१५ बैशाख,काठमाण्डौ । पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी शाह कोरोनाको संक्रमणपछि नर्भिक अस्पतालमा अक्सिजनको सहयोगमा उपचार हुदै गरेको अस्पतालले जनाएको छ । कोरोना संक्रमण पछि पूर्वराजा दम्पत्ति वैशाखद ११ गते नर्भिक अस्पताल भर्ना भएका थिए ।को...
April 2021
आज बैशाख १४ गते बुधबार,२८ अप्रिल २०२१ यस्तो छ तपाईको आजको राशिफल
मेष राशिफल रक्तचापका विरामीहरुले आफ्नो रक्तचाप कम गर्न र कोलेस्ट्रल नियन्त्रणमा राख्न रेड वाइनको मद्दत लिन सक्नुहुनेछ। यसले तिनीहरूलाई धेरै आराम दिनेछ। कुनै मानिसहरू आफुले गर्न सक्ने भन्दा बढी प्रतिज्ञा गर्छन - कुरा मात्रै गर्ने र कुनै परिणाम नदिने मानिसहरूलाई बिर्सिनु...
बाँकेमा एकै दिन आठको कोरोना संक्रमणका कारण मृत्यु
काठमाडौं–कोरोना भाइरस संक्रमणका कारण बाँकेमा एकै दिन आज आठ जनाको मृत्यु भएको छ। सामेबारमात्र बाँकेका विभिन्न अस्पतालमा उपचाररत आठ संक्रमितको मृत्यु भएको कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले बताए। मृत्यु हुनेमा बाँकेका सात र बाहिरी ज...
नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक जान प्रतिबन्ध
१४ बैशाख, काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेपछि सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो मुलुक प्रस्थान गर्ने उद्देश्यले नेपाल आउन र उक्त विमानस्थललाई पारगमनको रुपमा प्रयोग गरी अन्य गन्तव्यतर्फ यात्रा गर्न रोक लगाएको छ ।कोभिड–१९ को दोस्रो चरणको बढ्दो जोख...
यी १० जिल्लामा ५०० नाघ्यो र २०० भन्दा बढी संक्रमित १५ जिल्लामा
काठमाडौं- अहिले देशभर कोरोना संक्रमण तीव्र गतिमा बढिरहेको छ। कोरोनाको दोस्रो लहरका क्रममा अहिले तराई-पहाडका केही जिल्ला र उपत्यकाका तीन जिल्ला धेरै प्रभावित भएका छन्। संक्रमणदर तीव्र रूपमा बढ्दै गएपछि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले २०० भन्दा धेरै संक्रमि...
ऊर्जामन्त्री रायमाझीलाई कोरोना संक्रमण, सैनिक अस्पतालमा भर्ना
वैशाख १४, काठमाडौँ । ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्री रायमाझीसहित परिवारका सदस्य र सचिवालयका केही सदस्यमा सोमबार गरिएको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो । कोरोना संक्रमण पुष्टि भएपछि मन्त्री रायमाझीलाई छाउनीस्...
विश्वभर ३१ लाख ३३ हजारको मृत्यु, १२ करोड ६१ लाख संक्रमणमुक्त
१४ बैशाख,काठमाण्डौ । विश्वभरमा १२ करोड ६१ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । मंगलबार बिहानसम्ममा सम्ममा १२ करोड ६१ लाख नौ हजार नौ सय ८३ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।हालसम्म विश्वमा १४ करोड ८४ लाख ६६ हजार एक सय १७ जनामा कोरोना संक्रमण भएको छ । संक...
कोरोना संक्रमण बढेका ९ जिल्लामा निषेधाज्ञा, उल्लंघन गरे १ महिना कैद र ५ सय जरिवाना
वैशाख १४, काठमाडौँ । कोरोना संक्रमणको दर उच्च भएका काठमाडौं उपत्यकासहित १५ जिल्लामा सरकारले १५ दिन निषेधाज्ञा गरेको छ ।काठमाडौं उपत्यकालगायतका जिल्ला प्रशासनले ७ दिनको अवधि तोकेर निषेधाज्ञा घोषणा गरेलगत्तै सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले संक्रमणको दर धेरै बढेकाले ...
आज बैशाख १३ गते मंगलबार,२७ अप्रिल २०२१ यस्तो छ तपाईको आजको राशिफल
मेष राशिफल सबैको मद्दत गर्ने तपाईंको इच्छाले तपाईंलाई थकित र शक्तिहीन बनाउनेछ। आफ्नो परिवारका साथ गरेको सामाजिक गतिविधिले सबैलाई तनाउमुक्त र सुखद मुडमा राख्ने थियो। प्रेमी जीवन आज सुन्दर रूपमा साँच्चै फूल्नेछ। वरिष्ठ सहकर्मी र आफन्तहरूले राम्रो सहयोग गर्नेछन्। हालमा सा...
काठमाडौंमा बिहीबारदेखि एक साता निषेधाज्ञा, निजी र सार्वजनिक दुवै सवारी चलाउन नपाइने
वैशाख १३, काठमाडौँ । कोरोना संक्रमण नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले वैशाख १६ गतेदेखि काठमाडौंमा एक साता निषेधाज्ञा जारी गरेको छ । काठमाडौंमा प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले जारी गरेको आदेश अनुसार वैशाख १६ गते बिहान ६ बजेदेखि वैशाख...















