माओवादी छाडेर एमाले प्रवेश गरेका चार मन्त्रीको सांसद पद खारेज

२६ चैत्र,काठमाण्डौ । माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका चार जना मन्त्रीको सांसद पद खारेज भएको छ । ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, सहरी विकासमन्त्री प्रभु साह र श्रममन्त्री गौरीशंकर चौधरीको सांसद पद आजबाट गुमेको हो । स...

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ४० हजार नाघ्यो

२६ चैत्र,एजेन्सी । ब्राजिलमा गत २४ घण्टामा कोभिड–१९ को सङ्क्रमणका कारण तीन हजार ८२९ जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या तीन लाख ४० हजार ७७६ जना पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।सोही अवधीमा थप ९२ हजार ६२५ जनामा कोरोना भाइरस सङ्क्रमण...

न्यूजिल्याण्डले लगायो भारतीयलाई प्रवेशमा रोक

२६ चैत्र,काठमाण्डौ । न्यूजिल्याण्डले भारतबाट जाने आफ्ना नागरिक साथै सबै यात्रुलाई प्रवेशमा रोक लगाएको छ । भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै न्यूजिल्याण्डले भारतबाट जाने सबै यात्रुलाई प्रतिबन्ध लगाएको हो ।यो नियम ११ अप्रिल साँझ ४ बजे देखि २८ अप्रिलसम्म लागू हुने...

भारतमा अहिलेसम्मकै सवैभन्दा धेरै एक लाख २७ हजार सङ्क्रमित

नयाँदिल्ली । भारतमा एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा एकैदिन झण्डै एक लाख २७ हजार जना सङ्क्रमित भएका हुन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिलेसम्...

तयार रहनुस् आउँदैछ ६ अर्ब रुपैयाँको आईपीओ

काठमाडौँ: सेयर बजारले हरेक दिन नयाँ रेकर्ड बनाइरहेका बेला थप १६ कम्पनीले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न लागेका छन् । सेयर निष्कासन अनुमतिका लागि ती कम्पनीले नियामक निकाय धितोपत्र बोर्डमा आवेदन दिइसकेका छन् । सामान्यतया बोर्डबाट अनुमति पाएको दुई महिनाभित्र सेय...

दक्षिण एसियाली देशहरुमा कोरोना तीव्र गतिमा फैलिँदै

२५ चैत, काठमाडौँ । दक्षिण एसियाली देशहरुमा कोरोना भाइरसको सङंक्रमण तीव्र गतिमा फैलन थालेको छ । भारत, बङ्गलादेश, पाकिस्तानलगायत देशहरुमा कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको हो । कोरोना सङ्क्रमणको सबैभन्दा धेरै असर भारतमा परेको छ । भारतमा एकैदिन १ लाख १५ हजारभन्दा ध...

कोरोनाले २८ लाख ८५ हजारको मृत्यु

२५ चैत्र,काठमाण्डौ । विश्वभरमा १० करोड ७२ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । बुधबार बिहानसम्ममा १० करोड ७२ लाख ४८ हजार ७० जना संक्रमित कोरोनामुक्त भएका हुन् । हालसम्म विश्वमा १३ करोड ३० लाख दुई हजार ३३ जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये २८ लाख...

पल पल’मा भुवन र शिशिरसँग ताराको अभिनय (भिडियो)

काठमाडौं। गीतकार तारा अधिकारीले आफ्नै निर्देशनमा नयाँ गीतको भिडियो रिलीज गरेकी छन् । सोमबार रिलीज भएको ‘पल पल’ बोलको गीतमा तारा आँफैले अभिनय समेत गरेकी छन् । गीतमा गैरे शुरेषले संगीत भरेका छन् भने प्रताप दासको स्वर तथा तारा अधिकारीको शब्द रचना रहेको छ । गीतका एरेन्जर रा...

आज चैत्र २५ गते बुधबार,७ अप्रिल २०२१ यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल कुनै रोचक कुरा पढेर केही मानसिक व्यायाम गर्नुहोस्। साथीहरूसँगको सांझ अत्यधिक मनोरंजक र खुशीले भरिएको हुनेछ। आज आफ्नो प्रियलाई क्षमा गर्न नबिर्सनुहोस्। दिवास्वप्नले तपाईंको पतन हुनेछ - आफ्नो काम गर्न अरूलाई नभन्नुहोस्। कामको दबाबले लामो समयदेखि तपाईंको वैवाहि...

इन्डोनेसियामा आएको बाढी पहिरोमा १५० जनाको मृत्यु

जाकार्ता : इन्डोनेसिया र इस्ट टिमोरमा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १५० भन्दा बढी भएको सरकारी अधिकारीहरुले जनाएका छन् । यस बाढी र पहिरोको कारण अझै पनि दर्जनौं व्यक्ति हराइरहेका छन् ।यस बाढीबाट इन्डोनेसिया र छिमेकमा पर्ने इस्ट टिमोर बढी प्रभावित भएको अधिक...