पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल विजयी

२९ चैत्र,काठमाण्डौ । नेपाल पत्रकार महासंघको २६औं महाधिवेसनबाट विपुल पोखरेल निर्वाचित भएका छन् । महासंघमा पहिलोपटक भएको प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत पोखरेल निर्वाचित भएका हुन् । महासंघको केन्द्रीय कार्यालयमा मत रुजू गर्ने काम भइरहेको छ । पदाधिकारीमा पोखरेलकै प्यानलल...

आज घोडेजात्रा पर्व मनाइँदै

२९ चैत्र,काठमाण्डौ । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज मनाइँदैछ । उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण फेरि बढ्न थालेकाले एक तिहाइलाई मात्र कार्यक्रममा आमन्त्रण गरिएको नेपाली सेनाले जनाएको छ । भाइरसको सङ्क्रमण आम मानिसमा नफैलियोस् भनी सतर्कता ...

आज चैत्र २९ गते आईतबार घोडेजात्रा,११ अप्रिल २०२१ यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल कसैका लागि - परिवारमा नयाँ सदस्यको आगमनले उत्सव र पार्टी ल्याउँछ। आज रोमान्सको लागि कुनै आशा छैन। दैनिक आवश्यकताहरू पूरा नगर्नाले तपाईंको वैवाहिक जीवनमा आज तनाउ हुनेछ। यो भोजन, सरसफाइ, अन्य घरेलू काम आदि जस्तै कुराहरूको बारेमा हुन सक्छ। Lucky Number :- 1 L...

आज चैत्र २८ गते शनिबार,१० अप्रिल २०२१ यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल आफ्नो रोग बारे छलफल नगर्नुहोस्। रोगबाट ध्यान मोड्ने केही काममा आफूलाई संलग्न गर्नुहोस किनकि तपाईंले जति धेरै रोगको कुरा गर्नुहुन्छ त्यो त्यति नै बढेर जान्छ। तपाईंको आवश्यकताहरूको लागि तपाईंको भाइ तपाईंले सोचे भन्दा अझ बढी सहयोगी हुनेछ। आफ्नो शरीर र व्यक्तित्...

पदमुक्त चार मन्त्रीको पुनर्नियुक्ति

२७ चैत्र,काठमाण्डौ । माओवादी केन्द्र त्यागेर एमालेमा प्रवेश गरेपछि सांसद पद गुमाएका चार नेताले शुक्रबार फेरि मन्त्री पदको शपथ लिने भएका छन् ।प्रधानमन्त्री केपी ओलीले लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीलाई मन्त्री पदमा पुननियुक्तिको सिफारिस गरेपछि...

कोरोना दोस्रोलहरः विद्यालय लगायत भीडभाड हुने क्षेत्र बन्द गर्न सिफारिस

२७ चैत्र,काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण थप बढ्न सक्ने देखिएकाले विद्यालय लगायत भीडभाड हुने क्षेत्र बन्द गर्न सिफारिस गरेको छ । केही महिनादेखि विद्यार्थी भौतिक रूपमा उपस्थित भएर विद्यालय र क्याम्पसमा पठनपाठन हुँदै आएको छ । दोस्रो लहरको कोर...

भारतमा २४ घण्टामा एक लाख ३२ हजार कोरोना सङ्क्रमित

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या दिनप्रति दिन तिव्ररुपमा बढ्दै गएको छ । पछिल्ला केही दिनदेखि दैनिक एक लाखभन्दा बढी सङ्क्रमित भएका छन् । दिनप्रतिदिन दैनिक सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै सवैभन्दा धेरै हुदै गएको छ । यो सङ्ख्या अहिले बढेर झण्ड...

ठगी आरोपित एनआरएनए पोर्चुगलका कोषाध्यक्ष विक्रमजङ्ग कुँवरको घरजग्गा रोक्का गर्न माग

पोर्चुगल, २७ चैत । अवैतनिक महावाणिज्यदूत मकर हमालको संयोजकत्वमा भएको सर्वपक्षीय भेलाले गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलका निलम्बित कोषाध्यक्ष विक्रमजङ्ग कुँवरको घर जग्गा रोक्का गराउन नेपाल सरकार, परराष्ट्र मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ ।कुँवरले पोर्चु...

दिल्लीमा कोरोनाको भ्याक्सिन लगाएका ३७ जना डाक्टरमा कोरोना संक्रमण

यस अघि नै कोरोना बिरुद्धको भ्याक्सिन लगाएका भारत दिल्ली गंगाराम अस्पतालका ३७ जना चिकित्सक कोरोना संक्रमित बनेका छन् । ती मध्य जनालाई अस्पतालमै भर्ना गरिएको बाँकी क्वारीन्टीनमा बसेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । भारतमा अहिले कोरोनाको नयाँ रफ्तार बढ...

आज चैत्र २७ गते शुक्रबार,९ अप्रिल २०२१ यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल अन्य विरुद्ध आफ्नो दूषित-इच्छा प्रकट गर्नाले मानसिक तनाउ दिनेछ। तपाईंले यस्ता विचारहरूलाई ध्यान दिनु हुँदैन किनकि यिनीहरू जीवन बर्वाद गर्ने हुन् र तपाईंको दक्षता मार्नेछन्। सकारात्मक र सहयोगी साथीहरूसँग बाहिर जानुहोस्। काम बाँकी भए तापनि रोमान्स र सामाजिकताल...