भारतमा कोरोनाले उग्र रुप लिँदै एकै दिन आज तीन लाख संक्रमित, २ हजार बढीको मृत्यु

बैशाख ८,छिमेकी मुलुक भारतमा कोरोनाले उग्र रुप लिँदै गएको छ । पछिल्लो पटक एकै दिन तीन लाख संक्रमित फेला परेका छन् भने २ हजार भन्दा बढीको मृत्यु भएको छ । मंगलबार २ हजार २३ जनाको संक्रमणका कारण मृत्यु भएको हो । भारतमा लगातार सातौ दिनसम्म दैनिक २ लाख भन्दा बढीमा कोरोना...

दिन दिनै कोरोना संक्रमित बढ्दै , आज थपिए २३५१ संक्रमित

काठमाण्डौं बैशाख ८ । नेपालमा दिनहुँ कोरोना संक्रमित बढ्ने क्रम जारी छ । २४ घण्टामा २३५१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम अनुसार पीसीआर विधिबाट २ हजार २२० र एन्टिजेन विधिबाट १३१ गरी जम्मा २३५१ जनामा संक्रमण...

आज बैशाख ८ गते बुधबार,२० अप्रिल २०२१ यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल आफ्ना भावनाहरू र विशेष गरी रिसलाई नियन्त्रण गर्ने प्रयास गर्नुहोस्। तपाईंले आफ्नो अतिरिक्त पैसा आउने समयमा लाभ हुने सुरक्षित स्थानमा राख्नुहोस्। तपाईंले चिनेका कसैले घरमा वित्त सम्बन्धि समस्यामा धेर विवाद ल्याएर घरमा अशान्ति ल्याउने परिस्थिति बनाउन सक्छ। भोल...

भारतमा कोरोना सङ्क्रमित संख्या एक करोड ५३ लाख नाघ्यो

७ बैशाख,काठमाण्डौ । भारतमा कोरोनाभाइरसबाट अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या एक करोड ५३ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मङ्गलबार जनाएको छ । सो मन्त्रालयले मङ्गलबार दिएको जानकारीअनुसार कोरोना शुरु भएयता भारतमा हालसम्म एक करोड ५३ लाख २१ हजार ८...

नेपालमा कोरोना आक्रमक बन्दै २४ घण्टामा ११ जनाको मृत्यु

७ बैशाख,काठमाण्डौ । नेपालमा कोरोना भाईरसको दोस्रो लहर ब्यापक रुपमा आक्रमक बनेको छ । बितेको २४ घण्टामा थप १७३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५५ पीसीआर परीक्षणमा १ हजार ६ सय ६७ र ६ सय ८३ एन्टिजेन परीक्षणमा ६९ ...

पूर्वराजा ज्ञानेन्द्र शाह दम्पतीलाई कोरोना संक्रमण

काठमान्डौ,७ वैशाख । पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ । भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएका उनीहरुले कोरोना संक्रमण परीक्षण गराएका थिए । उक्त परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन...

आज बैशाख ७ गते मंगलबार चैते दशै,२० अप्रिल २०२१ यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल स्वास्थ्यलाई निश्चित नै हेरविचारको आवश्यकता पर्छ। अनपेक्षित बिलले आर्थिक बोझ बढाउनेछ। घरेलु मुद्दाहरूमा तत्काल ध्यान दिनु आवश्यक छ। साँझको लागि विशेष केहि योजना बनाउनुहोस् र यसलाई सकेसम्म रोमान्टिक बनाउने प्रयास गर्नुहोस्। विशेष ठाँउमा कार्यस्थलमा उत्पन्न हु...

त्रिकोणात्मक २०–२० शृंखलामा नेपालको लगातार दोस्रो जित

काठमाण्डौ। त्रिकोणात्मक ट्वान्टी–२० शृंखलामा नेपालले लगातार दोस्रो जित निकालेको छ । सोमबारको खेलमा कुशल भुर्तेल र आसिफ शेखले लगातार सानदार ब्याटिङ गरेपछि नेपालले त्रिकोणात्मक ट्वान्टी–२० शृंखला क्रिकेटमा मलेसियालाई ९ विकेटले पराजित गरेको हो । कुशल र आसिफले पहिलो विकेटमा...

हङकङले लगायो भारतका सबै हवाई उडानमा प्रतिबन्ध

भारतमा कोरोना संक्रमणले भयावह स्वरुप ग्रहण गरेसँगै हङकङले भारतबाट भैरहेका सबै हवाई उडानमा प्रतिबन्ध लगाएको छ । मंगलबारबाट लागु हुने प्रतिबन्ध आगामी मे महिनाको ३ तारेख सम्म रहनेछ । यहि महिनाभित्र भिस्तारा एयरबाट हङकङको यात्रा गरेका पचास यात्रुमा कोरोना संक्रमण भेटिए...

अबदेखि मास्क नलगाए गाडी चढ्न नपाइने, बढी यात्रु बोके कारबाही

काठमाडौंः अबदेखि मास्क नलगाए सार्वजनिक यातायात चढ्न नपाइने भएको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्दै संचारमन्त्री पार्वत गुरुङले यस्तो बताएका हुन् । उनले सार्वजनिक सवारी साधनमा मास्क नलगाए चढ्न नदिने, मास्क नलगाएका यात्रु सार्वज...