चीनको सुनखानीम १० कामदार मृत भेटिए, ११ जनाको उद्धार

१३ माघ, एजेन्सी । चीनको सुनखानीमा दुई हप्ता अघि फसेका १० जना कामदार मृत भेटिएका छन् । शाङ्डोङ्ग प्रान्तको सुनखानीमा दुई हप्तासम्म फसेका अन्य ११ कामदारलाई भने जीवितै उद्धार गरिएको छ । अन्य १ जना अझै हराईरहेको बताईएको छ ।सुनखानीमा फसेका ११ जनाखानी मजदुरलाई झण्डै दुई हप्ता...

नेपालमा थप ३०३ कोरोना संक्रमित, ६ जनाको मृत्यु

१३ माघ,काठमाण्डौ । नेपालमा आज ३०३ जना कोरोना संक्रमित भएका छन् । ४५ सय ७४ जनामा गरिएको पिसिआर परीक्षणमा ती संक्रमित फेला परेका हुन् । यो सँगै कुल संक्रमितको संख्या २ लाख ७० हजार ९२ जना पुगेको छ । यसै गरी २४ घण्टामा २८५ जना संक्रमित डिस्चार्ज भएका छन् । यो सँगै निको हुन...

भारतले ७२ औँ गणतन्त्र दिवस मनायो

१३ माघ,काठमाण्डौ । भारतले मंगलबार ७२ औँ गणतन्त्रका दिवस मनाएको छ । गणतन्त्रका दिवसलाई लक्षित गरी राजधानी दिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको थियो । दिल्लीको आईटीओ, यमुना ब्रिज लगायतका क्षेत्रमा ठूलो संख्यामा सुरक्षा बल परिचालन गरिएको थियो । किसानहरुको ट्रयाक्टर र्‍या...

भाइरल बनेका कैलालीका अर्जुन बिकमाथि किशोरीलाई अपहरण गरेर बलात्कार गरेको आरोप

काठमाडौ:केही समयअघि सामाजिक सञ्जालमा एक तस्बिर भाइरल बन्यो। जुन तस्बिरमा एउटा बुवाले आफ्नो सानो छोरालाई आफैले लगाएको सर्टले पिठ्युँमा बोकी ठेला गुडाउदै गरेका थिए। काठमाडौंमा खिचिएको त्यो तस्बिरले धेरैको मन तानेको थियो। ती युवक थिए कैलालीका २४ वर्षीय अर्जुन बिक। ...

सिक्किमको सिमामा चीन र भारतीय सेना बीच भिडन्त

एजेन्सी । चीन र भारतका सैनिकबीच फेरि विवादित सीमामा सङ्घर्ष भएको र दुवैतर्फ केही घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन्। सो सङ्घर्ष उत्तरी सिक्किममा तीन दिनअघि भएको बताइएको छ। अर्को सीमाक्षेत्रमा भएको भिडन्तपछि दुई देशबीच तनाव रहिआएको छ। गत वर्ष जुनमा लद्दाख क्ष...

आज माघ १२ गते सोमबार,२५ जनवरी २०२१ यस्तो छ तपाईको आजको राशिफल

मेष राशिफल आफ्नो अप्रत्याशित प्रकृतिले तपाईंको वैवाहिक सम्बन्ध बिगार्न सक्छ। यसबाट जोगिने निश्चित गर्नुहोस् अन्यथा तपाईंले पछि पछुताउनु पर्न सक्छ । तपाईंले वित्तीय लाभ हुने शानदार नयाँ विचार गर्नु हुनेछ। बच्चाहरुले तपाईंलाई घरेलू काम पूरा गर्न मद्दत गर्नेछन्। तपाईंले आ...

मलेसिया बाट एकदिनमा १९ शव नेपाल आयो

काठमाण्डौ । शनिबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एकै पटक मलेशियाबाट १९ वटा शव आईपुगेको छ । १९ जना मध्ये एक जनाको अस्तु आईपुगेको छ भने १८ वटा शब नेपाल आएको हो । यि सबै डिसेम्बर महिनामा मृत्यु भएकाको शब हो । मलेशियामा लाखौँ नेपाली कामको सिलसिलामा पुगेका छन् ...

प्रधानमन्त्री ओलीले पनि हाले सर्वौच्चमा मुद्दा

११ माघ,काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारीलाई लक्षित गरी दिएको अभिव्यक्तिले ईजलाश र कानुन व्यवशायीको अपमान र मानमर्दन भएको भन्दै सर्वोच्चमा मुद्धा परेको छ । आज वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्यले मुद्धा दायर गरेका हुन् ।...

आतंकवादी आक्रमणको सुचनापछि दिल्ली ‘हाई अलर्ट’मा

११ माघ, एजेन्सी । भारतको राजधानी नयाँ दिल्लीमा आतंकवादी आक्रमणको सुचना पाएपछि सुरक्षा सतर्कता बढाइएको छ । आतंकवादी समुहहरुले दिल्ली, अयोध्या र बोधगयामा मंगलबार आक्रमण गर्ने तयारी गरेको सूचना पाएसंगै सुरक्षा सतर्कता बढाइएको हो । रोहिंग्या घुसपैठको एक समूहले दिल्लीमा आक्...

यूरोपमा कोरोनाविरूद्धको खोप अभाव, खोप स्थगित

११ माघ, एजेन्सी । यूरोपका विभिन्न मुलुकमा कोरोनाको खोपको अभावमा खोप अभियान स्थगित गरिएको छ । बेलायतको कम्पनी एस्ट्राजेनिकाले उत्पादनमा देखिएको समस्याका कारण अनुमान गरिएभन्दा कम मात्रामा खोप उत्पादन हुने जनाएको छ । यूरोपका विभिन्न स्थानमा फाइजर र बायोएनटेकले वाचा गरे अन...