बैशाख महिनाभर शहरका सबै बिद्यालय बन्द गर्ने सरकारको निर्णय

बैशाख ६ काठमाडौँ कोरोना संक्रमण बढे पछि सरकारले सहरी क्षेत्रका विद्यालय वैशाखभर बन्द गर्ने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले सहरी क्षेत्रका विद्यालय वैशाखभर बन्द गर्ने निर्णय गरेको हो । यद्यपि, अनलाईन कक्षा सञ्चालन गर्ने निर्णय भएको छ । त्यस...

नाइजेरियामा लगातारको आक्रमणपछि ६५ हजार मानिस विस्थापित

अबुजा- विद्रोही जिहादी समूहको लगातारको आक्रमणका कारण नाइजेरियामा ६५ हजार मानिस विस्थापित भएका छन्। देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने दमासाकबाट उनीहरु विस्थापित भएको संयुक्त राष्ट्रसंघीय निकायका अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन्। स्वघोषित इस्लामिक स्टे...

एमालेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा बस्दै

६ बैशाख,काठमाडौं नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा आज प्रदेशगत रिर्पोटिङ हुनेछ । साथै जिल्लाहरुका इन्चार्ज तोक्नेलगायत नेताहरुको कार्यविभाजन, उपनिर्वाचनको तयारीलगायतका विषयमा पनि बैठकमा छलफल हुनेछ । बै...

आज थपिए १ हजार १५ जना :दिनहुँ नेपालमा कोरोना संक्रमण दर बढ्दै

बैशाख ५ काठमाडौँ पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ९६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्‍न प्रयोगशालामा गरिएको ५ हजार ८४ पीसीआर परीक्षणबाट आइतबार १ हजार १५ जना संक्रमित फेला परेको हो । त्यस्तै ६ सय ९९ एन्टिजेन परीक्...

गुल्मी जिल्ला प्रशासन कार्यालय कर्मचारी सवार जीप दुर्घटना: पाँचको मृत्यु

जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत कर्मचारी सवार जीप प्युठानको स्वर्गद्वारी नजिकै भएको दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या पाँच पुगेको छ । बुधवार दिउँसो भएको दुर्घटनामा प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत स्याङ्जाका ३८ वर्षीय श्याम न्यौपाने, कम्प्युटर अ...

सरकार तत्काल लकडाउन गर्ने पक्षमा छैनः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल लकडाउन गर्ने पक्षमा सरकार नरहेको बताउनु भएको छ । नयाँ वर्ष २०७८ का अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै ओलीले सरकार कोभिडको महामारीका बेलामा सकेसम्म बन्दाबन्दी गर्ने पक्षमा नभएको बताउनुभयो । प्रधानमन्त्री ओलीले सिंहदरस्थित प्रध...

हेलचेक्र्याइँका कारण ह्वात्तै बढ्दै छ कोरोना

३१ चैत, काठमाडौँ । हेलचेक्र्याइँका कारण फेरि कोरोना भाइरस संक्रमण ह्वात्तै बढेको छ । सोमबार ५ सय ५९ जना संक्रमित थपिएका छन् । यति मात्रै होइन, शून्यमा झरेको दैनिक मृत्युदर दोस्रो लहर सुरु भएयता मृत्यु हुनेको संख्या यो सबैभन्दा बढी हो । लुम्बिनी प्रादेशिक अस्पत...

गुल्मीमा डढेलो ले करोडौ मुल्यको क्षती

३० चैत, गुल्मी । सुख्खा मौसमा सुरुभएलगत्तै गुल्मीको सदरमुकाम तम्घास बाट पुर्व पर्ने टिमुरे डाडो वनमा वर्षेनी लाग्ने वन डढेलोबाट बन्य जन्तु तथा बनको सुन्दरता नष्ट हुने गरेको छ।केहि दिन यता लागेको डढेलो नियन्त्रणमा आउन सकेको छैन। चन्द्रकोट गाउपालिका ८ मा वर्षेनी आगोलाग...

आज चैत्र ३० गते सोमबार,१२ अप्रिल २०२१ यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल कार्यस्थलमा वरिष्ठबाट दबाव र घरमा कलहले केही तनाउ ल्याउन सक्छ - जसले तपाईंका कामको एकाग्रतामा बाधा पुर्याउन सक्छ। जोडी मायालु हुनेछ। तपाईंको आफ्नो प्रिय / जोडीले गरेको फोनले तपाईंको दिन शुभ हुनेछ। नयाँ उद्यमले लोभ्याउँछन् र राम्रो लाभको प्रतिज्ञा गर्नेछन्। आ...

नेपालमा कोरोना संक्रमण बढ्दै,३०३ नयाँ संक्रमित थपिए

२९ चैत्र,काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमतिको संख्या २ लाख ८० हजार २८ पुगेको छ । त्यस्तै कोरोनाका कारण सोही अवधिमा थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालससम्म ने...