कोरोना सङक्रमण बढ्दै,बङ्लादेशमा एकसाता लकडाउनको घोषणा

२२ चैत्र,काठमाण्डौ । कोरोनाभाइरसको महामारी नियन्त्रण गर्न भन्दै बङ्लादेशमा एक हप्ते लकडाउन घोषणा गरिएको छ ।स्थानीय समयअनुसार यही अप्रिल ५ देखि लागू हुनेगरी सरकारले लकडाउनको घोषणा गरेको अधिकारीहरुले जनाएका छन् । बङ्लादेशका सडक, यातायात तथा पुलमन्त्री अब्दुल क्वाडरले शनि...

आज चैत्र २२ गते आईतबार,४ अप्रिल २०२१ यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल घरेलु काम गलाउने हुनेछ र यो मानसिक तनाउको लागि एउटा प्रमुख कारण बन्नेछ। प्रेममा आफ्नो अशिष्ट व्यवहारको लागि क्षमा याचना गर्नुहोस्। आफ्नो जन्मदिन बिर्सेको वा केही अन्य कुरा बिर्सेको जस्ता साधारण कुरामा आफ्नो जोडीसित पुरानो मुद्दामा आज तपाईं भिड्न सक्नु हुन्छ।...

अमेरिकी संसद भवन बाहिर प्रहरी अधिकृतको हत्या

वासिङ्टन : अमेरिकी संसद क्यापिटल हिल परिसरमा सुरक्षार्थ खटिएका एक प्रहरी अधिकारीमाथि संदिग्ध व्यक्तिले छुरा प्रहार गरी हत्या गरेका छन् । सुरक्षाकर्मी रहेको स्थानमा कार दौडाएर हमला गरेका ती व्यक्तिको कार वासिङ्टन कम्प्लेक्सको सुरक्षा अवरोधमा गएर ठोक्किएको थियो । आक्रमणका...

बाँके नरैनापुरमा भिषण आगलागी,एक सय घर जलेर नस्ट

२१ चैत्र,काठमाण्डौ । बाँकेको नरैनापुर वडानंंम्बर ४ स्थित खाेदवा गाउँमा भिषण आगलागी भएको छ । शनिबार दिउसाे २ बजे तिर भएको आगलागीमा करिब एक सय घर जलेर नस्ट भएको बाँकेका प्रमुख जिल्ला अधकारी रामबहादुर कुरुम्बाङले जानकारी दिएका छन् ।स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी ने...

कंगोमा विद्रोहीले हमला गरी २९ जना गाउँलेको हत्या

बेनी, कंगो : उत्तरी कंगोको किभमा युगाण्डाका विद्रोहीहरुले गरेको आक्रमणमा परी कम्तीमा पनि २९ जना नागरिकको ज्यान गएको बताइएको छ । युगाण्डीयन विद्रोही समूह अलाइड डेमाक्र्याटिक फोर्स (एडिएफ) ले कंगोको किभ प्रान्तको बेनी भन्ने स्थानमा शुक्रबार सो आक्रमण गरेको बताइएको थियो ।त...

राष्ट्रपतिद्वारा मेलम्ची खानेपानीको औपचारिक उद्घाटन

२० चैत्र,काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुप्रतिक्षित मेलम्ची खानेपानी वितरणकाे औपचारिक उद्घाटन गर्नुभएको छ । भृकुटी मण्डपमा आयोजित एक विशेष समारोहका बीच राष्ट्रपति भण्डारीले उद्घाटन गर्नुभएको हो । मेलम्ची खानेपानी स्मारिकाकाे उद्घाटनपश्चात त्यस स्थलमा निर...

विश्वभर कोरोनाले २८ लाख ३९ हजारको मृत्यु

२० चैत्र,काठमाण्डौ । विश्वभरमा १० करोड ४८ लाखभन्दा बढी कोरोना भाइरसका बिरामी निको भएका छन् । शुक्रबार बिहानसम्ममा १० करोड ४८ लाख ७३ हजार ६ सय ३९ जना संक्रमित कोरोनामुक्त भएका हुन् । हालसम्म विश्वमा १३ करोड एक लाख ४६ हजार तीन सय ४६ जनामा कोरोना संक्रमण भएको छ । संक्रमि...

म्यान्मारमा सैन्य दमनको स्थिति झनै खतरनाक बन्ने सम्भावना

एजेन्सी, म्यान्मारस्थित संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधिले त्यहाँको सुरक्षा अवस्था झनै नराम्रो हुन सक्ने र नियन्त्रणबाहिरु जान सक्ने खतरा औँल्याएका छन्।सुरक्षा फौजहरूले जानाजान, योजनाबद्ध र व्यापक र घातक रुपमा बल प्रयोग गरेको प्रमाणहरूबाट देखिएको एन्ड्रूय कर्कवूड...

आज चैत्र २० गते शुक्रबार,२ अप्रिल २०२१ यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल धेरै चिन्ताले मानसिक शान्तिमा बाधा पुर्याउन सक्छ। फिक्री, डर र चिन्ताको हरेक मात्राले शरीरलाई ठूलो असर गर्दछ, यसैले यसबाट बच्नुहोस्। तपाईंले भरोसा गरेको कसैले तपाईंलाई पूर्ण सत्य नभनेको हुन सक्छ - तपाईंको अरूलाई विश्वस्त गर्ने क्षमताले आउने समस्याहरूको समाधा...

फ्रान्समा फेरि लकडाउनको घोषणा

१९ चैत्र, पेरिस । फ्रान्समा कोरोना भाइरसको संक्रमण थप बढ्दै गएपछि फेरि लकडाउनको घोषणा गरिएको बताइएको छ । कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्न थालेपछि राष्ट्रपति इम्यानुएल म्याक्रोँले फ्रान्समा यो तेस्रो पटक लकडाउनको घोषणा गर्नुभएको यहाँका समाचार माध्यमहरुले जानकारी ...