफू होम आइसोलेसनमा रहेको उल्लेख गरेका छन् । उनले, आफ्नो सम्पर्कमा आएका सबैलाई पीसीआएर टेष्ट गराउनका लागि आग्रह पनि गरेका छन् । उनले लेखेका छन...

आज बैशाख १७ गते शुक्रबार,३० अप्रिल २०२१ यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल परिवारको चिकित्सा खर्चमा भएको वृद्धि हटाउन सकिंदैन। प्राचीन वस्तु र गहनामा लगानी गर्नाले लाभ र समृद्धि हुनेछ। समस्या घर अगाडि नै बढ्दैछ, यसैले तपाईंले ध्यान दिएर बोल्नु पर्नेछ। तपाईंले उनीलाई पर्याप्त ध्यान दिनुभएन भने प्रेमी दुखी हुनेछन्। आफ्नो काममा लाग्नु...

दीपक मनाङे बने युवा तथा खेलकुद मन्त्री !

१६ बैशाख,काठमाण्डौ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रीपरिषद् विस्तार गरेका छन् । गहिरो सत्ता संकटमा रहेका मुख्यमन्त्री गुरुङले प्रदेश सांसद् राजीव गुरुङ ‘ दीपक मनाङे’लाई युवा तथा खेलकुद मन्त्री बनाएका मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम न्यौपानेले जानकारी दि...

नेपालमा कोरोनाले आज ३५ को मृत्यु,करिब ५ हजार संक्रमित

१६ बैशाख,काठमाण्डौ । नेपालमा बितेको २४ घण्टामा कोरोनाभाईरसको संक्रमणले ३५ जनाको मृत्यु भएको छ भने ४ हजार ९ सय २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५ सय ९७ पीसीआर परीक्षणमा ४ हजार ८ सय ३१ जना र ९६३ एन्टिजेन परीक...

भारतलाई संयुक्त राष्ट्रंघले सघाउने

१६ बैशाख,काठमाण्डौ । संयुक्त राष्ट्रंघले कोभिड १९ का विरुद्धमा लड्न भारतलाई सघाउने संघका प्रवक्ताले बुधबार जानकारी दिनुभएको छ । उहाँले दिएको जानकारीअनुसार कोभिड १९ को संक्रमणका कारण हाल भारतको अवस्था निकै जटिल भएकोले संयुक्त राष्ट्रंघले यसका विरुद्धमा भारतलाई सघाउने भए...

रूपन्देहीमा थप तीन कोरोना संक्रमितको मृत्यु

बुटवल– बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ। बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचार गराई रहेका बुटवलका दुईजना पुरुष र रुपन्देहीको मायाँदेवी गाउँपालिकाकी एक महिलाको विहीबार मृत्यु भएको हो। मृत्...

आज बैशाख १६ गते बिहिबार,२९ अप्रिल २०२१ यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल सामाजिक डरले तपाईंलाई सताउन सक्छ। यसलाई हटाउन आफ्नो आत्मसम्मानलाई प्रोत्साहन गर्नुहोस्। तपाईंको सहयोगको आवश्यकता पर्ने साथीहरूलाई भेट्नुहोस्। आज, तपाईंले आफ्नी प्रियतमाले तपाईंलाई कति प्रेम गर्छिन भन्ने महसुस गर्नुहुनेछ। सहकर्मी र वरिष्ठहरूले पूर्ण सहयोग दिए...

नेपालमा आज थप ४ हजार ८ सय ९७ जनामा कोरोना संक्रमण, १७ जनाको मृत्‍यु

१५ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४८ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।यस्तै कोरोना संक्रमणबाट थप १७ जनाको मृत्‍यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाबाट मृत्‍यु हुनेको संख्या ३ हजार २ सय ११ पुगेको छ ।योसँगै देशभर कोरोना भाइरसको सक...