तराईका जिल्लामा दुई हप्तासम्म बाक्लो हुस्सु लाग्ने

१८ माघ, काठमाण्डौ । तराईका जिल्लामा आज पनि बाक्लो हुस्सु र कुहिरो लागेको छ । मौसमविद्काअनुसार तराईका जिल्लामा अबको दुई हप्तासम्म पनि बाक्लो हुस्सु र कुहिरो लाग्ने अनुमान छ । आज प्रदेश १ र गण्डकी प्रदेशका केही हिमाली जिल्लामा हिमपातको सम्भावना रहेको मौसमविद् प्रतिभा ...

कोठा छोड्नुपर्ने डर ले आफ्नी आमाको शव एक दशकसम्म आफ्नै अपार्टमेन्टभित्र फ्रिजमा

टोकियो जापानमा ‘कोठा छोड्नुपर्ने डर’ ले आफ्नी आमाको शव एक दशकसम्म आफ्नै अपार्टमेन्टभित्र फ्रिजभित्र लुकाएको बताउने एक महिलालाई प्रहरीले पक्राउ गरेको एएफपीले जनाएको छ।  आफ्नी आमाको मृत्यु भएको थाहा पाएपछि आफू घर छोड्नुपर्ने डरले उनलाई फ्रिजमा राखेको ती महिलाले बताएकी ...

कोरियनसरह विदेशी श्रमिकले पनि काम फेर्न पाउने व्यवस्था लागू गर्न सत्तारुढ दलको माग

सिओल- कोरियाको सत्ताधारी डेमोक्रेटिक पार्टीले विदेशी श्रमिकले पनि कोरियन सरह आफूखुसी कम्पनी परिवर्तन गर्न पाउनुपर्ने गरी कानुन संशोधनको प्रस्ताव संसदमा दर्ता गर्ने भएको छ।  पार्टीले यहाँ कार्यरत आप्रवाशी श्रमिकले पनि कोरियन श्रमिकसरह रोजगारदातालाई एक महिनाअघि जानकारी ग...

ई–पासपोर्ट ल्याउने प्रक्रिया, फ्रान्सेली कम्पनीलाई २ अर्ब बढीको ठेक्का

काठमाडौं, १८ माघ । सरकारले आगामी कात्तिकदेखि ई(पासपोर्ट ल्याउने तयारी गरेको छ । ई-पासपोर्टका लागि पटक पटक बोलपत्र आह्वान गरेर रद्द गर्दै आएको राहदानी विभागले कात्तिकको पहिलो साता आइडेमिया आइडेन्टीटी एण्ड सेक्युरिटी फ्रान्सलाई २ करोड ११ लाख अमेरिकी डलर (साढे २ अर्बभन्दा ...

‘कान्स फेस्टिभल’मा प्रियंकालाई पोसाकले धोका दियो

एजेन्सी । कुनै इभेन्ट, अवार्ड अथवा विवाहलगायतमा प्रायः फिल्मका कलाकारहरु ‘उप्स मुमेन्ट’को शिकार बन्छन् । कैयौं पटक उनीहरुको ‘उप्स मुमेन्ट’लाई क्यामरामा कैद पनि गरिन्छ । केही अभिनेत्रीहरु भने यस्तो घटनामा क्यामराबाट जोगिनका लागि आफूलाई सम्हाल्छन् । तर सोच्नुहोस् कि विश्...

बेलायत माथिको उडान प्रतिबन्ध फुकुवा

१७ माघ,काठमाण्डौ । नेपाल सरकारले बेलायतबाट नेपाल आउने यात्रु र उडानमाथि लगाएको प्रतिबन्ध हटाएको छ । बेलायतस्थित नेपाली दूतावासले बिहीबार विज्ञप्तिमार्फत् नेपाल आउन चाहने यात्रुलाई शर्तसहित उडान अनुमति गर्न पाउने जनाएको छ । सरकारले बिहीबार तत्काल लागू हुने गरी ‘विदेशबाट...

विश्वभर ७ करोड ४३ लाखले जिते कोरोना, २२ लाखको मृत्यु

एजेन्सी । विश्वभर ७ करोड ४३ लाखभन्दा बढी मानिसले कोरोना भाइरसको संक्रमणलाई जितेका छन् । शनिबार बिहान यो समाचार तयार पर्दासम्म ७ करोड ४३ लाख ३ हजार ६७८ जना संक्रमणमुक्त भएका छन् । कुल संक्रमितका आधारमा निको हुनेको दर ७२.४२ प्रतिशत हो । पछिल्लो २४ घण्टामा ४ लाख ४३ हजार ८...

ओलीलाई प्रचण्डको झटारो : ७० करोड खान खोज्ने कसका मान्छे हुन् ?

१६ माघ,काठमाण्डौ । नेकपा प्रचण्ड माधव समुहका अध्यक्ष प्रचण्डले केपी ओलीले जस्तो धर्म छोराछोरी पालेर भ्रष्टाचारको पक्षपोषण नगरेको दाबी गरेका छन् । सो समुहले विराटनगरमा आयोजना गरेको बिरोध कार्यक्रमलाई संवोधन गर्दै अध्यक्ष प्रचण्डले आफ्ना छोराछोरीले जनयुद्धमा लागेर लडेको ...

विश्व अर्थतन्त्रमा ९२ खर्बको क्षति हुने राष्ट्रसंघ महासचिवको चेतावनी

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले विश्व समुदायलाई कोरोनाको खोप सबैलाई सर्वसुलभ हुनुपर्ने भन्ने मान्यतालाई प्राथमिकतामा राख्न आग्रह गरेका छन् । उनले यसअघि जस्तै बिहीबार पनि महामारीको चपेटामा परेका विश्वका सबै नागरिकले खोप प्राप्त गर्न पाउनुपर्...

ओली समुहले नयाँ दल दर्ता गर्दै,निर्वाचन आयोगलाई दर्ताको प्रकृयाका लागि आग्रह

१६ माघ,काठमाण्डौ । नेकपा ओली समुहले निर्वाचनका लागि दल दर्ताको प्रकृया अघि बढाउन आग्रह गरेको छ । आज आयोगले नेकपाको दुबै समुहलाई छलफलका लागि बोलाए पनि प्रचण्ड माधव समुह पत्र मात्रै बुझाएर फर्किएको थियो भने ओली समुहका नेताहरु आयोगसँग छलफलमा बसेका थिए ।सो छलफलमा संसद विघट...