एजेन्सी । बलिउड अभिनेत्री कटरीना कैफलाई कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । उनले आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जाल मार्फत् जानकारी दिएकी छन् । पछिल्लो समय बलिउडका कलाकारहरुलाई कोरोना संक्रमण हुनेक्रम बढ्दो छ । आमिर खान, अक्षय कुमार, आलिया भट्ट, गोविन्दालगाय...
April 2021
नेपालमा थप २६० जनामा कोरोना पुष्टी
२४ चैत्र,काठमाण्डौ । नेपालमा विगत केही दिनयता लगातार २ सयभन्दा बढी संक्रमित फेला पर्न थालेका छन् । पछिल्लो २४ घन्टामा २ सय ६० जना नयाँ संक्रमित थपिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर ४ हजार २ सय ४३ जनामा गरिएको पिसिआर परीक्षणको नतिजामा कुल २ सय ६० जन...
इन्डोनेसियामा बाढीपहिरोः मृत्यु हुनेको संख्या ८७ पुग्यो
इन्डोनेसियामा आएको बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या ८७ पुगेको सरकारी अधिकारीहरुले जनाएका छन् । यस बाढी र पहिरोको कारण अझै पनि दर्जनौं व्यक्ति हराइरहेका छन् । यस बाढीबाट इन्डोनेसिया र छिमेकमा पर्ने इस्ट टिमोर बढी प्रभावित भएको अधिकारीहरुले सोमबार जानकारी दिएक...
कैलालीमा भारतीय तस्कर र नेपाल प्रहरीबीच गोली हानाहान
चैत्र २४ कैलाली । कैलालीको भजनी नगरपालिका–३ मोरियाघाट स्थित मोहना नदी किनारमा नेपाल प्रहरी र भारतीय लागुऔषध तस्करबीच दोहोरो गोली हानाहान भएको छ । भिडन्तमा एक तस्कर घाईते भएको खबर छ। प्रहरीको गोली लागेर भारतीय तस्कर लखिमपुर खिरी जिल्ला तिकुनिया ग्राम पञ्चायत रणनगरका...
आज चैत्र २४ गते मंगलबार,६ अप्रिल २०२१ यस्तो छ तपाईको आजको राशिफल
मेष राशिफल स्वास्थ्य अरूसित आनन्द बाँडेर फुल्छ। एउटा पुरानो मित्रले दिनको पछिल्लो भागमा रमाइलो भेट गर्नेछ। तपाईंको प्रेमीले साझेदार गरेका सामाजिक मिडियाका पछिल्ला केहि स्थितिहरु जाँच गर्नुहोस्; तपाईंलाई सुन्दर आश्चर्य प्राप्त हुनेछ। काममा निरन्तर परिवर्तनबाट तपाईंलाई ल...
नेपालको पूर्वी पहाडी र तराई क्षेत्रमा भूकम्पको धक्का
नेपालको पूर्वी पहाडी र तराई क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ। सोमबार राति ९ बजेर ५ मिनेटमा भारतको सिक्किम केन्द्रबिन्दु बनाएर गएको भूकम्पले पूर्वी नेपालमा भूकम्पको धक्का महसुस भएको हो। भूकम्पको धक्का सुनसरी, मोरङ, भोजपुर, खोटाङ, संखुवासभासहितका जिल्लामा पनि ...
कोसोभोको राष्ट्रपतिमा भिजोसा ओस्मानी निर्वाचित
प्रिस्टिना : कोसोभाका लोकप्रिय नेता भिजोसा ओस्मानी आइतबार राष्ट्रपतिमा निर्वाचित हुनु भएको छ । शनिबारको संसद बैठक विपक्षीले बहिस्कार गरेपनि आइतबार सांसदहरुले ओस्मानीलाई निर्वाचित गरेका हुन् ।कानुनका प्राध्यापक ३८ वर्षीय ओस्मानीले संसदमा उपस्थित ८२ जना सांसदमध्ये ७१ मत प...
नेपालमा थप २६६ जनामा कोरोना पुष्टी,२ जनाको मृत्यु
२३ चैत्र,काठमाण्डौ । नेपालमा बितेको २४ घण्टामा थप २ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५ सय ३६ जनामा गरिएको परीक्षणमा २ सय ६६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो । यो संख्या अघिल्लो दिनको भन्दा ९० जना...
काठमाण्डौ लगायत देशैभरको वायु प्रदुषण कायमै,बाहिर ननिस्कन सुझाव
२३ चैत्र,काठमाण्डौ । काठमाण्डौ लगायत देशैभर वायु प्रदूषण अझै कायमै छ । केहि दिन देखी बढेको वायु प्रदुषण कायमै रहेपछि विज्ञहरुले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन सुझाव दिएका छन् । वायु प्रदूषणले स्वाशप्रश्वासमा कठिनाइलगायत विविध स्वास्थ्य समस्या देखा पर्नसक्ने भएको...
विश्वभर कोरोनाले २८ लाख ६५ हजारको मृत्यु
२३ चैत्र,एजेन्सी । विश्वभरमा १० करोड ६१ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । सोमबार बिहानसम्ममा १० करोड ६१ लाख ८३ हजार १० जना संक्रमित कोरोनामुक्त भएका हुन् । हालसम्म विश्वमा १३ करोड १८ लाख ९६ हजार नौ सय ८० जनामा कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये २८ ...
















